मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार ९, २०८३
Wed, Jun 24, 2026
मंगलबार, असार ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नुवाकोट पुगेर प्रेमसागर कर्माचार्यले गरे १८१ औँ पटक रक्तदान
शनिबार विदुर सीटी युथ क्लव र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटकको रक्तदान गरेका हुन्। नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य नेपालको आपतकालीन रक्तसञ्चारको नामले पनि परिचित छन्।
सोमबार, पुस २९, २०८१
डा महेश गौतमको सम्झनामा शैक्षिक सामग्री वितरण
बालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको सम्झनामा लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरले नुवाकोटमा रहेको शान्तिदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सोमबार, पुस २९, २०८१
काठमाडौं क्यान्सर सेन्टरले गर्यो ‘वर्ल्ड क्यान्सर वाक २०२५’
‘वर्ल्ड क्यान्सर वाक’ नेपालमा पनि वाकाथन गरी मनाइएको छ। क्यान्सरसँग जुधिरहेकाहरुका लागि सहयोग तथा क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं क्यान्सर अस्पताल तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा वाक फोर क्यान्सर कार्यक्रम आयोजना गरिएको हो।€
सोमबार, पुस २९, २०८१
यस्ता छन् चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधार समितिले दिएका ७ विषयमा ४९ सुझाब
मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो। समितिले डाक्टर तथा स्वास्थ्यकर्मीको ड्यूटीको समय, तलब भत्ता निर्वाह भत्ता तथा अन्य सुविधा, बिदा सम्बन्धी व्यवस्था, विशेषज्ञ चिकित्सकहरुको दीक्षित हुने उमेर घटाउन, छात्रवृत्ति अध्ययन गरेका चिकित्सकहरुको परिचालन, सरकारी चिकित्सकका समस्या र अन्य तत्काल गर्नुपर्ने कामहरुका विषयमा रहेक ४९ वटा समस्या र समाधानका उपायहरु दिएको छ।
सोमबार, पुस २९, २०८१
डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि १ लाख ७५ हजार र डीएम/एमसीएच गरेका चिकित्सकको २ लाख २५ हजारदेखि २ लाख ५०,००० हजारसम्म दिन सुझाव दिइएको छ। प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ। जसका लागि विभिन्न भत्ता सिफारिस गरिएको छ।
सोमबार, पुस २९, २०८१
आवासीय चिकित्सकलाई मेडिकल अधिकृत बराबर तलब, निजीले सरकारी सरह नदिए दर्ता खारेजी सुझाव
मन्त्रालयका प्रमुख विशेषज्ञ डा टंक बाह्राकोटी नेतृत्वको समितिले इन्टर्न चिकित्सकको हकमा आठौं तह मेडिकल अधिकृतको सुरु तलबको ५० प्रतिशत र आवासीय (एमडी/एमएस/एमडीएस) चिकित्सकको हकमा भने आठौं तह मेडिकल अधिकृतको सुरु तलब बराबर दिन सुझाएको छ। आवासीय (डीएम/एमसीएच) चिकित्सकको हकमा भने नवौं तहको सुरु तलब बराबर चाडपर्व भत्ता समेत गरी वर्षमा जम्मा १३ महिनाको निर्वाह भत्ताको मापदण्ड निर्धारण गर्ने भनिएको छ।
सोमबार, पुस २९, २०८१
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ। अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ।
सोमबार, पुस २९, २०८१
महिलाको शरीरमा अनावश्यक रौं आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो? [भिडियो]
महिलाको शरीरमा अनावश्यक रौं आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो? वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यसँग स्वास्थ्यखबरका लागि रोमीका न्यौपानेले यही विषयमा केन्द्रित रहेर भिडियो संवाद गरेको छिन्।
सोमबार, पुस २९, २०८१
नर्सिङको नामदर्ता परीक्षा आगामी फागुन १० गते हुने
परीक्षामा बस्न योग्य हुनको लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरू मिति २०८१ माघ ३० गते सम्ममा परीक्षाफल प्रकाशित भई सूचना जारी भएको हुनुपर्नेछ । सम्पूर्ण कागजात तोकिएको अन्तिम मितिभित्र बुझाई सक्नुपर्नेछ । तोकिएको अन्तिम मितिसम्म आवश्यक सम्पूर्ण कागजात नबुझाएको खण्डमा परीक्षामा सामेल हुन नपाइने बताइएको छ।
सोमबार, पुस २९, २०८१
खानेनली नखुल्ने समस्या अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने पीओईएम प्रक्रिया
अचलेसिया कार्डियाको प्रमुख लक्षणहरूमा खाना निल्न कठिनाइ, खाना उल्टिने, छातीमा दुखाइ र तौलमा कमी हुनु रहेका छन्। रोगको निदान र उपचार समयमै नगरेमा गम्भीर समस्या उत्पन्न हुन सक्छ, जस्तै खानेनलीको स्थायी समस्या वा क्यान्सर।
