मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सक भन्छन् : हामीलाई घोषणा गरेको भत्ता खोइ?
कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै चिकित्सकहरूले लिखितरूपमै सेवा बहिष्कार गर्ने चेतावनी दिएका हुन्।
आइतबार, जेठ १६, २०७८
बाँकेका अस्पतालमा सङ्क्रमित मृत्युदर घट्दै
दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले घटेको छ।
आइतबार, जेठ १६, २०७८
आउनुस् सेवा लिनुस् [कविता]
आउनुस् सेवा लिनुस् म हजुरको सेवामा तल्लिन भएर बसेकी छु सेवा त गरेरै छाड्छु। तर मलाई के छ खै? अक्सिजन सिलिन्डरमा माननियको मोहोर लाग्छ, नेपालको अस्पताल हो, ठूलालाई फोहोर लाग्छ हजुरलाई ठिक पार्न म रातदिन एक पार्छु
आइतबार, जेठ १६, २०७८
विद्यालय नर्सहरुलाई संक्रमित व्यवस्थापनसम्बन्धी तालिम
नीय तह अन्तर्गत रहेका उनीहरुलाई आवश्यकता अनुसार अस्पताल र आइसोलेसनमा संक्रमितको हेरचाह र उपचारका लागि खटाइएको छ।
आइतबार, जेठ १६, २०७८
अझै सेतो कोट लगाउने सपना देख्ने?
एकचोटी मनन गरौँ त यस्तो महामारीमा एक दिन मात्र उनीहरू हात बाँधेर बसिदिने हो भने यहाँ सबै ठाउँ मसान घाट बन्ने छ। उनीहरूले आफ्नो प्राणलाई हत्केलामा राखेकाले आज हामी र हाम्रो परिवार मृत्युसङ्ग जम्का भेट गरेर मृत्युको मुखबाट फर्किएका छौं।
आइतबार, जेठ १६, २०७८
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छिन्।
आइतबार, जेठ १६, २०७८
घट्न थाल्यो कोरोना संक्रमण र मृत्युदर
संक्रमणको दर घट्यो भन्ने बित्तिकै नियमित काममा, भीडभाडमा जाने, सतर्कता नअपनाउने, जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने भन्ने बुझ्नु हुँदैन।
आइतबार, जेठ १६, २०७८
जापानमा कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै निषेधाज्ञा तीन हप्ता थप
कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै जापानले जारी निषेधाज्ञा तीन हप्ताका लागि थपेको छ।
आइतबार, जेठ १६, २०७८
प्रश्न : ? [कविता]
महामारीको दलदल अनि अपुग स्रोत र साधन पहुँचवालाको धम्की अनि आफ्नै परिवार गुमाउँदाको पिडा अथक प्रयास अनि तिम्रा आफन्तहरु गुम्दाको कठालो समाई बेथामा सुई दिनेको कसरी कपाल रुई दिन सक्छौ हो तिमी?
आइतबार, जेठ १६, २०७८
सिंहदरवार भित्रका कर्मचारीलाई आजदेखि कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
गत माघ १४ देखि फागुन २३ गतेसम्म कोरोना विरुद्दको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका र चैत्र २५ देखि वैशाख १५ सम्म भेरोसेलको पहिलो मात्रा लगाएका सरकारी कर्मचारीलाई आज र भोलि खोपको दोस्रो मात्रा दिइने भएको छ।
आइतबार, जेठ १६, २०७८
स्वास्थ्य क्षेत्रको बजेटमा विज्ञ भन्छन्ः अघिल्ला वर्षको तुलनामा राम्रो, कार्यान्वयनमा शंका!
स्वास्थ्यक्षेत्रका विज्ञहरुले आगामी वर्षका लागि सरकारले स्वास्थ्यतर्फ छुट्याएको बजेट केही राम्रो र केही कार्याक्रममा कमी भएको प्रतिक्रिया दिएका छन्।
शनिबार, जेठ १५, २०७८
बजेटमा स्वास्थ्य : महत्वपूर्ण कार्यक्रम छुटाइयो, केहीलाई काम बिनै निरन्तरता
राष्ट्रिय रोग नियन्त्रण केन्द्र र फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडिए स्थापना लगायतका विषय भने समावेश गरिएको छैन। कोभिड भाइरसको संक्रमण सुरु भएयता निकै महत्वका साथ हेरिएको यो विषय बजेटमा किन समावेश भएन?
