मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
भक्तपुर अस्पतालकी निर्देशक डा गौतम फेरि बागमती प्रदेशमा सरुवा
प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा गौतमलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि २०८० माघ १५ मा मुख्यमन्त्री कार्यालय बागमती प्रदेशमा काजमा पठाएको थियो।
सोमबार, पुस ८, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता दिन सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित कार्यदलले निजी मेडिकल कलेजहरुले पनि सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको छ।
आइतबार, पुस ७, २०८१
ह्याम्स अस्पतालमा पहिलो पटक ‘एक्लेजिया कार्डिया’ को ‘पर ओरल इण्डोस्कोपिक मायोटोमी’ शल्यक्रिया
ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ। खानाको नलीमा समस्या भएका ३ बिरामी (२ महिला र एक पुरुष) को गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
आइतबार, पुस ७, २०८१
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
घोराही-१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन्। ‘हामीले दुःख मात्र गरेका छौँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भनिन्। सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन्।
आइतबार, पुस ७, २०८१
पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ। शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गरे।
आइतबार, पुस ७, २०८१
डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए।
शनिबार, पुस ६, २०८१
वीरमा टोमोथेरापी सेवाको एक वर्ष: ३ सय २६ बिरामीले लिए सेवा,चैतसम्मको लाइन कुर्दै बिरामी
वीर बाहेक नेपालको कुनै सरकारी तथा निजी अस्पतालमा क्यान्सर उपचारका लागि यस्तो प्रकारको मेसिन नरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र भुपेन्द्र बस्नेत बताउँछन्। हाल वीर अस्पतालले डेढ लाखमा क्यान्सर बिरामीहरुका लागि टोमोथेरापी सेवा दिँदै आएको उनले जानकारी दिए। 'यो विश्वसँग तुलना गनुपर्दाे एकदमै सस्तो हो' उनले भने, 'छिमेकी मुलुक भारतमा पनि यही मेसिनबाट सेवा लिन कम्तीमा पनि ५ लाख भारतीय रुपैयाँ खर्च गर्नुपर्छ' उनले भने।
शुक्रबार, पुस ५, २०८१
वैद्यखानाका निर्देशकले भने- यी पाँच समस्या समाधान नहुँदासम्म कुनै उत्पादन गर्न सकिँदैन
मन्त्री पौडेलको अनुगमनका क्रममा वैद्यखानाका निर्देशक डा प्रदीप केसीले वैद्यखानाका विषयमा जानकारी दिएका थिए। तर अनुगमनबाट फर्किएको केही समयपछि निर्देशक डा केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच बुँदे समस्या सार्वजनिक गरे। उनले ती समस्या समाधान नहुँदासम्म कुनै उत्पादन गर्न नसक्ने जानकारी पनि दिएका छन्।
शुक्रबार, पुस ५, २०८१
नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट अन्त्यका लागि आवाज उठाउने सबैलाई दियो धन्यवाद
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डिकेट विरुद्धमा उभिने वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिएको छ।
शुक्रबार, पुस ५, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक शीघ्र टुङ्ग्याउन सुझाव
तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सुन्दुक रुइतले सम्बन्धन पाए प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा लैजान सक्षम हुने बताए। उनले विश्वविद्यालयलाई नमूना र आँखाको उपचारको युनिक केन्द्रका रुपमा स्थापित गरिने विश्वास व्यक्त गरे।
शुक्रबार, पुस ५, २०८१
स्थायी पदपुर्ती र स्तरोन्नतिको सूचनासँगै ३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।
शुक्रबार, पुस ५, २०८१
यस्तो छ वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण अध्ययन कार्यदलको प्रतिवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित कार्यदलले बनाएको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने धेरै स्वास्थ्य संस्थाले सरकारी मापदण्ड नै पूरा नगरेको, त्यस्ता संस्थाले स्वास्थ्य परीक्षण नै नगरी श्रमिकको मेडिकल रिपोर्ट बनाउने गरेका लगायतका समस्याहरु रहेको उल्लेख छ।
बिहीबार, पुस ४, २०८१
आविष्कार केन्द्रले बनायो सरकारी अस्पतालमा थन्किएका ३ सय बढी उपकरण
सरकारी अस्पतालमा बिग्रिएर थन्किएकाा ३ सय बढी उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुन: प्रयोग गर्न योग्य बनाएको छ। गत भदौमा स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएका उपकरणहरु बनाउनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो।
बिहीबार, पुस ४, २०८१
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु
पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामांकन सुरु गरिएको उपकुलपति डा साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामांकन गरिएको छ । यही पुस २४ गतेसम्म नामांकनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले रु ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे ।
बिहीबार, पुस ४, २०८१
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह, कतार सकारात्मक
बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ। यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए।
बुधबार, पुस ३, २०८१
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताइन्।
बुधबार, पुस ३, २०८१
एजीटीले नेपाली ब्रान्डमा ल्यायो १० सेकेन्डमै ज्वरो नाप्ने थर्मोमिटर
जम्मा १० सेकेन्ड सही नतिजा दिने हुनाले थर्मोमिटर चाँडै बजारमा लोकप्रिय बन्ने विश्वास उनले लिएका छन्। त्यसबाहेक यो थर्मोमिटर चाँडै बिग्रिने र भाँचिने समेत हुँदैन । 'टुप्पोपट्टीको भाग लचकदार भएकाले बच्चाले बंग्याउन सक्छन् तर भाँच्न सक्दैनन्। असावधानीवश झर्दा वा पानीमा पर्दा समेत बिग्रिदैन,' उनले थपे।
बुधबार, पुस ३, २०८१
डा भोला रिजाललाई ॐ हस्पिटलको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मान
अस्पतालको २८औँ वार्षिक साधारण सभाको अवसरमा उनलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मानबाट सम्मानित गरेको हो।
मंगलबार, पुस २, २०८१
स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भयोः डा अनिल कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भएको बताएका छन्। स्वास्थ्यका समस्या हल गर्न सबैभन्दा पहिले राम्रा नीति-नियमलाई पछ्याउनु आवश्यक उनको भनाइ छ।
सोमबार, पुस १, २०८१
स्वास्थ्य संस्थाका भवन पुनःनिर्माण गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ। गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो।
सोमबार, पुस १, २०८१
स्वास्थ्य र शिक्षा मन्त्रीले भने- आवासीय चिकित्सकहरुलाई निजी मेडिकल कलेजले सरकारी सरह भत्ता दिनुपर्छ
नेपाल चिकित्सक संघले आयोजना गरेको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा मन्त्रीद्वयले निजी मेडिकल कलेजमा एमडी/एमएस गरिरहेका आवासीय चिकित्सकहरुलाई आठौं तहका मेडिकल अधिकृतको तलब भत्ता सरह सेवा सुविधा दिन भनेका हुन्।
आइतबार, मंसिर ३०, २०८१
९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो चिकित्सक संघको सम्मेलन
हेल्थ बियोन्ड हेल्थ मुख्य विषयमा केन्द्रित रहेर दुई दिनसम्म विभिन्न सात वटा उपविषयमा छलफल भएको थियो। छलफलमा उठेका विषयलाई समेटेर संघले ९ बुँदे घोषणा जारी गरेको हो।
शनिबार, मंसिर २९, २०८१
नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी (कसको मत कति?)
नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ। संघको हिजो भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी हुन्।
शनिबार, मंसिर २९, २०८१
सुदूरपश्चिमका ७० प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर
सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले आवश्यक जनशक्तिको अभावले स्वास्थ्यसम्बन्धी गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्नमा कठिनाइ भएको बताए। उनले भने, “मानसिक रोग समाजमा गम्भीर समस्याका रुपमा देखिन थालेको छ, प्रदेशमा मनोचिकित्सकको अभाव देखिँदा रोगको रोकथाममा समस्या देखिएको छ ।”
शनिबार, मंसिर २९, २०८१
काठमाडौंमा चिसो २ डिग्रीमा झर्यो, तराईमा हुस्सु र कुहिरो
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
शनिबार, मंसिर २९, २०८१
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ।
शुक्रबार, मंसिर २८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्ति, स्तरबृद्धि र बढुवाका लागि विज्ञापन
शुक्रबार, मंसिर २८, २०८१
कारबाही गर्नुपर्ने डा चटौतलाई केयूले बनायो एसोसिएट डीन
डा चटौत चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको छानबिनका क्रममा दोषि फेला परेका थिए। आयोगले उनलाई कारबाही सिफारिस गरेको छ। ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन भने केही समयअघि तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी थिइन्।
शुक्रबार, मंसिर २८, २०८१
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउन बीमाको दायरा बढाउनुपर्छ: स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन्। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
बिहीबार, मंसिर २७, २०८१
नर्सिङ संघको निर्वाचन: महासचिवका तीन उम्मेदवारको आ-आफ्नै दाबी, कस्ता छन् आगामी योजना?
नर्सिङ संघमा महासचिवको उम्मेदवारी दिएका सबै प्रत्यासीहरुले आफूले जित्ने दाबीसहित आआफ्ना तर्क अघि सारेका छन्।
बुधबार, मंसिर २६, २०८१
Previous
42
43
44
45
46
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search