मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, माघ १२, २०८२
Tue, Jan 27, 2026
सोमबार, माघ १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मन्त्रिपरिषदको निर्णयः भक्तपुर क्यान्सर अस्पताल विकास समितिमा रुपान्तरण, कर्मचारीको समस्या हल हुने
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको हो।
बिहीबार, असोज ३, २०८१
स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त
मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा परिषदको उपाध्यक्षमा वरिष्ठ बाल रोग विशेषज्ञ डा रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, असोज ३, २०८१
नामको अर्थ प्रमाणित गर्न तल्लीन डा आदर्श
आफ्नै भाषामा भन्न थालेका थिए– हम्लाई उपचार र बिमारीबारे केही था’ नाइब । यो ज्यान तम्राई हातमाइ छ (हामीलाई उपचार र रोगबारे केही थाहा छैन । यो ज्यान तपाईंकै हातमा छ ।)
बिहीबार, असोज ३, २०८१
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताए । “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उनको भनाइ छ ।
बिहीबार, असोज ३, २०८१
गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु
अस्पतालका निर्देशक डा विप्लव सापकोटाका अनुसार रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिनेछन्। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ।
बुधबार, असोज २, २०८१
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे
मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन्।
बुधबार, असोज २, २०८१
संविधान दिवस: बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान
संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ। जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्कदेखि म्याग्दी र कालीगण्डकीको दोभान हुँदै दरवाङ बसपार्कसम्म सरसफाइ गरिएको हो।
बुधबार, असोज २, २०८१
बर्दिबासमा ३१ हजार लिए सर्पदंशको उपचार
जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन्। बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन्।
बुधबार, असोज २, २०८१
स्वास्थ्य मन्त्री पौडेलको निर्णयअनुसार सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार
देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो। पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए।
बुधबार, असोज २, २०८१
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए। राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए।
बुधबार, असोज २, २०८१
अख्तियारद्वारा अहेव उप्रेतीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर
तत्कालीन पोखरा महानगरपालिका, वडा नं. ३२ स्थित शहरी स्वास्थ्य केन्द्र, मालेपाटनमा अहेव पदमा कार्यरत शोभा उप्रेतीविरुद्द शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
बुधबार, असोज २, २०८१
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ। गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो।
बुधबार, असोज २, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
परिवार योजना मानिसको स्वास्थ्य, शिक्षा र सशक्तिकरणकोलागि एउटा प्रमुख निर्धारक भएको हुदा हरेक ब्यक्ति वा जोडीलाई निजको प्रजनन आवश्यकताको आधारमा गुणस्तरीय (सुसूचित छनौटमा आधारित) परिवार योजना शिक्षा, सूचना, परामर्श र सेवा प्रदान गरौ।
बुधबार, असोज २, २०८१
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाख बढीले लिए सेवा
अस्पतालले भौतिक पूर्वाधार विकाससँगसँगै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिएको अस्पतालले जनाएको छ । अस्पतालले मिर्गाैला प्रत्यारोपणलगायत केही विशिष्ट उपचार सेवा दिन सुरु गरेको छ ।
बुधबार, असोज २, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
‘ती व्यक्तिले अन्तिम भरोसा भन्दै मलाई हारगुहार गरे। म अस्पतालकै एक जना स्टाफलाई लिएर त्यहाँ पुगें। अस्पतालभन्दा दुई घण्टा टाढा घोडसवारीको दूरीमा एउटा होटलमा बिरामीलाई राखिएको थियो। बिरामी सिकिस्त थिए,’ चण्डिकाले सुनाइन्।
बुधबार, असोज २, २०८१
शय्याको आधारमा होइन, सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्छ : मन्त्री पौडेल
उनले स्वास्थ्य प्रणालीको प्रविधिकरण अहिले मुख्य आवश्यकता भएको पनि बताए। प्रविधिकरण एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिए। 'देशको स्वास्थ्य प्रणालीलाई एकै ढंगबाट प्रविधिकरण गरौं,' उनले भने, 'जसले नागरिकलाई सेवा सहज ढंगबाट प्रवाह गर्न सकियोस् । त्यहीबाट प्राप्त तथ्यांकले उपयुक्त नीति निर्माण गर्न सकियोस्।'
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
मैले लेखक र पुस्तकको बजारीकरण गर्न खोजेको भने होईन। आध्यात्मिक र मानसिक स्वास्थ्यको दृष्टिकोणले पठनीय, मननीय र अनुकरणीय विषयवस्तु लागेकोले केहि बुँदा टिपोटगरी सार्वजनिक गर्ने जमर्को गरेको हुँ। राम्रा कार्यलाई प्रोत्साहन गर्न चुक्नुहुन्न भन्ने मनोसाय केन्द्रित प्रयास मात्रै गरेको हुँ।
बुधबार, असोज २, २०८१
आईओएमको डिनका लागि १३ जनाको आवेदन
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनका लागि १३ जनाको आवेदन परेको छ। आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म छन् ।
मंगलबार, असोज १, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ।
मंगलबार, असोज १, २०८१
यस्तो रह्यो ‘डिजिटल हेल्थ’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड [फोटोफिचर]
स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
मंगलबार, असोज १, २०८१
बीपी क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठानबीच क्यान्सर उपचार विस्तार सम्बन्धी सम्झौता
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मंगलबार, असोज १, २०८१
लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार, असोज १, २०८१
डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी :पूर्व स्वास्थ्यमन्त्री गगन थापा
पूर्व-स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा डिजिटल हेल्थको अवधारणालाई लागू गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताएका छन्।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
सङ्घद्वारा जारी विज्ञप्तिका अनुसार सङ्घले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् ।
मंगलबार, असोज १, २०८१
क्यान्सरलाई कम गर्न जनचेतना फैलाउन जरुरी: मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताएका छन्।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ।
मंगलबार, असोज १, २०८१
लगावकी पर्याय ललिता
एक पटक सेवा दिएको बिरामी र उनका आफन्तको अनुहार नबिर्सिनु ललिताको अर्काे विशेषता थियो । बाटोमै भेटिए पनि ‘सन्चो–बिसन्चो’ सोधिहाल्ने स्वभाव छ र बोलीमा माधुर्य उनले प्राकृतिक रुपमै प्राप्त गरेको विशेषता हो ।
मंगलबार, असोज १, २०८१
'डिजिटल हेल्थ’मा केन्द्रित स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान
स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
सोमबार, भदौ ३१, २०८१
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा रेग्मी सर्वसम्मत चयन
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ।
सोमबार, भदौ ३१, २०८१
बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन
बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ। रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।
सोमबार, भदौ ३१, २०८१
Previous
135
136
137
138
139
Next
सर्च गर्नुहोस्
×
Search