मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जसले भारत गएर मिर्गौला बेचे, उसैले अरुलाई पनि बेच्न सिकाए
यी दुई पात्रले आफ्नो मात्रै मिर्गौला बेचेनन्, अन्य पात्र खोजी गर्दै भारतसम्म पुर्याएर मिर्गौला बेच्न थाले। आफ्नो मिर्गौला बेच्नबाट सुरुवात गरेका यी दुईले अवैध रुपमा मिर्गौला बेच्न धन्दा नै चलाउन थाले।
आइतबार, साउन १, २०७९
चार महिनापछि थप एक कोरोना संक्रमितको मृत्यु
यसअघि फागुन २७ गते एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
आइतबार, साउन १, २०७९
उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: राष्ट्रपति भण्डारी
आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को ५० औं वार्षिकोत्सवमा बोल्दै उनले स्वाथ्य सेवालाई कम खर्चिलो, गुणस्तरीय र सबै जनताको पहुँचमा राख्नु राज्यको दायित्व भएको बताएकी हुन्।
आइतबार, साउन १, २०७९
थप १३५ जनामा कोरोना पुष्टि, १४३९ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ४७३ पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १, २०७९
काठमाडौंका सडक बालबालिकालाई भारत पुर्याएर झिकियो मिर्गौला, ५ जना पक्राउ
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
आइतबार, साउन १, २०७९
लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सहित जनरल बेड सेवा निःशुल्क
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ्ग सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए।
आइतबार, साउन १, २०७९
‘कोभिड सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी अवस्थामा’
उनले सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्तित रहेकाले कोभिड उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।
आइतबार, साउन १, २०७९
पूर्वाञ्चल क्यान्सर अस्पतालमा ल्याप्रोस्कोपीको माध्यमबाट महिलामा हुने क्यान्सर रोगको उपचार सुरु
पहिलो चरणको पाठेघर र अण्डाशयको क्यान्सरको उपचार दूरबीनको माध्यमबाट गरिएको महिला सम्बन्धी क्यान्सर रोग एवं ल्याप्रोस्कोपिक गाइनो अंकोसर्जन डा वीरेन्द्र भगतले बताए।
आइतबार, साउन १, २०७९
धादिङमा डेंगुका बिरामी बढे
बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेंगुको सङ्क्रमण पुष्टि भएको हो।
आइतबार, साउन १, २०७९
मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा
स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए।
आइतबार, साउन १, २०७९
बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग
तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ।
आइतबार, साउन १, २०७९
कृषिमा विषादीको प्रयोगलाई घटाउन सकेनौं भने अर्को स्वास्थ्य समस्या निम्तन सक्छ: डा शरद वन्त
किटनाशक विषादीको प्रयोग र जनस्वास्थ्यका मुद्दाहरुले राष्ट्रिय नीतिहरुको ध्यान पुग्न सकेको छैन। सरकारको थुप्रै एजेण्डाहरु छन्। अब यो मुद्दालाई पनि प्राथमिकतामा राखिनुपर्छ। जनस्वास्थ्यको क्षेत्रमा यो थप समस्या हो।
आइतबार, साउन १, २०७९
साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?
विभिन्न प्रकारको तरकारीमा छुट्टाछुट्टै पौष्टिक तत्व पाउन सकिन्छ। तरकारी काब्र्रोहाइड्रेटले भरीपूर्ण हुन्छ भने कुनै तरकारीमा खनिज पदार्थ र भिटामिन प्रशस्त मात्रमा पाउन सकिन्छ।
आइतबार, साउन १, २०७९
थप २०५ जनामा कोरोना पुष्टि, १३८५ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार १९९ पीसीआर र १ हजार ८९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार ३२, २०७९
तनहुँको पानीमा इकोलीफर्म जीवाणु भेटियो
तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो।
शनिबार, असार ३२, २०७९
आइओएमले पत्र सच्याउँदै भन्यो आइतबार बिहानी सेवा सञ्चालन गर्नू
यसअघि आइओएमकी डिन दिव्या सिंह शाहले यी अस्पताल र केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन उर्दी नै जारी गरेकी थिइन्।
शनिबार, असार ३२, २०७९
प्रजातन्त्रवादी चिकित्सक संघ प्रदेश १ मा नयाँ कार्यसमिति चयन (कुन पदमा को?)