सोमबार, पुस २९, २०८१
शिक्षण अस्पतालका चिकित्सकको आठौं कलेजो प्रत्यारोपण, ३२ वर्षीया छोरीले दिइन् आमालाई कलेजो
शिक्षण अस्पतालका चिकित्सकहरुले आफ्नै नेतृत्वमा सातौं कलेजो प्रत्यारोप सफल तुल्याएका छन्। अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ डा रमेश सिंह भण्डारीको नेतृत्वमा गरिएको यो सातौं प्रत्यारोपण हो।
आइतबार, पुस २८, २०८१
काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहररुलाई एचपीभी खोप दिइने*
काठमाडौं जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सरकारले १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको 'सिकोलिन' नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिलाई रोकथाम गर्न सक्ने बताए।
आइतबार, पुस २८, २०८१
सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार: केयूको भीसीमा एमडी/एमएस मात्रै गरेका डाक्टरले आवेदन दिन नपाउने
उक्त कार्यविधिले मेडिकल चिकित्सामा एमडी, एमएस र एमडीएस गरेका चिकित्सकलाई आवेदन दिन रोकेको छ। यसको खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आइतबार अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
आइतबार, पुस २८, २०८१
जाडोमा बालबालिकालाई खुवाउनै पर्ने १० शक्तिवर्द्धक आहार
बिरामी भएपछि बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन्। औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै झन सिकिस्त हुँदै जान्छन्। लामो समयसम्म खानेकुरामा ध्यान पुर्याउन नसक्दा शारीरिक, मानसिक रुपमा नराम्रो असर पर्न सक्छ। शारीरिक शक्ति, मेटाबोलिजम् आदिमा परिवर्तन हुन सक्छ। चिसो मौसममा न्यानो लुगा आदि मात्रैले पुग्दैन। पोषिलो खानेकुरामा बढी ध्यान पुर्याउनु पर्छ।
आइतबार, पुस २८, २०८१
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित
उपकरण खरिद रोकिएको, बैंकको कर्जा प्रवाहमा असर परेको, सरकारले प्रदान गर्ने सेवा दिए वापतको भुक्तानी रोकिएको, शैक्षिक कार्यक्रम प्रभावित भएको, अस्पताल स्तरोन्नति र स्तरवृद्धि हुन नसकेको उनको भनाइ छ।
आइतबार, पुस २८, २०८१
पोखरामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका वडा नं. २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिका २८ नं वडाको आयोजनामा भएको सो शिविरमा महानगरपालिकाको स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी, माझठाना स्वास्थ्य चौकीको समन्यव रहेको थियो।
आइतबार, पुस २८, २०८१
जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ [भिडियो]
जाडोमा विशेष सावधानी अपनाउनुपर्छ। जाडोमा हुने समस्याका विषयमा रहेका अनेक भ्रम र गलत मान्यताका कारणले सावधानीको कमी हुन पुग्छ। डा लोचन कार्कीसँग स्वास्थ्यखबरका लागि डिबी खड्काले जाडोसँगो जोडिएका स्वास्थ्य समस्या र सावधानी, भ्रम र यथार्थका वियषमा कुराकानी गरेका छन्।
आइतबार, पुस २८, २०८१
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला देखिने समस्या हो। सुगर, थाइरोइड सम्बन्धी समस्या भएकाहरुमा यस्तो समस्या बढी देखिन्छ। जाडोमा धेरैलाई चाया–पोतोको समस्या देखिने गर्छ। जाडोमा छाला सुख्खा भएका कारणले चाया–पोतो आउने गर्छ।
आइतबार, पुस २८, २०८१
फार्मेसीहरुमा कानुन विपरित आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले नयाँ बानेश्वरको किड्स पसल, टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्सलगायतका पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको पाइएको बताएका छन्।
आइतबार, पुस २८, २०८१
नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटीको अध्यक्षमा प्राडा चौधरी
आँखा उपचारमा संलग्न चिकिस्कहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीको भगिनी संस्था नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटी (एनसीसीआरसी)को अध्यक्षमा प्राडा मिनु चौधरी चयन भएकी छिन्।
शनिबार, पुस २७, २०८१
जुम्लामा आठ हजार ८२९ छात्रालाई एचपीभी खोप दिइने
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
शनिबार, पुस २७, २०८१
महिना अनुसार शिशुको औसत वजन कति हुनु पर्दछ?
