मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Mon, Jun 22, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०८२ असार महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको जानकारी सार्वजनिक गरेको छ।
मंगलबार, साउन १३, २०८२
भारतका आवासीय नेपाली चिकित्सकको निर्वाह भत्ताको मुद्दा भारत भ्रमणका क्रममा उठाउन प्रधानमन्त्री ओलीसँग एनडानको माग
प्रधानमन्त्री ओली समक्ष एनडानले प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको थियो। त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक कूटनीतिक र कार्यान्वयन पक्षमा निर्णय गराउन पहल गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिएको महासचिव डा पराजुलीले जानकारी दिए।
मंगलबार, साउन १३, २०८२
नसर्ने रोगको रोकथाम एवं उपचारमा आहारको भूमिका
मानव शरीरको पाचन प्रणाली, विशेषगरी ठूला आन्द्रामा खरबौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जसलाई गट माइक्रोवायोटा भनिन्छ । यी जीवाणुहरूले पाचन, प्रतिरक्षा प्रणाली, चयापचय र मस्तिष्क कार्यका साथै नसर्ने रोगको रोकथाम र उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् ।
मंगलबार, साउन १३, २०८२
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसे नियुक्त
डा चालिसे अस्पतालमा हालसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत छन्। मन्त्रिपरिषदको निर्णयसँगै उनी अब चार वर्षका लागि कार्यकारी निर्देशक भएका छन्।
सोमबार, साउन १२, २०८२
कृतिम गर्भधानबाट सन्तान प्राप्तिका लागि कानुन आवश्यक
सन्तान प्राप्तिका लागि पछिल्लो समय धेरै प्रकारका सेवा प्रयोगमा रहेको उनले बताए । नेपालमा यस्ता सेवा दिने ४२ वटा क्लिनिक रहेको र त्यसमध्ये २५ वटा काठमाडौं उपत्यकाभित्र रहेको उनले तथ्यांक प्रस्तुत गरे । सेवा प्रदायकले ३ देखि ६ लाख रुपैयाँसम्म लिने गरेको र ३५ देखि ५५ प्रतिशत मात्र सफल हुने गरेको अधिवक्ता श्रेष्ठको भनाइ थियो ।
सोमबार, साउन १२, २०८२
वीर अस्पतालको १३६ औँ वार्षिकोत्वस समारोह (लाइभ)
नेपालको पुरानो र भरोसाको केन्द्र बनेको वीर अस्पतालले आज आफ्नो १३६ औं वर्षमा प्रवेश गरेको छ। १३५ वर्षअघि आजकै दिन तत्कालीन श्री ३ वीर शम्शेरको पहलमा स्थापना गरिएको यो अस्पताल अहिले नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा आधुनिक विशिष्टकृत उपचार सेवासहित देशकै अग्रणी स्वास्थ्य संस्था बनिसकेको छ।
सोमबार, साउन १२, २०८२
९४ वर्षीय बिरामीको उपचार अनुभव: जेष्ठ नागरिकको क्यान्सर उपचार केन्द्रीत सरकारी नीति किन जरुरी?
पाटन अस्पतालमा ९४ वर्षीय ती वृद्धको कथा कुनै अपवाद होइन - यो हाम्रो देशका प्रमुख अस्पतालहरूमा दैनिकजस्तो देखिने घटनाहरूको प्रतिनिधित्व हो। अब हामी सबैको जिम्मेवारी भनेको ज्येष्ठ नागरिकहरूको क्यान्सर उपचारलाई अधिकारको रूपमा लिनु, नीति र कार्यक्रमहरू मार्फत् दीर्घकालीन समाधान ल्याउनु, र प्रत्येक वृद्ध नेपाली नागरिकलाई सम्मानपूर्वक जीवनको अन्तिम चरण जिउन दिनु हो।
सोमबार, साउन १२, २०८२
भक्तपुर क्यान्सर अस्पतालद्वारा सेवा विस्तार
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा रामकण्ठ माकाजुले बिरामीको अनुहारको खुशीले अस्पतालको सेवाको गुणस्तर मापन गर्ने भन्दै भक्तपुर क्यान्सर अस्पतालले गरेको सेवा राम्रो भएको बताए। ज्ञान वुद्धि र सहकार्यले संस्थाको विकास हुने भएकाले धुलिखेल अस्पताल सधैं सहकार्य गर्न तयार रहेको बताए।
सोमबार, साउन १२, २०८२
डा रणजित झाले प्लेनमै सेवा दिएर बचाए बालकको ज्यान
चालकदलको आग्रहमा अक्सिजनको मात्रा मिलाउने गरी सम्बन्धित अस्पतालसम्म पुर्याउनसम्म उनले सहयोग गरे। बालकको ज्यान जोगाउन सहयोग पुर्याएपछि डा झाले भने, 'बिरामीलाई सेवा अस्पतालमा मात्र हैन, धर्ती देखि आकाशमा नि दिन सकिँदो रहेछ !'
