मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार ९, २०८३
Wed, Jun 24, 2026
मंगलबार, असार ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एक वर्षमा कान्तिमा २ लाखभन्दा बढी बिरामीले लिए सेवा
गत आर्थिक वर्षमा कान्ति बाल अस्पतालमा २ लाखभन्दा बढी बिरामीले सेवा लिएका छन्। सोमबार कान्तिका ६३ औं वार्षिकोत्सव अवसरका निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए।
सोमबार, पुस २२, २०८१
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
अस्पतालमा पुगेका धेरै बिरामीका आफन्तले भने अस्पतालमा शय्या नभएको भन्दै आकस्मिक कक्षबाट नै अन्यत्र अस्पतालमा रेफर हुनुपरेको, आइसीयू छैन भन्दै अन्यत्र खोज्दै हिँड्नु परेको लगायतका गुनासो गर्दै आइरहेका छन्। बिरामी पक्षका यी गुनासो कहिले समाधान हुन्छ? कान्तिमा पुगेका बिरामीले अन्यत्र रेफर हुनु नपर्ने अवस्थाको अन्त्य कहिले होला?
सोमबार, पुस २२, २०८१
'होलबडी'को हल्लामा नलाग्नुस्, ६० वर्ष वरपरकाले गर्नुहोस् यी १३ जाँच
तपाईं वा तपाईंको अभिभावक यदि जीवनको छैटौं दशकमा प्रवेश गर्दै हुनुहुन्छ वा ६० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने केही जाँच नियमित गराउँदा लाभ पुग्छ। यो उमेरमा निर्धक्क, ऊर्जावान र स्वस्थ रहनका लागि अमेरिकाका विशेषज्ञहरुले अध्ययन गरेर समूहले निश्चित जाँच सिफारिस गरेको छ। स्वस्थ, खुशी र सुरक्षित राख्न सिफारिस गरिएको ती जाँच यहाँ उल्लेख गरिएका छन्।
सोमबार, पुस २२, २०८१
नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी
मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण ७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ ।
आइतबार, पुस २१, २०८१
हृदयाघातबाट पालिका कर्मचारीको निधन
सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए। उनकी श्रीमती, एक छोरा र दुई छोरी छन्। स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए।
आइतबार, पुस २१, २०८१
जापानमा बर्डफ्लुको देखिएपछि ५० हजार कुखुरालाई नष्ट
जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन्। जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ। पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ।
आइतबार, पुस २१, २०८१
नेप्लिज सोसाइटी फर अकुलोप्लास्टिक सर्जन्समा नयाँ कार्यसमिति
समाजको शनिबार भएको पाँचौं वार्षिक साधारण सभाले डा इलिया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्षमा डा पुर्णिमा आर. स्थापित र महासचिवमा डा सुरेश रसाइली चयन भएका छन्।
आइतबार, पुस २१, २०८१
रुपन्देही कञ्चनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
रुपन्देहीको कञ्चन गाउँपालिकामा पूर्व विद्यार्थी समाजको ५० औं वार्षिकोल्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको पूर्व विद्यार्थी समाजको अध्यक्ष डा सुमन आचार्यले बताए। त्यसका लागि प्राविधिक सहयोग मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले गरेको थियो।
आइतबार, पुस २१, २०८१
एमपक्स के हो? कसरी सर्छ, जोगिन के-के गर्ने? [भिडियो]
एमपक्स कस्तो रोग हो? विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार एमपक्स भाइरसबाट हुने संक्रमण हो। यो संक्रमण मुख्यतया नजिकको सम्पर्कबाट मानिसहरू बीचमा फैलिन सक्छ । यसको संक्रमण भएमा पीडादायी बिमिरा आउने, लिम्फ नोड्स सुन्निने र ज्वरो आउने हुन्छ ।
आइतबार, पुस २१, २०८१
के हो चीनमा देखिएको 'एचएमपिभी' भाइरस, कति खतरनाक?
चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
आइतबार, पुस २१, २०८१
नेपाल भिट्रियो रेटिना सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा वजिमय पुन: चयन
सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामुहिक हितका लागि पेशागत र नीतिगत पैरवी गर्छ भने यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ। आँखा विशेषज्ञहरुको छाता संस्था नेपाल अप्थाल्मिक सोसाइटी अन्तर्गत नेपाल भिट्रियो रेटिना सोआँखाका विभिन्न सात वटा सुपरस्पेश्यालिटी समाजहरु रहेका छन्।
आइतबार, पुस २१, २०८१
नेपालको सामुदायिक फार्मेसीहरू, अस्तित्व संकटमा
यद्दपि नेपाल मा स्वास्थ्य उपचारमा स्थानीय फार्मेसीहरुले कारीब ३५ प्रतिसतसम्म योग्दान दिएपनि सामुदायिक फार्मेसीहरूको अस्तित्व सरकारी निकायहरू, फार्मेसी काउन्सिलहरू र नीति निर्माताहरूको आँखाबाट ओझेल पर्दै गएको छ। फार्मेसीहरूले के गर्न सक्छन् र के गर्न सक्दैनन् भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्नु जरुरी छ। यसका लागि निम्न सुधारहरू आवश्यक छन्:
आइतबार, पुस २१, २०८१
मनमोहन सेन्टरमा तीन दिने इन्डो भास्कुलर तालिम सम्पन्न
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) महाराजगन्जमा तीन दिने इन्डो भास्कुलर तालिम सम्पन्न भएको छ। उक्त तिन दिने इन्डो भास्कुलर तालिम भारतका विभिन्न संस्थाको सहकार्यमा सम्पन्न भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
आइतबार, पुस २१, २०८१
आजदेखि जय ट्रफी, बागमती प्रदेशबाट खेल्दै चिकित्साका विद्यार्थी इशान पाण्डे
सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ। संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा प्रतियोगिताको नामकरण गरिएको हो। साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्यातएका थिए।
आइतबार, पुस २१, २०८१
जाडो मौसममा श्वासप्रश्वास तथा फोक्सोसँग सम्बन्धित समस्या किन बढ्ने गर्छ? [भिडियो]
भिडियो कुराकानीमा डा श्रेष्ठसँग जाडो समयमा श्वासप्रश्वास समस्या किन बढ्ने गर्छ? बृद्धबृद्धा किन जाडो मौसममा श्वासप्रश्वासको समस्याबाट बढी पिडित हुन्छन्? बालबालिकामा निमोनियाको समस्या जाडोमा बढ्ने आमधारणा कति सत्य हो? लगायतका जिज्ञासाहरु राखिएको छ।
आइतबार, पुस २१, २०८१
नवजात शिशु कति समय सुत्छन्? यस्ता छन् सुरक्षित र आरामदायी तरिकाले सुताउने १३ टिप्स
शिशुहरू सामान्यतया हरेक केही घण्टामा खानाको लागि अत्यधिक भोक लागेर उठ्छन्। यदि उनीहरू आफैं उठेनन् भने उनीहरूलाई २–३ घण्टामा एक पटक उठाएर खुवाउनुपर्ने हुन्छ, जबसम्म उनीहरू जन्मको तौलभन्दा माथि पुग्दैनन्।
आइतबार, पुस २१, २०८१
डा सन्दुक रुइत पुरस्कृत
पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो।
आइतबार, पुस २१, २०८१
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा ७५७ व्यक्तिद्वारा रक्तदान
कार्यक्रममा ७५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ।
शनिबार, पुस २०, २०८१
लालबन्दीमा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्रको उद्घाटन
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन्।
शनिबार, पुस २०, २०८१
दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै
अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।
शनिबार, पुस २०, २०८१
समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो। यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ।
शनिबार, पुस २०, २०८१
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप
देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो।
शनिबार, पुस २०, २०८१
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
कतिपय अवस्थामा औषधि उत्पादनमा प्रयोग हुने जनशक्तिको तलबका आधारमा पनि मूल्य निर्धारण भएको हुन्छ। त्यस्तै कम्पनी अनुसार मुनाफाको प्रतिशत पनि फरक-फरक हुनाले पनि यस्तो स्थिति आउन सक्छ। त्यसकारण एउटा कम्पनीको औषधिको मूल्य अर्कोसँग फरक पर्छ।
शनिबार, पुस २०, २०८१
आफूखुशी यस्ता औषधि खाँदा किड्नी फेल, सचेत रहन चिकित्सकको सूचना
- एकैचोटि सास फेर्न गाह्रो भएर उहाँलाई इमर्जेन्सीमा ल्याइएछ। जाँच गर्दा क्रियाटिनिन बढेर १०.५ पुगेछ। फोक्सोमा पानी जमेकाले तुरुन्त डायलाइसिस गराउन शुरु गर्यौं। तत्कालका लागि समस्या घट्यो। तर, अब जिन्दगीभर हप्ताको दुईपटक डायलाइसिस गराउनु पर्नेछ। हातमा फिस्टुला बनाउन पैसा नि छैन रे!
शनिबार, पुस २०, २०८१
‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरुलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए। उनले आफूहरूसँग तीन सय सङ्घसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदाताहरुलाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको धारणा राखे।
शुक्रबार, पुस १९, २०८१
ग्रान्डी अस्पतालमा मन्त्री पौडेलको आश्वासन- बिमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बिमाको रकमले निजी अस्पतालमा पनि उपचार गर्न पाउने व्यवस्था मिलाउन सरकार लागेको बताएका हुन्। “बिमालाई व्यवस्थित बनाउँदै नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्न सरकार लागेको छ”, उनले भने। सरकारले बिमाको रकम रु एक लाखबाट बढाएर पाँच लाख पुर्याएको उनको भनाइ थियो ।
शुक्रबार, पुस १९, २०८१
सचिन परियारलाई कलाकार बनाउने 'स्याभन्ट सिन्ड्रम' ! (भिडियो)
शुक्रबार, पुस १९, २०८१
बिरामीबाट डाक्टरलाई क्यान्सर सरेको दुर्लभ घटना सार्वजनिक
अप्रेसनको क्रममा, शल्य चिकित्सकको अकस्मात् हात काटियो। घाउ तुरुन्तै डिसइन्फेक्ट गरेर ब्यान्डेज लगाइयो। तर, पाँच महिनापछि ५३ वर्षीय सर्जनले आफूले चोट पाएको ठाउँमा सानो गाँठो देखा परेको महसुस गरे र जाँच गराउन पुगे।
शुक्रबार, पुस १९, २०८१
जाडोसँगै बढेको फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा
चिकित्सककाअनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवनले फ्लू हप्तादेखि १० दिनसम्ममा निको भएर जान्छ । फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन । डा पुन भन्छन्, “सङ्क्रमित हुँदा आराम त गर्नुपर्यो नै । यसले अरुलाई सार्नसक्ने सम्भावना पनि कम हुन्छ । कतिपयलाई ब्याक्टेरयाले थप सङ्क्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ ।”
शुक्रबार, पुस १९, २०८१
एमपक्स नियन्त्रणका लागि कस्तो रणनीति अपनाइरहेको छ चीन ?
अगस्ट १६, २०२४ मा, चीनको भन्सार प्रशासनले आगामी ६ महिनासम्म एमपक्स परीक्षणका लागि देश प्रवेश गर्ने मानिस र सामानहरूको जाँच गर्ने घोषणा गर्योन। यो निर्णय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो महामारीलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि आएको हो।
शुक्रबार, पुस १९, २०८१
Previous
136
137
138
139
140
Next
सर्च गर्नुहोस्
×
Search