यद्यपि, वृद्धि ढाँचाले कुनै स्पष्ट तालिका पालना गर्दैन। कसैका शिशुहरूको वजन स्थिर रूपमा बढ्छ र केही महिना समान प्रतिशतमा रहन्छ भने कसैको शिशुको वजन छिट्टै बढ्दछ र वृद्धिको सङ्केत दिन्छ, जुन कुनै पनि समयमा हुन सक्छ। यसले बच्चालाई नयाँ वजन प्रतिशतमा सार्न सक्छ।
शनिबार, पुस २७, २०८१
नारामै सिमित सबैका लागि स्वास्थ्य
दुर्गम गाउँमा प्रेसरका तथा मुटुका रोगीहरुको संख्यमा वृद्धि भइरहेको छ । खेतबारी बाँझो राख्ने, हरेक दिन मासु तथा रक्सीको सेवन, फुर्सदिलो जीवनशैली अनि अनावश्यक औषधिको सेवन दुर्गम क्षेत्रको परिभाषा बन्दै गएको देख्न सकिन्छ। घरेलु हिंसा बढिरहेको छ। उपचार केन्द्र छ, जनशक्ति छैन । जनशक्ति छ आवश्यक औजार छैन, औजार छ कसरी चलाउने तालिम छैन। अनि गाउँमा मानिस सुगम क्षेत्रका अस्पतालले समय–समयमा ल्याउने शिविरमा उपचार गर्न आश्रित छन्। मेरो देशको सरकार १० प्रतिशत शैयाको निःशुल्क गर्नुपर्छ भन्ने नाराको रटान लगाउनमै व्यस्त छ।
शनिबार, पुस २७, २०८१
केयूको उपकुलपतिका लागि पिएचडी अनिवार्य गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
उपकुलपति छनोट समितिलाई पटक पटक अनुरोध गर्दाे पनि कार्यविधि परिवर्तन गर्न तयार नभएपछि बाध्य भएर अदालत जानुपरेको केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्राडा सुविन्द्र कार्कीले स्वास्थ्यखबरलाई बताए।
शुक्रबार, पुस २६, २०८१
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो ब्याचका एमबीबीएस विद्यार्थीलाई स्वागत
प्रतिष्ठानका उपकुलपति डा अंकुर शाहले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु हुनु ठूलो उपलब्धि भएकाले पहिलो ब्याचका विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेश स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह र शिक्षा मन्त्री रानीकुमारी तिवारीलाई विशेष अतिथिका रुपमा बोलाइएको जानकारी दिए।
शुक्रबार, पुस २६, २०८१
मंकीपक्सको उपचारको क्रममा रहेका अर्काे युवक पनि खतरामुक्त, केही दिनमा डिस्चार्ज गर्ने अस्पतालको तयारी
अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार आइसोलेसन वार्डमा उपचारका क्रममा रहेका ती युवकमा नयाँ घाउ देखिएको छैन। 'उहाँको अवस्था सामान्य छ, घाउ ९० देखि ९५ प्रतिशत सुकिसकेको अवस्था छ', उनले भने, 'कुनै लक्षण नदेखिएकोले उहाँ जोखिममुक्त हुनुहुन्छ।' दुई चार दिनमा डिस्चार्जको तयारी अस्पतालले गरेको उनले जानकारी दिए।
शुक्रबार, पुस २६, २०८१
थपिएको म्याद सकियो तर अझै बनेन जिल्ला अस्पताल खोटाङको भवन
सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ ।
शुक्रबार, पुस २६, २०८१
हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव
स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ । सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए।
शुक्रबार, पुस २६, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले खोल्यो एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा
लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा खोलेको छ। लोकसेवामा अन्तर तह र खुला मागिएको छ। कविराज, फार्मेसी सुपरभाइजर, पब्लिक हेल्थ नर्स, एनेस्थेसिया सुपरभाइजरको दरखाु्त आह्वान गरिएको छ।
शुक्रबार, पुस २६, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
स्वास्थ्य सेवा प्रदायकले बिरामीको अवस्था हेरेर अनाश्यक निदान, उपचार र प्रेषण गरिदिनाले उपचार खर्च बढ्न जान्छ। सेवा प्रदायक जनशक्तिको बिरामीको उपचार गर्ने व्यवहारमा परिवर्तन हुनुपर्छ। बिरामीसंगको सम्बन्धलाई गाढा बनाउनुका साथै बिद्युतीय परामर्श लागु हुन सकेमा बिरामीको फलोअपमा लाग्ने अनावश्यक खर्च रोकिन्छ। त्यसैगरी रोगको उपचारमा लाग्ने खर्च सहितको नागरिक बडापत्र सार्वजनिक गरिदिने, छुटको वा सहभुक्तानी वा नि:शुल्कको ब्यवस्था सम्बन्धमा पर्याप्त जानकारी दिएर मात्र बिरामीको उपचार सेवा शुरु गर्दा बिरामीको आर्थिक बोझ हट्न सक्छ।
शुक्रबार, पुस २६, २०८१
Previous
134
135
136
137
138
Next
सर्च गर्नुहोस्
×
Search