मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने
'सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ ले कम्तिमा ७५ प्रतिशत भनेर त्यो भन्दा बढी पनि चेतावनीमूलक चित्र तथा सन्देश छाप्नुपर्ने कानुन बनाउने अधिकार मन्त्रालयलाई दिएको छ। अन्तर्राष्ट्रिय मान्यता, नेपालले विश्वमञ्चमा गरेका प्रतिबद्धता र निरोगी नेपाल अभियानलाई मध्येनजर गर्दै कानुन बनाइएको हो।'
बुधबार, माघ २३, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण सफल
परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजाासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको डा भट्टको दाबी छ । यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दाे कति खर्च लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन्।
बुधबार, माघ २३, २०८१
युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी)का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ। मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइनेछ। तर महत्त्वपूर्ण कार्यहरूमा संलग्न कर्मचारीहरू भने कार्यरत रहनेछन्। युएसआइडीले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्य अनुसार अमेरिका बाहिर कार्यरत कर्मचारीहरूको फिर्ती योजना तयार पारिँदैछ। जसअन्तर्गत ३० दिनभित्र उनीहरूको अमेरिका फिर्तीको यात्रा खर्च एजेन्सीले ब्यहोर्नेछ। साथै अत्यावश्यक नभएका करार कर्मचारीहरूको सम्झौता रद्द गरिनेछ।
बुधबार, माघ २३, २०८१
औषधि लिमिटेडले पायो जिएमपी प्रमाणपत्र
औषधि व्यवस्था विभागले लिमिटेडलाई सोमबार औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र दिएको हो। लिमिटेडले गत जेठ ७ गते विभागमा प्रमाणपत्रका लागि निवेदन दिएको थियो। उक्त निवेदन पछि विभागले विज्ञ टोली खटाउँदै आवश्यक अवलोकन र निरीक्षण गर्दै प्रमाणपत्र उपलब्ध गराएको हो।
मंगलबार, माघ २२, २०८१
प्रधानमन्त्री ओलीले सुरु गरे देशभर एचपीभी खोप अभियान
बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्।
मंगलबार, माघ २२, २०८१
समाचार प्रभाव: क्यामेल चुरोटको विज्ञापन गर्नेलाई काठमाडौं महानगरले गर्यो २५ हजार जरिवाना
स्वास्थ्यखबरले 'सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप'को शिर्षकमा समाचार लेखेको थियो। काठमाडौंको चिया-खाजा पसलहरुमा चुरोटको ब्रान्ड प्रवर्द्धन हुनेगरी रङरोगन गरिनुका साथै भोजनालय, चियापसल र रेस्टुरेन्टमा समेत उक्त कम्पनीको प्रचार सामग्री टाँसिएको समाचार उल्लेख छ।
सोमबार, माघ २१, २०८१
आन्दोलनरत आवासीय चिकित्सकद्वारा सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार
आवासीय चिकित्सकहरूले गत मंगलबार माइतीघर मण्डलामा धर्नासहित आन्दोलनको सुरुवात गरेका थिए । उनीहरुले आज ३ घन्टा देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
सोमबार, माघ २१, २०८१
औषधि उत्पादन कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्ने
सञ्चित नोक्सानीमा रहेको ओम मोगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो।
सोमबार, माघ २१, २०८१
मंगलबारदेखि फागुन ५ गतेसम्म किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुँदै
अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बताउँछन्। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
आइतबार, माघ २०, २०८१
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता
छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।
शनिबार, माघ १९, २०८१
स्वास्थ्यको नयाँ ओएनएम सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालय र माताहतका निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक तर्जुमा गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
नेपालको स्वास्थ्य बीमा प्रणालीबाट इथियोपिया, सेनेगल र जाम्बियाका प्रतिनिधि प्रभावित
हालै नेपालमा सम्पन्न तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका यी तीन देशका प्रतिनिधिहरु नेपालको बीमा प्रणाली र सफ्टवेयरबाट प्रभावित भएका हुन्। उनीहरुले नेपालको स्वास्थ्य बीमा प्रणालीबाट प्रेरणा लिँदै आफ्ना देशमा पनि यस प्रकारका प्रविधिको प्रयोग गर्ने संकल्प व्यक्त गरेका छन्।
शुक्रबार, माघ १८, २०८१
डिजिटल हेल्थ: बिरामीको एउटै परीक्षण संस्थापिच्छे दोहोर्याउन नपर्ने व्यवस्थासहितको ‘ईएमआर’ निर्देशिका आयो
स्वास्थ्य क्षेत्रको डिजिटलाइजेसनमा समस्याहरु बढ्दो क्रममा रहेको पाइएपछि स्वास्थ्यखबरले गत भदौमा डिजिटल हेल्थ कन्क्लेभ गरेको थियो। उक्त कार्यक्रममा डिजिटल हेल्थका क्षेत्रमा नीतिगतदेखि अभ्यासका क्रममा समस्याहरु रहेको विषय प्रमुख रुपमा उठेको थियो। समस्यासँगै विज्ञहरुले समाधानका विषयहरु पनि सुझाएका थिए। मन्त्रालयले उक्त कन्क्लेभमा उठेका समाधानका विषयहरु समेत समावेश गर्दै नयाँ निर्देशिका बनाएको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए।
शुक्रबार, माघ १८, २०८१
केयूको उपकुलपतिका लागि पिएचडी नचाहिने, स्नातकोत्तरले आवेदन दिन पाउने [संशोधित कार्यविधिसहित]
समितिले ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ मा संशोधन गर्दै उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह राखेको छ। ‘कार्यविधिको दफा ४ को खण्ड (क) मा रहेको ‘विद्यावारिधि’ भन्ने शब्दको सट्टा ‘स्नातकोत्तर’ भन्ने शब्द राखिएको छ,’ संशोधित कार्यविधिमा भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
