मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख ७, २०८२
Sun, Apr 20, 2025
आइतबार, वैशाख ७, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
स्वास्थ्यको कारण देखाउँदै टेकनाथ रिजालबाट धरौटी माग, पूर्वगृहमन्त्री खाण र रायमाझी थुनामै
खाणको हकमा भने राय बाझिएको छ। दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् ।उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेका छन्।
शुक्रबार, मंसिर १५, २०८०
निर्वाचन आयोगको पत्रपछि मन्त्रालय तानिए वीर अस्पतालका निर्देशक डा पौडेल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहिबार पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन्।
शुक्रबार, मंसिर १५, २०८०
नेपालमा हरेक दिन १ जनामा एड्स संक्रमण
नेपालमा दैनिक १ जनालाई एचआइभी एड्स संक्रमण हुने गरेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार वयस्क जनसंख्यामा ०.११ प्रतिशत संक्रमण दर रहेको छ। सन् २०२२ को अन्त्यसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान छ।
शुक्रबार, मंसिर १५, २०८०
आम्दा अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
घले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम अबिलम्ब छानबिन गरी कानूनी कारबाही गर्न माग गरेको छ।
बिहीबार, मंसिर १४, २०८०
नरदेवी अस्पतालमा निर्देशक हेरफेरपछिको विवाद : प्रहरीहुँदै अदालतसम्म पुग्यो
डा केसीलाई गत कात्तिक २ गतेको निर्णय अनुसार वैद्यखानामा कामकाजका लागि खटाइएको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नरदेवीमा दरबन्दी रहने गरी अर्को व्यवस्था नभएसम्म सिंहदरबार वैद्यखानामा पठाएको थियो। मन्त्रालयले सोही दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत दसौँ तहका डा श्यामबाबु यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो।
बिहीबार, मंसिर १४, २०८०
वीरका निर्देशक डा पौडेल एमालेमा क्रियाशिल, निर्वाचन आयोगद्वारा कारबाहीको लागि पत्र
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ।
बुधबार, मंसिर १३, २०८०
सुत्केरीको मृत्युको विषयमा विवाद, डाक्टरमाथि हातपात
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्युभएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्।
बुधबार, मंसिर १३, २०८०
२७ मंसिरदेखि काठमाडौं महानगर भित्र सूर्तीजन्य पदार्थ बिक्री-वितरण र सेवन पूर्ण निषेध
महानगर स्वस्थ्य शहर निर्माणको अभियानमा रहेकोले जनस्वास्थ्य र वातावरणमा हानी पुर्याउने सूर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
बुधबार, मंसिर १३, २०८०
त्रिवि शिक्षण अस्पतालमा हेयरिङ स्क्रिनिङ र अटिटोरी भर्भल थेरापी कक्षको उद्घाटन
महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा हेयरिङ स्क्रिनिङ रुम र अटिटोरी भर्भल थेरापी रुमको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले मंगलबार उक्त कक्षको उद्घाटन गरेका हुन्।
मंगलबार, मंसिर १२, २०८०
स्वास्थ्य मन्त्रालयलाई गगन थापाको प्रश्न : संसद्ले बनाएको ऐनलाई माफियाले बनाएको भनेर स्वामित्व नलिन खोजेको?
मंगलबार, मंसिर १२, २०८०
चिकित्सा शिक्षा आयोगको ४ निर्देशकका लागि २० जनाको आवेदन
चिकित्सा शिक्षा आयोगको रिक्त चारजना निर्देशकका लागि २० जनाको आवेदन परेको छ। ४ वटै पद रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो।
सोमबार, मंसिर ११, २०८०
१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनएमए स्वास्थ्य सम्मेलन [घोषणापत्रसहित]
नेपाल चिकित्सक संघको आयोजनामा आइतबारदेखि सुरु भएको स्वास्थ्य सम्मेलन १६ बुँदे घोषणा जारी गर्दै सकिएको हो।
सोमबार, मंसिर ११, २०८०
आमजनमा स्वास्थ्य बीमा फेल भइसक्यो भन्ने पर्न थालेको छ: गगन थापा
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमजनमा स्वास्थ्य बीमा फेल भइसकेको बुझाइ रहेको बताएका छन्। नेपाल चिकित्सक संघले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा बोल्दै उनले आफू देश घुम्ने क्रममा बीमाबारे प्रश्न आउने बताउँदै यसप्रति आमजनको भरोसा रहेको बताएका हुन्।
सोमबार, मंसिर ११, २०८०
स्वास्थ्य जनशक्तिको क्षमता बढाउन राज्यले प्राथमिकता दिनुपर्छः स्वास्थ्य सचिव डा पोखरेल
स्वास्थ्य सचिव डा रोशन पोखरेलले उत्पादित स्वास्थ्य जनशक्तिको गुणात्मक क्षमता बढाउनका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताए। उत्पादित जनशक्ति राज्यलाई पुग्ने अवस्था रहेमा वैदेशिक रोजगारीका लागि बाटो खुलाउन सक्ने स्वास्थ्य सचिव डा पोखरेलको तर्क थियो।
आइतबार, मंसिर १०, २०८०
माफियाका पक्षमा लबिङ गर्ने स्वास्थ्य मन्त्री बस्नेतलाई बर्खास्त गरियोस् : डा केसी
स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव दै नभएको बताउँदै जान्ने प्रयास समेत नगरेको उनको भनाइ छ । 'ठुला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो,' उनको आरोप छ।
आइतबार, मंसिर १०, २०८०
चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज र भोलि
नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेशनल हेल्थ सम्मिट) आज आइतबाट सुरु हुने भएको छ। १० र ११ गते दुई दिन हुन लागिरहेको उक्त सम्मेलनमा विभिन्न ७ विषयमा छलफल हुने नेपाल चिकित्सक संघले जनाएको छ।
आइतबार, मंसिर १०, २०८०
दिगो विकास लक्ष्यमा परिवार योजना: चुनौती चिरौं, लगानी बढाउँ
दिगो विकासको लक्ष्यलाई केन्द्रमा राखेर हेर्दा परिवार योजनामा दुई वटा कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ प्रजनन दरको कुरा गर्नु पर्दा हामी २ दशमलब १ मा छौं। जनसंख्या स्थिर रहनु वा घट्नुलाई पनि कुन दृष्टिकोणले हेर्ने भन्ने कुरा पनि छलफलका विषय हुन्।
