मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कर्णालीमा स्थायी पदपुर्तिका लागि लोकसेवा आयोगको अनुमति, शुक्रबार सूचना सार्वजनिक हुँदै
आयोगमा ६ वर्षदेखि स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवा अबरुद्ध थियो। प्रतिष्ठानले शुक्रबार सार्वजनिक सूचना जारी गर्नेछ। उपकुलपति डा मंगल रावलका अनुसार लामो समयको प्रयासपछि लोकसेवाले अनुमति दिएको हो।
बुधबार, मंसिर २६, २०८१
जलवायु परिवर्तनको कहर: सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा संकट
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ। उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो।
मंगलबार, मंसिर २५, २०८१
नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयले सुरु गर्यो ‘हेल्लो हेल्थ’
‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं,’ मन्त्री पौडेलले भने, ‘तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला।’
सोमबार, मंसिर २४, २०८१
एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा एक पक्राउ
बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
आइतबार, मंसिर २३, २०८१
स्वस्थ नेपाल र स्वस्थ भावी पुस्ता बनाउने हाम्रो लक्ष्य होः स्वास्थ्य मन्त्री पौडेल
राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वाथ्य सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने कुरामा लागिपर्नुपर्नेमा जोड दिए।
आइतबार, मंसिर २३, २०८१
बीपी प्रतिष्ठानका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई पत्र
प्रधानमन्त्रीज्यू, बीपीकेआईएचएस जस्ता संस्थाको विकासमा ध्यान दिनु सरकारको प्राथमिकता बन्नुपर्छ। यो संस्थाले नेपाललाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तपाईंको नेतृत्वमा यस समस्याको समाधान हुने विश्वास लिएको छु।
आइतबार, मंसिर २३, २०८१
गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी बाँधिएको अवस्थामा मृत फेला
प्रहरीले प्रारम्भिक अनुसन्धानमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको बताएको छ।
आइतबार, मंसिर २३, २०८१
स्वयंसेविकाको गुनासो– ‘स्वास्थ्य मन्त्रीले किनिदिएको गाडी होइन’ भन्दै भाडा मागे
कार्यक्रममा सहभागी महिला स्वयंसेविकामध्ये स्वास्थ्यखबरले केहीसँग कुराकानी गरेको थियो। सो क्रममा उनीहरुले स्वयंसेविकालाई राज्यले अझै पनि राम्रोसँग नहेरेको गुनासो गरेका थिए। उनीहरुको साझा भनाई थियो– राज्यले स्वयंसेविकाहरुको दुःखको उचित मूल्याकंन र सम्मान गर्न सकेन।
शुक्रबार, मंसिर २१, २०८१
डब्लुएचओद्वारा क्षयरोगका लागि नयाँ मलिक्युलर परीक्षण 'प्रिक्वालिफिकेशन' अनुमति प्रदान
डब्लुएचओका सहायक निर्देशक डा युकीको नाकातानीले भने, 'यो पहिलो टीबी निदान परीक्षणको प्रिक्वालिफिकेशन डब्कालुएचओका लागि महत्वपूर्ण माइलस्टोन हो, जसले उच्च गुणस्तरको टीबी परीक्षणहरूको पहुँच विस्तार गर्न र ती परीक्षणहरूको राम्रो गुणस्तर, सुरक्षा र कार्यक्षमता मापदण्डहरू पूरा गर्न मद्दत पुर्याउँछ।'
शुक्रबार, मंसिर २१, २०८१
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उहाँले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताउनुभयो । उनले भने, “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”
शुक्रबार, मंसिर २१, २०८१
सुष्मा कोइराला मेमोरियल अस्पतालले चार लाख ८३ हजार २२ जनालाई दियो उपचार सेवा
अस्पतालले १८ वर्ष भन्दा मुनिका बिरामीहरुलाई नि:शुल्क रुपमा जलनको उपचार गर्दै आइरहेको छ। अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने, कपाल प्रत्यारोपण, पेटको बोसो घटाउने जस्ता सेवाहरु समेत दिन थालेको छ।
बिहीबार, मंसिर २०, २०८१
मेडिकल व्यवसायीका क्रिकेट टिमलाई कति 'सञ्चो-विसञ्चो'?