भरतपुर अस्पतालमा क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने
बिरामीको सहजताका लागि अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था बुधबारदेखि सुरु गरेको हो। विभिन्न रोगको नमूना परीक्षण गर्न गर्न दिएका बिरामीले आफ्नो रिपोर्ट क्युआर कोडबाट हेर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्ण पौडेलले जानकारी दिए।
शुक्रबार, माघ १८, २०८१
आवासीय चिकित्सकले थाले आन्दोलन, शुक्रबार पेन डाउन सहित विरोध प्रदर्शन
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
दमौली अस्पतालमा कार्यरत डाक्टर बस्नेतमाथि हातपातको प्रयास, दोषीमाथि कारबाहीको माग
अस्पतालका चिकित्सकहरुले सामुहिक रुपमा निकालेको प्रेस विज्ञप्ति अनुसार बुधबार अपरान्ह ५:४० बजे दमौली अस्पतालमा कार्यरत डाक्टर स्वेता बस्नेतमाथि हातपातको प्रयास भएको थियो। व्यास १२ तनहुँ निवासी अमर आलेले अस्पतालको प्राङ्गणमा नै हातपातको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, माघ १७, २०८१
स्वास्थ्य र शिक्षा मन्त्रीको निर्णय फिर्ता लिन माग, नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिको चेतावनी
एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा गरेको निर्णय निजी मेडिकल कलेज सञ्चालकको हितमा रहेको जनाएको छ। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
बिहीबार, माघ १७, २०८१
अभिनेत्री कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्। उनले यसको महत्त्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन्। सरकारले आउँदो माघ २२ गतेदेखि एचपीभी खोप अभियान सुरु गर्दैछ।
बुधबार, माघ १६, २०८१
स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए। सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन्।
बुधबार, माघ १६, २०८१
निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकले दुई वर्ष सोही शिक्षण संस्थामा सेवा गर्नुपर्ने
गत मंसिर ९ गते प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठकमा निर्णय भएबमोजिम निर्णय भएको हो। जसअनुसार निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने समेत भनिएको छ।
मंगलबार, माघ १५, २०८१
स्वास्थ्यसहित ‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआइडीले सहवित्तीय लगानी गरेको छ।
सोमबार, माघ १४, २०८१
अमेरिकाको विदेशी सहायता समीक्षा गर्ने निर्णय: नेपालमा कस्तो असर पर्छ?
यस निर्णयका कारण विश्वभर सञ्चालित अमेरिकी सहायता कार्यक्रमहरू प्रभावित हुन सक्ने बताइएको छ। बीबीसीसँग कुरा गर्दै पूर्व अमेरिकी राज्य बिभाग अधिकारी जोश पउलले भने, 'मानवीय सहयोग अन्तर्गतका कार्यक्रमहरू अचानक रोक्नुपर्ने स्थिति आउन सक्छ।'
आइतबार, माघ १३, २०८१
अमेरिकी गुप्तचर निकाय सीआईए भन्छ- कोरोना चिनको प्रयोगशालाबाट फैलिएको हो
सीआईएका प्रवक्ताले भने, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड-१९ महामारीको उत्पत्तिमा प्राकृतिक कारणभन्दा बढी प्रयोगशालासँग सम्बन्धित कारण भएको कम आत्मविश्वाससहितको मूल्यांकन छ।’ सीआईएको नयाँ निर्देशक जोन र्या टक्लिफको यो पहिलो निर्णय हो। जसलाई नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन्। उनले बिहिबार मात्रै कार्यभार सम्हालेका थिए।
आइतबार, माघ १३, २०८१
अमेरिकाले लगायो विदेशी सहायतामा रोक, युएसएआइडी नेपालका कार्यक्रम प्रभावित हुने
रकारी तथ्याङ्क अनुसार सन् २०२३ मा ६८ बिलियन अमेरिकी डलर खर्च गर्ने विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो। यसले विकास सहायतादेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिन्छ। आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टका लागि सैन्य कोषका लागि मात्र सहयोग निरन्तरता दिइएको छ।
आइतबार, माघ १३, २०८१
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ। चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ।
शुक्रबार, माघ ११, २०८१
स्वास्थ्य सेवा ऐन यही संसद् अधिवेशनमा ल्याउने प्रयास गरिरहेका छौं : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य क्षेत्रमा कयौं समस्या रहेको कुरामा आफू जानकार रहेको बताउँदै आफूलाई केही गर्ने हुटहुटी रहेको बताए। उनले भने, 'पेशा सुरक्षित हुन नसकेको, न्युनतम सेवा नपाएको, काम गर्ने वातावरण नबनेको र स्रोतसाधन उपलब्ध हुन नसकेको कुरामा जानकार छु। मन्त्रीको रुपमा केही गर्ने हुटुहुटी छ। अनेक कारणले त्यो सुधार गर्ने अवस्था छैन।'
बिहीबार, माघ १०, २०८१
डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले बुधबार राती सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये जम्मा ३१ दशमलव ०४ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।
बिहीबार, माघ १०, २०८१
त्रिवि शिक्षण अस्पतालमा रोकिएको स्वास्थ्य बिमा कार्यक्रम पाँच महिनापछि पुन: सञ्चालनमा
डा गुरुङका अनुसार गत भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम आंशिक रूपमा स्थगित गरिएकोमा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको उनले बताए बताए।
बुधबार, माघ ९, २०८१
Previous
39
40
41
42
43
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search