काठमाडौँ- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डीनको अन्तर्वार्ताका लागि ५ जना छनोट गरिएका छन्। सहायक डिन छनोट समितिले आवेदकमध्येबाट पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो।
अन्तर्वातर्ताका लागि बोलाइनेमा सहप्राडा खेमबहादुर कार्की, प्राडा पलेश्वाँ लाखे जोशी, सह प्राडा पवनराज चालिसे, सह प्राडा विष्णुप्रसाद चौलागाईं र सहप्राडा सन्तकुमार दास रहेका छन्।
सहायक डीन एक पदका लागि पाँच जना प्रारम्भिक छनोटमा परेका हुन्।