सोमबार, साउन १२, २०८२
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप
सबैभन्दा बढी बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ।
सोमबार, साउन १२, २०८२
वीर अस्पताल निर्देशक डा शर्माको योजना : इमर्जेन्सी बेड बढाउने, भीड घटाउने र कुरुवा घर बनाउने (भिडियो संवाद)
अस्पतालले अति गरीब, अपाङ्ग, बेवारिसे, हिंसापीडित महिला, जेष्ठ नागरिक, जनआन्दोलनका घाइतेजस्ता वर्गका लागि गुणस्तरीय निःशुल्क सेवा निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।
सोमबार, साउन १२, २०८२
नेपालबाट भाइरल हेपाटाइटिसको अन्त्य गरौँ
विश्व हेपाटाइटिस दिवसमा, म सरकार, नीतिनिर्माताहरू, स्वास्थ्य सेवा प्रदायकहरू, नागरिक समाज र आम जनतालाई भाइरल हेपाटाइटिसको अन्त्यका लागि यो अवसरको उपयोग गर्न आह्वान गर्दछु।
सोमबार, साउन १२, २०८२
डा सुचरिताको अभियानले पायो सार्थकता, पाटन अस्पतालमा बाल क्यान्सरको निदानका लागि म्याक्स फाउन्डेसनको सहयोग
क्यान्सरको सम्भावना देखिएपछि यकिन गर्न विभिन्न जाँच जस्तो बोनम्यारो, एमआई, सीटी स्क्यान आदि गरिन्छ । त्यसका लागि लगभग ५० हजारसम्म खर्च हुन्छ । कतिपय बिरामीका आफन्तसँग त्यति पैसा समेत नहुँदा जाँच नै गर्न नपाइ उपचार सुरु हुन नसकेको अवस्थाको अन्त्य गर्न उक्त सहुलियत जुटाइएको हो।
आइतबार, साउन ११, २०८२
विश्वविद्यालयहरूमा अल्मलिएको अनुसन्धानको संस्कृति
विशेषगरी स्वास्थ्य जस्तो विषयमा, जहाँ जनताको जीवन र मृत्युको सिमानामा निर्णय हुन सक्छ, अनुसन्धानको भूमिका झनै निर्णायक हुन्छ। उच्च शिक्षामा अनुसन्धानको महत्व बढदै गएको भए पनि अझ स्पष्ट नीति,पर्याप्त लगानी,र अनुसन्धान-अनुकूल वातावरणको आवश्यकता अझै बाँकी छ।
आइतबार, साउन ११, २०८२
मेटाबो कार्यक्रम: जापानको प्रेरणा र नेपालको लागि व्यवहारिक रणनीति
जापानको मेटाबो कानून केवल कानुनी प्रावधान नभई सशक्त, वैज्ञानिक र पूर्वसक्रिय सार्वजनिक स्वास्थ्य रणनीति हो। नेपालले यसको सैद्धान्तिक ढाँचा आफ्नो सामाजिक र भौगोलिक अवस्थाअनुसार स्थानीय सरकार-केन्द्रित, समुदाय–साझेदार कार्यक्रममार्फत लागू गर्न सक्छ।
आइतबार, साउन ११, २०८२
प्रोस्टेट ग्रन्थी बढ्ने समस्या के हो ?
साधारणतया, प्रोस्टेटको आकार एउटा अखरोट जत्रो हुन्छ। यसको मुख्य काम वीर्य उत्पादनमा आवश्यक तरल पदार्थ बनाउनु हो, जसले शुक्राणुलाई जीवित राख्न र सक्रिय बनाइराख्न मद्दत गर्छ।
शनिबार, साउन १०, २०८२
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले गत असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गर्ने व्यवस्था गरिएको जानकारी दिए।
शनिबार, साउन १०, २०८२
बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा
मन्त्री पौडेलले फोरमअन्र्तगतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे।
शनिबार, साउन १०, २०८२
महिनावारी : दोष होइन, शक्ति हो, कहिले बुझ्छ समाज ?
