काठमाडौं– सरकारले निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउने जनाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउन स्वच्छ बिचार, स्वस्थ खाना र नियमित व्यायाम गर्न नागरिक जागरण कार्याक्रम सञ्चालन गरिने बताएका हुन्।