मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ३१, २०८३
Wed, Jul 15, 2026
बुधबार, असार ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ओटी नर्स बिनिता भन्छिन् - गाउन र मास्क लगाएर हिँड्दा बिरामीले नचिने पनि सम्मान गरेर बोलाउँदा खुसी लाग्छ
‘अप्रेसन थिएर वरपर हिडिँरहदा बिरामीहरुले हामीलाई देख्ने वित्तिकै ‘नमस्ते सिस्टर’ भन्नुहुन्छ, गाउन, मास्क लगाएर हिँड्दा हाम्रो अनुहार त चिन्नुहुन्न, तर पनि सम्मान गरेर बोलाउनुहुन्छ,’ बिनिताले भनिन्, ‘यसरी बिरामीले बोलाउँदा खुसी लाग्छ, उहाँहरुले हाम्रो कामको सम्मान गर्नुभएको जस्तो महसुस हुन्छ।’
सोमबार, पुस २०, २०७७
आन्दोलनरत स्वास्थ्यकर्मीको १८ बुँदे माग माथिको छलफल सकियो, सहमति हुन बाँकी
माग पुरा नभएपछि आन्दोलनमा उत्रिएका समितिका तर्फबाट बनाइएको वार्ता समिति र स्वास्थ्य मन्त्रालयले बनाएको समितिबीच बुधबारदेखि वार्ता सुरु भएको थियो।
आइतबार, पुस १९, २०७७
सरकार स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि संवेदनशील छैन
तुलनात्मक रुपमा भन्ने हो भने जोखिम पहिलेभन्दा अहिले धेरै छ। तर मानिसको डर चाहिँ अहिले घट्दै गएको छ। मानसिक तनाव र डर हिजोको दिनमा जति थियो, त्यो अहिले घटेर गएको छ।
आइतबार, पुस १९, २०७७
अल्का अस्पतालद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख सहयाेग
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरस्थित अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयाेग गरेको छ।
आइतबार, पुस १९, २०७७
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा २, पाँचथरमा २, भोजपुरमा १, मोरङमा १३, सोलुखुम्बुमा १ र सुनसरीमा ७ जनामा कोरोना पुष्टि भएको छ।प्रदेश २ को धनुषामा ३ र महोत्तरीमा १ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
आइतबार, पुस १९, २०७७
एन्टिजेन परीक्षणमा पोजेटिभ आउनेको खोजी र उपचार गर्न निर्देशन
कोभिड–१९को एन्टिजेन परीक्षण सम्बन्धि निर्देशिका अनुसार एन्टिजेन परीक्षणमा पोजेटिभ नतिजा आउनेलाई कोरोना संक्रमित मानिने।
आइतबार, पुस १९, २०७७
काठमाडौं उपत्यकामा १९७ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनालाई कोरोना संक्रमण देखिएको छ।
आइतबार, पुस १९, २०७७
२३४ आइसियु र भेन्टिलेटरमा, १९६६ संक्रमित होम आइसोलेसनमा
देशभर हाल २ सय ३४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९९ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस १९, २०७७
थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८७८ पुग्यो
नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस १९, २०७७
पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिए, ५८०० हजार जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ।
आइतबार, पुस १९, २०७७
केयुका भ्रष्ट र विवादित पदाधिकारीलाई पुनः नियुक्त नगर्न डा केसीको आग्रह
आइतबार एक विज्ञप्ति जारी गर्दै डा केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै भ्रष्ट र विवादितलाई पदाधिकारीमा पुनः नियुक्त नगर्न आग्रह गरेका हुन्।
आइतबार, पुस १९, २०७७
नक्कली पिसिआर बनाएर विदेश जान खोज्ने ७ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेका ७ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा म्याद थप गर्न लागेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
आइतबार, पुस १९, २०७७
विभागले गर्यो सय जना नर्सिङ स्टाफको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले सय जना नर्सिङ स्टाफको कार्यसम्पादन मुल्यांकनको आधारमा स्तरवृद्धि गरेको छ।
आइतबार, पुस १९, २०७७
कोरोना वर्ष २०२०: के सोचेथें, के देखें
यो लेख लेख्दै गर्दा विश्वमा झन्डै साढे आठ करोड जति संक्रमितको संख्या पुग्दैछ भने अठार लाखभन्दा बढीको मृत्यु भइसकेको छ। झन्डै ६ करोड जति संक्रमित कोरोना भाइरसमुक्त भइसकेका छन्। नेपालमा झन्डै साढे दुई लाख संक्रमित भइसके भने लगभग साढे अठार सय जति संक्रमितको मृत्यु भइसकेको छ।
आइतबार, पुस १९, २०७७
कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीकाे मृत्यु
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै २० देशमा कोरोना भाइरसबाट ३ सय १५ जना नेपालीकाे मृत्यु भइसकेकाे छ।
आइतबार, पुस १९, २०७७
भारत बायोटेकको खोपले पायाे आपतकालीन प्रयोगको स्वीकृति
भारतले स्वदेशी कम्पनी भारत बायोटेकको कोरोना खोप ‘कोभाक्सिन’ को आपतकालीन प्रयोगलाई स्वीकृति दिएको छ। यसअघि भारतले अक्सफोर्ड र एस्ट्रोजेनेका कम्पनीको खोपलाई स्वीकृति दिएको छ।
आइतबार, पुस १९, २०७७
फोहोर व्यवस्थापन कसरी गर्छन् कोरोना अस्पताल?