आइतबार, मंसिर १०, २०८०
स्वास्थ्य सुविधामा कर्णाली भन्दा सुदूरपश्चिम पछाडि
१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्।
शुक्रबार, मंसिर ८, २०८०
बालक मृत्यु प्रकरण: जनकपुर न्यूरो अस्पताल र मृतकका परिवारबीच १० लाख रूपैयाँमा मिलापत्र
जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको हो।
शुक्रबार, मंसिर ८, २०८०
अहेव महताराको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा मुद्दा दायर
भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
शुक्रबार, मंसिर ८, २०८०
चीनमा फैलियो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, बालबालिका प्रभावित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा 'निमोनियाका लक्षणसँग मिल्दो 'नयाँ रोग' देखिएको चिनियाँ अधिकारीले बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरू आन्दोलित, पठनपाठन ठप्प
तलब, भत्ता नपाएको भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ता बापतको भुक्तानी नपाएपछि उनीहरूले विरोधस्वरुप आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, मंसिर ७, २०८०
एक सयदेखि ३ सय बेडका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने स्वास्थ्य मन्त्रालयकाे प्रस्ताव
एक सयदेखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेकाे छ। मंगलबार मन्त्रालयस्तरबाट उक्त प्रस्ताव अघि सार्दै पढाउन सक्ने अस्पतालहरूकाे राय मागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहन बस्नेतले जानकारी दिए।
बुधबार, मंसिर ६, २०८०
समयमै भुक्तानी नहुँदा ढोरपाटन अस्पताल निर्माणमा समस्या
बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ। यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ। अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ।
बुधबार, मंसिर ६, २०८०
शिक्षामन्त्री राईको कानमा गरिएको सबटोटल प्रेट्रोसेक्टोमी वीथ कक्लिअर इम्प्लान्ट शल्यक्रिया के हो, कसरी गरिएको थियो?
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको कानको जटिल प्रकृतिको शल्यक्रिया कक्लिअर इम्प्लान्ट सम्पन्न भएको छ। अस्पतालका डाक्टर रबिन्द्र भक्त प्रधानाङ्गको टिमले साढे ४ घण्टा लगाएर उक्त शल्यक्रिया सम्पन्न गरेको हो।
मंगलबार, मंसिर ५, २०८०
चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन, ५० भन्दा बढी बालबालिका बिरामी
चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो।
मंगलबार, मंसिर ५, २०८०
सेती प्रादेशिक अस्पतालमा मंगलबारदेखि सिकलसेलको परीक्षण निःशुल्क
प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को निशुल्क गरिने जनाएको हो।
सोमबार, मंसिर ४, २०८०
मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेबाट सत्याग्रह लगायतका आन्दोलन शुरु हुन्छ: डा केसी
डा केसीले मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका शसक्त आन्दोलन शुरु गर्ने जानकारी दिएका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसमिका विषयमा जानकारी दिएका हुन्।
आइतबार, मंसिर ३, २०८०
त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी, स्वास्थ्य संस्थासमेत त्रिपालमुनिबाट सेवा दिन बाध्य
भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो। उनकी छोरी घाइते भइन्। प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ। आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो। भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन्। घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैं हुने गरेको छ।
शनिबार, मंसिर २, २०८०
गंगालाल अस्पतालमा पहिलो पटक भएको मुटुको ‘निकाइडो’ शल्यक्रिया के हो, कसरी गरिएको थियो?
शल्यक्रिया टिमको नेतृत्व गरेको डा तिमलाका अनुसार उक्त शल्यक्रियामा मुटुको मूल धमनी दायाँ भागबाट छुट्याइ देब्रे भागमा प्रतिस्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दायाँ भागबाट प्रतिस्थापित गरिएको थियो। मुटुको तल्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट टालिएको थियो।
शुक्रबार, मंसिर १, २०८०
Previous
40
41
42
43
44
Next
ट्रेण्डिङ
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
बिहीबार, वैशाख ४, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, वैशाख ५, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
बिहीबार, वैशाख ४, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, निजी मेडिकल कलेजलाई पीजी सिट बढाएर मनाउने तयारी
बुधबार, वैशाख ३, २०८२
भारतको मेदान्ता अस्पतालको आइसीयुमा भर्ना एअरहोस्टेसमाथि यौन दुर्व्यबहार
बुधबार, वैशाख ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
मंगलबार, वैशाख २, २०८२
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
आइतबार, चैत ३१, २०८१
औषधि किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने?
शनिबार, चैत ३०, २०८१
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
सोमबार, चैत २५, २०८१
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
सोमबार, चैत २५, २०८१
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
सोमबार, चैत २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा स्वास्थ्य प्रवर्धन र शिक्षा जनशक्तिको अवस्था र यसको औचित्य
प्रा शिव प्रसाद सापकोटा
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search