यद्यपि अहिले छाउगोठ भत्काउने अभियानहरू चलिरहेका छन्, तर मानसिकता भने अझै उस्तै छ। छाउगोठ हटाएर समस्या समाधान हुँदैन, जबसम्म छाउपडीप्रति समाजको सोच, विश्वास र व्यवहार परिवर्तन हुँदैन।
शनिबार, साउन १०, २०८२
शुक्रराज अस्पताल र चौतारा अस्पतालबीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति
सम्झौतामा टेकुका तर्फबाट निर्देशक डा युवनिधि बसौला र चौतारका तर्फबाट निमित्त मेसु डा रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्। टेकुका प्रमुख कन्सल्ट्यान्ट डा विमल चालिसे, अस्पताल प्रशासन प्रमुख विनय खड्का र चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको रोहबरमा सम्झौता भएको हो।
शुक्रबार, साउन ९, २०८२
नक्कली औषधि बिक्री प्रकरण : औषधि व्यवस्था विभागले अगाडि बढायो छानबिन प्रक्रिया
उनीहरुका बयानका आधारमा विभागले अन्य स्थानमा पनि त्यस्तो धन्दा हुँदै आएको आशंकामा छापा मार्ने कार्यलाई निरन्तरता दिने बताएको छ। हाल नक्कली औषधिको बिक्री वितरण हुँदै आएको आशंकामा औषधि व्यवस्था विभागले नेपालभर अनुगमन कार्य अगाडि बढाइएको विभागले जनाएको छ।
शुक्रबार, साउन ९, २०८२
बाजुराकी पार्वतीले बाटोमै जन्माइन् बच्चा, टाँटे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले गरे उद्धार
घटना भएको जानकारी पाउनेबित्तिकै टाँटे स्वास्थ्य चौकीकी सिअनमी मंगला कुमारी बोहरा नेतृत्वको तीन सदस्यीय स्वास्थ्यकर्मी टोली तत्काल उद्दारका लागि पुगेको थियो। टोलीले स्टेचरमार्फत पार्वती र नवजात शिशुलाई स्वास्थ्य संस्थामा पुर्याई सुरक्षित रूपमा सुत्केरी प्रक्रिया सम्पन्न गराएको हो।
शुक्रबार, साउन ९, २०८२
डडेल्धुरा अस्पतालमा नयाँ नेतृत्व: डा सुधा देवकोटाले सम्हालिन् जिम्मेवारी
सुदूरपश्चिमको डडेल्धुरा अस्पतालले एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पाएको छ। स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाकी निर्देशकबाट सरुवा भएर डडेल्धुरा अस्पताल पुगेकी डा सुधा देवकोटाले शुक्रबार जिम्मेवारी सम्हालेकी हुन्।
शुक्रबार, साउन ९, २०८२
प्रधानमन्त्री ओलीले गरे महोत्तरीको मटिहानीमा नवनिर्मित प्रसुति गृहको उद्घाटन
राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसुति गृहको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका छन्। पाँच शैयाको प्रसुति गृहको उद्घाटनसँगै यसक्षेत्रका प्रसुति हुने महिला लाभान्वित हुने जनाइएको छ।
शुक्रबार, साउन ९, २०८२
किन दुख्छ बच्चालाई पेट?
त्योबाहेक वातावरण परिवर्तन भएको (धेरै जाडो या धेरै गर्मी), घरमा धेरै भीडभाड तथा बढी हल्ला भएको अवस्थामा पनि बच्चाले रोएर प्रतिक्रिया दिन सक्छन्। साँझमा रुन्छन् भने काँधमा लिएर मसाज गरिदिँदा ग्यास निस्कन्छ र उनीहरुलाई सञ्चो हुन्छ।
शुक्रबार, साउन ९, २०८२
दोधारा चाँदनी अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको सफल इमर्जेन्सी शल्यक्रिया
डा. हरिओम केशरीको नेतृत्वमा डा. रोहित वर्मा, एनेस्थेसिया सहायक शंकर कुँवर, नर्स लक्ष्मी भट्ट र स्वस्तिका सुनारको सहयोगमा मध्यरातमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भयो। बिरामीलाई डिस्चार्ज गरिसकिएको छ । तीन पटकको फलोअपमा पनि कुनै जटिलता नदेखिएको अस्पतालले जनाएको छ।
शुक्रबार, साउन ९, २०८२
स्वास्थ्य खबरपत्रिका साउन अंक २०८२ (ईपेपर)
शुक्रबार, साउन ९, २०८२
स्वस्थ रहन चाहनेले जानिराखौं औषधिबारे यत्ति कुरा
नेपाल फार्मेसी परिषद्, नर्सिङ काउन्सिल, नेपाल मेडिकल काउन्सिल आदि निकायमा दर्ता नभएका अयोग्य व्यक्तिहरूले सेवा दिइरहेका त छैन? राज्यका निकायहरू लथालिङ्ग हुँदा तपाईँ हामी झन् जागरुक हुन, सम्बन्धित निकायमा उजुरी गर्न र एक सकारात्मक सामाजिक आन्दोलन खडा गर्न जरुरी छ। के तपाईँ यसका लागि तयार हुनुहुन्छ?
शुक्रबार, साउन ९, २०८२
चिकित्सक संघको चेतावनीपछि समितिले बुझायो प्रतिवेदन
नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति अनुसार काम नभएको भन्दै थप आन्दोलनमा जाने चेतावनी दिएपछि उपभोक्त संरक्षण ऐन २०७५ संशोधनको सुझावका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
बिहीबार, साउन ८, २०८२
सरकारी कार्यालयहरुमा ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रणका लागि सबै सरकारी कार्यालयलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
बिहीबार, साउन ८, २०८२
Previous
82
83
84
85
86
Next
सर्च गर्नुहोस्
×
Search