कोरोना भाइरसको संक्रमण कसरी फैलिइरहेको छ भन्ने विषयमा अन्योल रहेको र सुरुवातमा त्रास बढी भएकाले अस्पतालमा फोहोर थुप्रिँदै गयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले फोहोरको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समयमा नै उचित गाइडलाइन दिन सकेको थिएन।
आइतबार, पुस १९, २०७७
पारमाणविक अनुसन्धान केन्द्रको स्थापना र चुनौती
नेपालमा हरेक क्षेत्रमा नयाँ जनशक्तिलाई त्यति विश्वास गरिँदैन, जुन दुर्भाग्य हो। विकसित मुलुकहरुमा नयाँ जनशक्तिलाई प्रोत्साहन गर्ने चलन छ।
आइतबार, पुस १९, २०७७
नयाँ रूपको कोरोना भाइरस नेपालमा फैलिने जोखिम कति?
शनिबार, पुस १८, २०७७
नवजात शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पताल तोडफोड, १७ जना पक्राउ
चन्द्रागिरी घर भएकी गर्भवतीले शिशुलाई जन्म दिएकी थिइन्। तर नवजात शिशु जन्मने बेलामा नै मृत्यु भएको अस्पतालले जनाएको छ।
शनिबार, पुस १८, २०७७
चीनबाट १७५ जना उद्धार गरी ल्याउँदा एयरपोर्टमा थन्किएको सय ड्रम कोरोना फोहोर यसरी व्यवस्थापन भयो
त्यतिबेला पिपिई लगायका कुराको पनि अभाव थियो। अस्पतालहरुले एक सय वटा बाल्टिनमा भएका सबै फोहोर व्यवस्थापन गर्नसक्ने प्लान्ट नभएको जानकारी दिए। उनीहरुको क्षमताका आधारमा हामीले सुरक्षाका सामग्री उपलब्ध गराएर झन्डै ७ दिनमा बल्ल ती फोहोरको व्यवस्थापन गर्न सफल भयौँ।
शनिबार, पुस १८, २०७७
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा ७, भोजपुरमा १, मोरङमा १५ र सुनसरीमा ९ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार, पुस १८, २०७७
२५४ संक्रमित आइसियु र भेन्टिलेटरमा, २२३४ जना होम आइसोलेसनमा
प्रदेश १ मा ८ आइसियु र ३ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा छ।
शनिबार, पुस १८, २०७७
काठमाडौं उपत्यकामा १५४ जना संक्रमित थपिए
काठमाडौंमा १ सय २४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित भेटिएका हुन्।
शनिबार, पुस १८, २०७७
थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १८७० पुग्यो
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस १८, २०७७
पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए, ५ हजार जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ।
शनिबार, पुस १८, २०७७
कर्णालीका यी तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन्। त्यस्तै दैलेखका छ, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक/एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
शनिबार, पुस १८, २०७७
भक्तपुर अस्पताल उत्कृष्ट प्रदेश अस्पताल घोषणा
गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनुपरेको थियो। अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दङ्ग देखिएका छन्।
शनिबार, पुस १८, २०७७
चिसोमा रोग प्रतिरोधात्मक क्षमता किन कम हुन्छ? खानपानमा के–कसरी ध्यान दिने?
चिसोमा रोग प्रतिरोधात्मक क्षमता किन कम हुन्छ, विशेषगरी कुन उमेर समूहले र कसरी ध्यान दिनुपर्छ लगायत विषयमा हामीले पोषणविद् बिनिता पन्तसँग कुराकानी गरेका छौं। पन्तसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, पुस १८, २०७७
के हो पाठेघरको मुखको क्यान्सर? कारण, लक्षण र रोकथामका उपाय
महिलामा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या विश्वमा चौथो स्थानमा पर्छ। नेपालमा भने यो पहिलो हो।
शनिबार, पुस १८, २०७७
Previous
847
848
849
850
851
Next
सर्च गर्नुहोस्
×
Search