मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, यी सात विषयमा हुँदैछ छलफल
नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज मंगलबार र भोलि बुधबार हुनेछ। सम्मेलनका लागि सबै तयारी पुरा भएको संघले जनाएको छ। सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ।
मंगलबार, असोज ४, २०७९
समृद्धि र सुखको आधार: स्वास्थ्यमा यथोचित लगानी
नेपालको तथ्यांक हेर्दा स्वास्थ्यमा हुने वर्षभरिको खर्चमध्ये करिब ५७ प्रतिशत खर्च व्यक्तिको आफ्नै खल्तीबाट हुने गरेको देखिन्छ। नेपालमा स्वास्थ्य सेवा प्राप्त गर्दा हुने उच्च व्यक्तिगत खर्चका कारण हरेक वर्ष करिब ५ लाख नागरिक गरिबीको रेखामुनि धकेलिने गरेको तथ्यांक छ।
मंगलबार, असोज ४, २०७९
सुदूरपश्चिममा प्रजातन्त्रवादी चिकित्सक संघ गठन
सुदूरपश्चिमम प्रदेशमामा प्रजातन्त्रवादी चिकित्सक संघ गठन भएको छ। डा प्रदीप मिश्रको अध्यक्षतामा कमिटी गठन गरिएको हो।
सोमबार, असोज ३, २०७९
नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको क्लब गठन
नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरुको क्लब गठन भएको छ। संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीको अध्यक्षतामा पूर्व अध्यक्षहरुको क्लब गठन गरिएको हो।
सोमबार, असोज ३, २०७९
साउनयता मात्रै डेंगुबाट २० जनाको मृत्यु, संक्रमितको संख्या १६ हजार नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता मात्रै डेंगु संक्रमणबाट देशभर २० जनाको मृत्यु भएको हो।
सोमबार, असोज ३, २०७९
डा केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच अनौपचारिक छलफल, मंगलबार फेरि वार्ता
सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले बताए
सोमबार, असोज ३, २०७९
केन्द्रीय कारागारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम
केन्द्रीय कारागारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, असोज ३, २०७९
३९२४ जनाको कोरोना परीक्षण गर्दा ९१ मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, असोज ३, २०७९
Menstrual Health and Hygiene
The menstrual cycle has three phases, that is, follicular phase (proliferative), ovulation phase, and luteal phase (secretory).The uterine lining, or endometrium, gradually thickens and sheds off during menstruation, which results in bleeding that typically lasts for 3-5 days but can occasionally last up to 7 days.
सोमबार, असोज ३, २०७९
वात्सल्य आइभिएफले नेपालमै पहिलो पटक ओभरियन टिस्यु फ्रिजिङ गर्ने
ओभरियन टिस्यु फ्रिजिङको विधी र आवश्यकता सम्बन्धी सेमिनारमा वात्सल्यका कार्यकारी निर्देशक (सिईओ) प्रशान्त सुवेदीले नेपालमा हालसम्म डिम्ब, शुक्रकिट र भ्रूणको मात्रै फ्रिजिंग हुँदै आएकोमा अब पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको सुरुवात गरेको जानकारी दिए।
सोमबार, असोज ३, २०७९
डा गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले धनगढीमा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।
सोमबार, असोज ३, २०७९
पहिलो दिन निष्कर्षविहिन भएपछि डा केसी र सरकारी प्रतिनिधिबीच आज फेरि वार्ता
पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज दिउँसो १ बजे फेरि वार्ता हुने डा केसीका तर्फबाट वार्तामा सहभागी डा प्रितम सुवेदीले बताए।
सोमबार, असोज ३, २०७९
डा केसीको स्वास्थ्य जटिल बन्दै, विशिष्टकृत अस्पतालमा रिफर गर्न सुझाव
स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै धनगढीमा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
सोमबार, असोज ३, २०७९
जापनिज इन्सेफ्लाइटिसबाट चितवनमा एक जनाको मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
सोमबार, असोज ३, २०७९
कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरीको बिचल्ली
कैलालीमा बाढीपछि सयौं परिवार थातथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।
सोमबार, असोज ३, २०७९
स्वास्थ्य क्षेत्रका यी ६४ जनालाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिने
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण प्रदान गर्ने भएकी छन्। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।
सोमबार, असोज ३, २०७९
के हो अनुहारको आकृति मिलाउने अर्थोग्नेथिक सर्जरी?