संघको शनिबार भएको कार्यक्रममा डा सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको हो।
शनिबार, असार ३२, २०७९
फूलकुमारी महतो मेमोरिल अस्पताल र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता
ममोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नति गरी आँखाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम सञ्चालन गर्ने सम्झौता पत्रमा उल्लेख छ।
शनिबार, असार ३२, २०७९
उपचार सेवा स्थगित गरेर राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन अस्पताललाई उर्दी
चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन दिव्या सिंह शाहले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार (साउन १ गते)को कार्यक्रममा उपस्थित हुन भनेकी हुन्।
शनिबार, असार ३२, २०७९
घरमा क्यान्सरपीडित श्रीमान्, महानगरले मकै पोल्न नदिए न गाँस न त उपचार!
मनमायाले ५०० लगानी गरेर मकै पोल्न सुरु गरेकी हुन्। त्यति बेला दिनमै ३-४ सय कमाइ गरिन्। ‘त्यसपछि अलिअलि गरिखाने बाटो खुल्यो, अनि यही कामलाई निरन्तरता दिएँ,’ उनले भनिन्।
शनिबार, असार ३२, २०७९
बाल सर्जनको अनुभव- बच्चाको सर्जरी गर्न आएका बाबुहरुले भन्छन्ः मलाई बचाउने तपाईं नै त हो!
‘रोग तथा समस्याले च्यापेका बालबालिका जब शल्यक्रिया र आवश्यक उपचारपछि निको भएर हाँस्दै घर जान्छन् नि! त्यो क्षण निकै खुसी लाग्छ,’ डा पुन भन्छन्, ‘त्यो खुसीलाई म कुनै शब्दमा बयान नै गर्न सक्दिनँ।’
शनिबार, असार ३२, २०७९
सानै उमेरमा बालबच्चालाई विद्यालय पठाउन हतार किन?
५ वर्ष भन्दा कम उमेरको बालबच्चालाई घरमा नै स्वच्छन्द रुपले खेल्न दिनुपर्ने अवस्थामा रमाउन, हाँस्न अनि आफ्नो चालचलन बहन गर्न बन्देज लगाएर विद्यालय पठाउनु त्यति राम्रो कार्य होइन।
शनिबार, असार ३२, २०७९
स्वास्थ्य मन्त्रालय र माताहतका निकायमा कार्यरत यी कर्मचारी पार्टीको विभागीय सदस्य
नियम अनुसार सरकारी सेवामा रहेका कुनै पनि कर्मचारीले राजनीतिक दल र दलको कार्यक्रममा सहभागी हुन पाइँदैन। तर सरकारी तलब खाइरहेका कर्मचारीहरु खुलेआम राजनीतिक दलको विभागीय सदस्य बनेको फेला परेको छ।
शुक्रबार, असार ३१, २०७९
हैजा नियन्त्रण गर्न एमालेको माग
नेकपा एमालेले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।
शुक्रबार, असार ३१, २०७९
स्वास्थ्यका १० औं तहका डाक्टर झलक शर्मा एमाले पार्टीको काममा सक्रिय
डा झलक शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको १०औं तहका कर्मचारी हुन्। उनी स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको पूर्वाधार शाखा प्रमुख प्रमुख हुन्।
शुक्रबार, असार ३१, २०७९
कोभिडको मध्यम र गम्भीर संक्रमितको उपचार र व्यवस्थापनका लागि तोकिए यी १७ अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको व्यवस्थापन र उपचारका लागि सातवटै प्रदेशमा अस्पतालहरु तोकेको छ।
शुक्रबार, असार ३१, २०७९
कोरोनाको ग्राफ दिन प्रतिदिन बढ्दै
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ।
शुक्रबार, असार ३१, २०७९
विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन संशोधन गरेकोमा एमालेको विरोध
नेपाल कम्युनिष्ट पार्टी एमालेले भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई उमेरहदका कारण अनिवार्य अवकाश पाए पनि केन्द्रको कार्यकारी निर्देशकमा नै निरन्तर रहने गरी कानुन संशोधन गरेको विषयमा विरोध गरेको छ।
शुक्रबार, असार ३१, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन स्वागतयोग्य: प्रजातन्त्रवादी चिकित्सक संघ
प्रजातन्त्रवादी चिकित्सक संघले संघीय संसदबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन पारित हुनु स्वागतयोग्य रहेको जनाएको छ।
शुक्रबार, असार ३१, २०७९
डा रोजित श्रेष्ठ प्याथोलोजी क्लिनिक अमेरिकी समाजको ४० अण्डर ४० सदस्य सूचीमा
डा रोजित श्रेष्ठ अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजी (एएससिपी)को ४० अण्डर ४० सूचीमा समावेश भएका छन्। उक्त समाजले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा डा श्रेष्ठ ४० अण्डर ४० मा परेको उल्लेख छ।
शुक्रबार, असार ३१, २०७९
Previous
551
552
553
554
555
Next
सर्च गर्नुहोस्
×
Search