शनिबार, जेठ १५, २०७८
दुई वर्षभित्र सबै स्थानीय तह क्षयरोगमुक्त
सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ।
शनिबार, जेठ १५, २०७८
यस्ता छन् बजेटमा स्वास्थ्यका ३३ विषय [पूर्णपाठ सहित]
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्यमा ७ दशमलव ४५ प्रतिशत बजेट, हालसम्मकै धेरै (१३ वर्षको बजेट)
कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा थियो। विज्ञहरुले पनि विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार नै कुल बजेटको १० प्रतिशत हाराहारीमा आउने अनुमान गरेका थिए।
शनिबार, जेठ १५, २०७८
कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए।
शनिबार, जेठ १५, २०७८
निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाइने
निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउन स्वच्छ बिचार, स्वस्थ खाना र नियमित व्यायाम गर्न नागरिक जागरण कार्याक्रम सञ्चालन गरिने बताएका हुन्।
शनिबार, जेठ १५, २०७८
२० जिल्लामा मातृ प्रतिक्षालय गृह र ४ जिल्लामा टेस्टट्युब बेबी सेवा संचालन गरिने
विराटनगर, वीरगन्ज, बुटबल र धनगढी लगायतका जिल्लामा निसन्तान दम्पतीका लागि आइभिइफ (टेस्टट्युब बेबी) सेवा संचालन गरिने बताइएको छ।
शनिबार, जेठ १५, २०७८
बर्दिवास र सुर्खेतमा मेडिकल कलेज स्थापनाका विस्तृत परियोजना प्रतिवेदन तयार गरिने
शनिबार अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयारी गरिने बताए।
शनिबार, जेठ १५, २०७८
शैक्षिक सत्रको सुरुमा सबै विद्यार्थीको अनिवार्य रुपमा आधारभूत स्वास्थ्य परीक्षण गरिने
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै प्रत्येक शैक्षिक सत्रको सुरुमा सबै विद्यार्थीको अनिवार्य रुपमा आँखा, कान लगायत आधारभूम स्वास्थ्य परीक्षण गर्ने व्यवस्था कार्यान्वयन गरिने बताए।
शनिबार, जेठ १५, २०७८
कीर्तिपुरमा १५०० शय्याको सुपरस्पेस्यालिटी अस्पताल निर्माण हुने
सरकारले जटिल तथा घातक रोगको उपचारका लागि विदेश जानु पर्ने अवस्था अन्त्य गर्न काठमाडौंको कीर्तिपुर सुपरस्पेस्यालिटी अस्पताल निर्माण गर्ने भएको छ।
शनिबार, जेठ १५, २०७८
४० वर्ष माथिका नागरिकको रक्तचाप तथा महिलाको स्तन र पाठेघरको नि:शुल्क जाँच गरिने
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा गुलकोजको जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक नि:शुल्क जाँच
शनिबार, जेठ १५, २०७८
राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरिने
सरकारले क्यान्सर रोगको उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने भएको छ।
शनिबार, जेठ १५, २०७८
कडा रोगका बिरामीको उपचार सहुलियतका लागि २ अर्ब ५० करोड बजेट
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आठ प्रकारका कडा रोगका बिरामीको उपचारमा सहुलियतका लागि २ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिए ।
शनिबार, जेठ १५, २०७८
२०७१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २३३ आइसीयू र ५८ भेन्टिलेटरमा, प्रदेश २ मा १५७ आइसीयू र ४० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७७५ आइसीयू र २९३ जना भेन्टिलेटरमा छन्।
शनिबार, जेठ १५, २०७८
महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशतले वृद्धि
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताए।
शनिबार, जेठ १५, २०७८
अक्सिजन उद्योग स्थापना गर्न उपकरण आयातमा कर छुट, प्लान्ट जडानमा निजीलाई ५० प्रतिशत अनुदान
उनले कोरोना महामारीको अवधिभर अक्सिजन उद्योगहरुलाई अक्सिजन उत्पादनमा लाग्ने विद्युत महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था समेत मिल्याइएको बताए।
शनिबार, जेठ १५, २०७८
गत २४ घण्टामा ६ हजार ८० जना कोरोना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड बजेट
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजना गरेको जानकारी दिएका हुन्।
शनिबार, जेठ १५, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु
देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
Previous
787
788
789
790
791
Next
सर्च गर्नुहोस्
×
Search