धेरै पुरानो इतिहास बोकेको यो शल्यक्रिया नेपालमा भने शिशु अवस्थामै छ। नेपालका केहि ठूला अस्पताल सरकारी र निजी लगायतले यो शल्यक्रिया गरिराखेको अवस्थाछ। धेरै मात्रामा यो शल्यक्रिया नभएपनि केहि राम्रा अस्पतालका एकदम जुझारु र उत्सुक शल्यचिकित्सकहरुद्वारा नेपालमै पनि सफलताका साथ यो शल्यक्रिया गरिन्छ।
सोमबार, असोज ३, २०७९
डेंगुबाट १३ जनाको मृत्यु, १३ हजारमा संक्रमण
नेपालमा डेंगु संक्रमणबाट साउन यता मात्रै १३ जनाको मृत्यु भएको छ। यस्तै दुई महिनामा १३ हजार ७ जनालाई डेंगु संक्रमण भएको छ।
आइतबार, असोज २, २०७९
बयालपाटा अस्पताल संचालनका लागि प्रदेश सरकार र न्याय हेल्थ नेपालबीच सम्झौता
अछाम जिल्लामा रहेको बयालपाटा अस्पताल संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बिच सम्झौता भएको छ।
आइतबार, असोज २, २०७९
एमाले निकट राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको अध्यक्षमा कपिल ज्ञवाली
नेकपा एमाले निकट जनस्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा कपिल ज्ञवाली निर्वाचित भएका छन्।
आइतबार, असोज २, २०७९
कोरोना संक्रमण सयभन्दा तल झर्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमध्ये ५९ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, असोज २, २०७९
‘दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन २०२२’ को तयारी अन्तिम चरणमा
संघले आइतबार पत्रकार सम्मेलन गरी यही असोज ४ र ५ गते हुन लागेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। उक्त सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
आइतबार, असोज २, २०७९
१५ बुँदे घोषणापत्र जारी गर्दै चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न
‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा सम्मेलन आयोजना भएको थियो।
आइतबार, असोज २, २०७९
यस्ता छन् डा केसीका मागका विषयमा सरकारले तयार पारेको प्रगति विवरण
स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै प्राडा गोविन्द केसी धनगढीमा आमरण अनसनमा बसेका छन्। विभिन्न सात बुँदे माग राखेर डा केसी एक सतादेखि अनसनमा छन्।
आइतबार, असोज २, २०७९
डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै
प्रयोगशाला रिपोर्टमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको पाइएको छ।
आइतबार, असोज २, २०७९
ओझेल परेको स्वास्थ्य जनशक्तिको मुद्दा
आफ्नो योग्यताले पढेको स्वास्थ्यकर्मीलाई सेवा दिन नसक्ने ठाउँमा पठाइन्छ। सुगममा आउनका लागि उनीहरुले आग्रह गर्नुपर्छ। दुई वर्षसम्म उनीहरुले आफ्नो भविष्यको विकास गर्न पाउँदैन। राज्यले स्वास्थ्यकर्मीलाई मुक्त कमैया सरह व्यवहार गर्छ।
आइतबार, असोज २, २०७९
न्याम्सको कार्यालयमा कर्मचारीले लगाए ताला
कर्मचारीहरुले लामो समयदेखि विभिन्न ४४ बुँदे माग राख्दै आएका थिए। प्रधानमन्ती, स्वास्थ्य मन्ती, स्वास्थ्य सचिव समक्ष पनि कर्मचारीले माग पेश गरेका थिए।
आइतबार, असोज २, २०७९
१०० वर्ष बाँचेकाहरुको जीवनशैली: ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक
मानिसको खानपिन, रहनसहन र जीवनशैलीलाई केन्द्रित गरेर चिकित्सक सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ पुस्तक सार्वजनिक गरिएको छ।
आइतबार, असोज २, २०७९
चिकित्सक भन्छन्- क्यान्सरदेखि डराउने जमाना गयो
क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरदेखि डराउनु नपर्ने भएको बताएका छन्। तर रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनुमा विशेष ध्यान दिनुपर्ने उनीहरुले बताएका छन्।
आइतबार, असोज २, २०७९
व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार
यस वर्षको परिवार नियोजन दिबसको नारा 'व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार' रहेको छ। यसै सम्बन्धमा जानकारी दिनको लागि मदत पुगोस भन्ने दृष्टिकोणले यो लेख तयार गरिएको हो।
आइतबार, असोज २, २०७९
Previous
516
517
518
519
520
Next
सर्च गर्नुहोस्
×
Search