नेपाली क्रिकेटप्रेमीले उत्सवका रुपमा लिएको एनपीएलमा लुम्बिनी लायन्सलाई औषधि उत्पादक कम्पनी फर्चुना हेल्थ केयरले किनेको हो। लुम्बिनीले जम्मा एक खेल खेलेको छ। पहिलो खेल नै गुमाएको छ। अंक तालिकामा पुछारबाट दोस्रो नम्बरमा छ। बुधबार दोस्रो खेल खेल्दैछ।
बिहीबार, मंसिर २०, २०८१
अफगानस्थानमा महिलालाई मेडिकल शिक्षामा प्रतिबन्ध, क्रिकेटर राशिद र नवीले गरे विरोध
त्यहाँ नर्सिङ अध्ययन गरिरहेका विद्यार्थी आफ्नो कक्षा रोकिएको बताएका छन्। २२ वर्षीया एक नर्सिङकी विद्यार्थीले आफ्नो कक्षा एक्कासी बन्द भएकोमा दुखी भएको बताइन्। उनले भनिन्, 'कलेज आइपुग्दा सरकारले महिलालाई मेडिकल शिक्षा निषेध गरेको थाहा पाएँ। सरहरुले महिलालाई कक्षामा राख्न नसक्ने बताएपछि म बेस्सरी रोएँ। मैले अध्ययन गर्ने एउटा यही बाटो थियो। त्यो पनि बन्द भयो।'
बिहीबार, मंसिर २०, २०८१
स्वास्थ्य मन्त्री पौडेलको बाली सम्बोधनः नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छ
मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना(माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।
बुधबार, मंसिर १९, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न
शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
बुधबार, मंसिर १९, २०८१
प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
बुधबार, मंसिर १९, २०८१
क्यान्सर विशेषज्ञ जियोर्जिना र बालरोग विशेषज्ञ शिरी बीबीसी १०० महिलाको सूचीमा
क्यान्सर रोग विशेषज्ञ जियोर्जिना लङ बीबीसी १०० महिलाको सूचीमा परेकी छिन्। लक्ष्य आधारित उपचार र प्रतिरोधक क्षमता विकासबाट उपचारमा उनको दक्षता छ।
मंगलबार, मंसिर १८, २०८१
सरकारी संरचना नै छैनन् अपाङ्गमैत्री
डडेल्धुरास्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच पुग्नसकेको छैन। अपाङ्गता भएका व्यक्तिले सरकारी कामका लागि कार्यालय आउँदा सहयोगी नल्याए काम गर्न सक्ने अवस्था नभएको गुनासो गरेका छन्।
मंगलबार, मंसिर १८, २०८१
प्लास्टिक प्रदुषण सन्धिका लागि भएको वार्ता निष्कर्षविहिन
वार्ताको अध्यक्षता गरिरहेका कूटनीतिज्ञले आफ्नै मस्यौदा पाठमा विचारहरू संश्लेषण गरेर प्रक्रियालाई व्यवस्थित गर्न खोजेका थिए, जसलाई एन्डरसनले एक कदम अगाडिको प्रतिनिधित्व भनेका छन्।
मंगलबार, मंसिर १८, २०८१
हरेक वर्ष मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको एक महिने परीक्षण अभियान थाल्ने स्वास्थ्य मन्त्रीको निर्णय
मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन्।
सोमबार, मंसिर १७, २०८१
क्रिकेटमा मेडिकल व्यवसायीहरुको दबदबा, तीन टिममा प्रत्यक्ष लगानी
त्यसैगरी पोखरा एभेन्जर्समा पनि मेडिकल उपकरण व्यवसायमा संलग्नहरुको लगानी रहेको छ। नेपाल टी २० प्रालिमा मेडिकल व्यवसायीहरु रहेका छन्। पोखरा सवैभन्दा महंगो ३ करोड ५७ लाखमा किनिएको हो। चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका हुन्। चितवनले १ करोड ७६ लाखमा उक्त टिम प्राप्त किनेको हो र फर्चुनाले १ करोड ८६ लाखमा लुम्बिनी किनेको हो।
सोमबार, मंसिर १७, २०८१
प्रधानमन्त्रीको चीन भ्रमणमा के-के छन् स्वास्थ्यका एजेन्डा?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि भ्रमणका क्रममा दुई वटा विषय प्रस्ताव गरेको छ। उक्त विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परिसकेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
आइतबार, मंसिर १६, २०८१
फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका सजिष्ट्रार संजिवकुमार पाण्डेले बताए । मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सजग गराएका छन्।
आइतबार, मंसिर १६, २०८१
सङ्क्रमित भन्छन्, 'नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ'
राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उनले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताए। सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
आइतबार, मंसिर १६, २०८१
फार्मेसी काउन्सिलको नतिजा प्रकाशित, ३९ प्रतिशत उत्तीर्ण (नतिजा सहित)
काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार फर्मासिस्ट (बि फार्म)को परीक्षामा एक हजार एक सय ६५ परीक्षार्थी सहभागी भएकोमा जम्मा ४५७ जना मात्र उत्तीर्ण भएका छन्।
शनिबार, मंसिर १५, २०८१
स्वास्थ्य बीमा भएका काठमाडौं महानगरका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिइने छ ।
शनिबार, मंसिर १५, २०८१
गम्भीर रोगका बिरामीलाई लुम्बिनी प्रदेश सरकारको सहयोग, चालु आर्थिक वर्षमा क्यान्सरका ३ सय १२ जनाले पाए
गाउँमा अरुकै खेत अधिया गरेर गुजारा गर्दै आएको महावीरको परिवारमा क्यान्सर जस्तो कडारोगको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न आर्थिक अभाव त थियो नै, थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कसरी पुग्ने भन्ने समेत उनलाई थाहा थिएन ।
शुक्रबार, मंसिर १४, २०८१
झापाको हल्दिबारीका गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप रु दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत रु चार लाख २९ हजार खर्च भएको छ।
शुक्रबार, मंसिर १४, २०८१
सुष्मा कोइराला मेमोरियल अस्पतालको कन्ट्री डाइरेक्टरमा अल्बर्ट बेन्जिन नियुक्त
सुष्मा कोइराला मेमोरियल अस्पतालको कन्ट्री डाइरेक्टरमा अल्बर्ट बेन्जिन नियुक्त भएका छन्। उनको नियुक्तिसँगै अस्पतालले यसअघि कन्ट्री डाइरेक्टर रहेका हाइन स्टाललाई बिदाइ गरेको छ। उनी विगत २७ वर्षदेखि कन्ट्री डाइरेक्टरको रूपमा कार्यरत थिए।
बिहीबार, मंसिर १३, २०८१
Previous
43
44
45
46
47
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search