मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर गौतम
शनिबार सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट डा गौतम अध्यक्षमा निर्वाचित भएका हुन्।
आइतबार, असोज २, २०७९
एनएमए सम्मेलन स्वास्थ्य मन्त्रालका लागि 'थिंक ट्यांक' हुनेछ: डा लोचन कार्की (भिडियो वार्ता)
सम्मेलनका मुख्य विषय केके छन्? सम्मेलनको तयारी कसरी हुदैछ? संघको सम्मेलन र अन्य सम्मेलनमा के फरक छ? लगायतका विषयमा संघका अध्यक्ष डा लोचन कार्कीसँग स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्।
आइतबार, असोज २, २०७९
आखिर प्रयोगशाला पिच्छे फरक-फरक रिपोर्ट किन आउँछ?
देशमा बढ्दो आधुनिकिकरण र स्वास्थ्य सेवाको पहुँचसँगै हरेक जिल्लामा जिल्ला जनस्वास्थ्य प्रयोगशालाको अवधारणा र स्थापना गर्न सकेमा यस्ता त्रुटि कम गर्न सकिन्छ।
आइतबार, असोज २, २०७९
राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर, महासचिवमा डा पुष्पमणि
संघको दोस्रो राष्ट्रिय अधिवेशनले डा गौतमको अध्यक्षतामा ५१ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको महासचिवमा डा पुष्पमणि खराल चयन भएका छन्।
शनिबार, असोज १, २०७९
असोज ६ र ७ गते चिकित्सकको राष्ट्रिय परिचय पत्र बनाइने
संघले शनिबार एक सूचना जारी गरी असोज ६ र ७ गते संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाइने भएको हो।
शनिबार, असोज १, २०७९
डा राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत
१० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै डा झालाई पुरस्कृत गरेको हो।
शनिबार, असोज १, २०७९
अनसनरत डा केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै माइतीघरमा प्रदर्शन
जो निजी अस्पतालको मालिक, उही स्वास्थ्य मन्त्री ? स्वार्थको द्वन्द्व सम्बन्धी कानून खै ?, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने ? लगायत प्ले कार्ड बोकेर चिकित्सकहरुले प्रदर्शन गरेका थिए।
शनिबार, असोज १, २०७९
डा मेघनाथ धिमाल ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत
१० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै डा धिमाललाई पुरस्कृत गरेको हो।
शनिबार, असोज १, २०७९
६३ जनामा कोरोना पुष्टि, १९६६ सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ५७४ पीसीआर र २ हजार १६६ जनाको एन्टीजेन परीक्षणका क्रममा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असोज १, २०७९
अनसनरत डा केसीको जीवन रक्षा गर्न रेजीडेन्ट्स डक्टर्सको माग
डा केसीको मागलाई तत्काल सम्बोधन नगरिए देशव्यापी रुपमा आफ्नो ड्युटीबाट अलग भई आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ।
शनिबार, असोज १, २०७९
महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको पत्थरी र एपेन्डीसको म्यूकोसीलको शल्यक्रिया एकै पटक
भिमदत्त नगरपालिकाकी एक ५४ वर्षीया महिलाको पित्तथैलीको पत्थरी र एपेन्डीसको म्युकोसिलको शल्यक्रिया एकै पटक गरिएको हो।
शनिबार, असोज १, २०७९
बेष्ट डेण्टल च्यारिटी अवार्ड २०२२ बाट डा सरु थापा पुरस्कृत
इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्स इन डेण्टिष्ट्रीद्धारा भारतको चेन्नईमा भएको कार्यक्रममा डा थापा उक्त अवार्डबाट पुरस्कृत भएकी हुन्।
शनिबार, असोज १, २०७९
अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान
कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ।
शनिबार, असोज १, २०७९
यस्ता छन् औषधि दिनुअघि र लिनुअघि ध्यान दिनुपर्ने ८ कुरा
'औषधिको सुरक्षित प्रयोग गरि बिरामी सुरक्षाको प्रत्याभूत गरौं' भन्ने नाराका साथ आज विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष सेप्टेम्बर १७ का दिन विश्वभरी नै विश्व बिरामी सुरक्षा दिवस मनाउदै आइरहेको छ।
शनिबार, असोज १, २०७९
साझा स्वास्थ्य सेवा सहकारी संस्थाको महाप्रबन्धकमा चुडामणि भण्डारी
भण्डारीलाई साझा स्वास्थ्य सेवा सहकारी संस्थाको सञ्चालक समितिले प्रतिस्पर्धाका आधारमा नियुक्त गरेको हो। महाप्रबन्धकका लागि समितिले सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो।
शनिबार, असोज १, २०७९
आज विश्वकै ठूलो रक्तदान कार्यक्रम संचालन हुने
आज (शनिबार) विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ। विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
शनिबार, असोज १, २०७९
काठमाडौं महानगरपालिकाभित्र आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।
शनिबार, असोज १, २०७९
यस्तो छ शाहिद कपुरको डाइट प्लान
पूर्ण शाकाहारी जीवन बाँचीरहेका उनले दैनिक रुपमा गर्ने क्रियाकलापको चर्चा गर्नेछौँ। उनी अमेरिकन लेखक ब्राइन हिन्सको ‘लाईफ इज फेयर’ भन्ने पुस्तक पढेर शाकाहारी भएका थिए।
शनिबार, असोज १, २०७९
डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्यो, अनसन तोड्न आग्रह
स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
शुक्रबार, भदौ ३१, २०७९
डेंगु संक्रमितको संख्या १३ हजार नाघ्यो
हालसम्म देशभर १३ हजार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ९ हजार ९ सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ।
शुक्रबार, भदौ ३१, २०७९
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन्।
शुक्रबार, भदौ ३१, २०७९
कान्ति अस्पतालमा क्यान्सर जितेका बालबालिकाको भेला
काठमाडौँको कान्ती बाल अस्पतालले शुक्रबार क्यान्सरलाई जित्न सफल भएका बालबालिकाको भेला गरेको थियो।
शुक्रबार, भदौ ३१, २०७९
आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन
नेपाल आयुर्वेद मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ४९ जना उत्तिर्ण भएका छन्।
शुक्रबार, भदौ ३१, २०७९
कोरोनाबाट १ जनाको मृत्यु, ११० संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ ३१, २०७९
डा गोविन्द केसीका मागप्रति गम्भीर छौं: स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भिर भएको बताएका छन्।
शुक्रबार, भदौ ३१, २०७९
‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान सुरु
नेपालमा ल्लो समय महामारीको रुपमा फैलन थालेको डेंगु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ।
शुक्रबार, भदौ ३१, २०७९
डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक भएको बताए।
शुक्रबार, भदौ ३१, २०७९
डा गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै, औषधि लिन मानेनन्
नमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
शुक्रबार, भदौ ३१, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा समापन म्याचिङको नतिजा सार्वजनिक
आयोगले एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ लगाएतका कार्यक्रमका लागि अन्तिम भर्ना सूची प्रकाशन गरेको हो।
शुक्रबार, भदौ ३१, २०७९
जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको दशौं कार्यकारिणी समिति चयन
डा पदम नेपालीको नेतृत्वमा रहेको नवौं कार्यकारिणी समितिको १ वर्षे कार्यकाल सम्पन्न भएसँगै दशौं कार्यकारिणी समिति चयन भएको हो।
शुक्रबार, भदौ ३१, २०७९
Previous
517
518
519
520
521
Next
सर्च गर्नुहोस्
×
Search