मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, माघ १९, २०७९
Thu, Feb 02, 2023
बिहीबार, माघ १९, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
डा सुवास प्याकुरेल
स्वास्थ्यमा काँचुली फेर्नतिर लाग्ने हो कि नवनिर्वाचित डाक्टर सांसदज्यूहरु?
सर्वप्रथम, मन्त्रालयमा पुच्छर झुन्डिन आइपुगेको जनसंख्या शब्द हटाएर मन्त्रालयको नाम नै 'स्वास्थ्य सेवा मन्त्रालय' राखिनु ठिक रहला कि!
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य बिमा : टिक्छ पाँच ‘टी’ मा
स्वास्थ्य बिमा ‘सबल र सफल’ पार्नका लागि यस कार्यक्रमको साइडमा एक स्वतन्त्र र स्वायत्त प्रकारको थिंक ट्यांक रहनु जरुरी हुन्छ, ‘खोज, सोच र सोध’ का आधारमा बोर्डलाई निरन्तर सल्लाह दिने कार्यादेश हुने गरी।
बिहीबार, भदौ ३०, २०७९
के हो चर्चामा आइरहेको हेल्थ कार्ड?
कार्डलाई चिप्स वा क्यूआर कोडको सहायताले त्यस कार्डबाहक व्यक्तिको युनिक हेल्थ नम्बर (बैंकको अकाउण्ट नम्बर जस्तो अरु कसैसँग नमिल्ने नम्बर हुन्छ, जुन पछि गएर राष्ट्रिय परिचयपत्र नम्बरमा नै मिलान भएर बहुउद्देश्यीय युनिक नम्बर बन्न पनि सक्दछ) मार्फत सुरक्षित तवरले उसको इलेक्ट्रोनिक मेडिकल रेकर्डमा छिर्न सकिन्छ र त्यसमा पहिलो चरणमा कुनै श्रोतबाट भरिएको जति रेकर्ड हेर्न सकिन्छ।
बिहीबार, असार २, २०७९
आफूसँगै स्वास्थ्य जिताउनुस्, 'मनको मेयर' बनेर कार्यकाल बिताउनुस्
त्यतिका धेरै स्रोत, साधन र शक्ति हुँदाहुँदै पनि धेरैजस्तो स्थानीय सरकारहरु भ्यु टावरले 'भ्यु पावर' मारेर, सडक र तडक-भडकमा पाँच वर्ष टारेर र कालोपत्रले बाँकि योजना अलपत्र पारेर बसेको गुनासो आयो। स्वास्थ्य सेवाको महत्वलाई शब्दै शब्दको जालमा सैद्धान्तिक राप अलाप्ने माध्यम बनाइएको पाइयो, धेरै पालिकाहरुमा।
बिहीबार, वैशाख १, २०७९
स्वास्थ्य सेवामा छैन ‘सेवा’, समाधान पर्खिरहेका पाँच सवाल
पेसेण्ट स्याटिस्फ्याक्सन, पब्लिक स्याटिस्फ्याक्सन र प्रोफेसनल स्याटिस्फ्याक्सन नै पोलिसी स्याटिस्फ्याक्सन हुनुपर्छ भन्ने धरातलमा रहेर स्वास्थ्यक्षेत्रले निम्न सवालमा बहस छेड्ने र समाधान खोज्नेतिर अविलम्ब अग्रसर हुनुपर्नेछ।
बिहीबार, भदौ १०, २०७८
कोभिड अध्यादेशको 'इफेक्ट'मा स्वास्थ्य मन्त्रालयको अस्तित्वको 'साइड इफेक्ट'
धेरैको जिज्ञासा छ कोभिडको आडमा टेकेर चलिआएको रितिथिति बेगर जिम्मेवारी र अधिकारको 'भल्भ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय र सीसीएमसीतिर घुमाइसकेपछि अब मन्त्रालयको अस्तित्व कता पुग्यो त?
बुधबार, जेठ १९, २०७८
जनतालाई तोडमाथि तोड, नेताहरुको जस लिने होड
अरु देशले अनुदानमा दिएको सिलिण्डर खोसाखोस गरेर एउटै सिलिण्डरलाई दश-बाह्र जनाले छोएर दान दिने कि नीति-नियम-नियमनमा भूमिका खेलेर स्थायी योगदान दिने? उत्तर तपाईंकै।
बिहीबार, जेठ १३, २०७८
कोल्टे फेर्दै कोभिड
ठिक भएको झैँ लागिसकेको बिरामीमा सातौँ-आठौँ दिनतिर फेरि एकाएक सास फेर्न अप्ठ्यारो हुने र अक्सिजन लेभल स्वाट्टै घट्ने अनौठो चरित्र देखिएको छ।
आइतबार, वैशाख २६, २०७८
पल्स अक्सिमिटरबारे पाँच खुल्दुली
हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन् गइ गलत रिपोर्ट निस्किन सक्दछ।
आइतबार, वैशाख १९, २०७८
डाक्टरको अक्षर किन बिग्रिँदै जान्छ?
धेरैको मनमा पौडी खेलिरहने प्रश्नहरु हुन्, के राम्रो अक्षर हुनेहरु डाक्टर बनेकै हुँदैनन्? के नराम्रो अक्षर हुनु डाक्टर बन्ने क्राइटेरियामध्ये नै हो र? के डाक्टर बन्दैमा वा डाक्टरी गर्दैमा अक्षर बिग्रिनु पर्ने नै हो र?
आइतबार, फागुन ९, २०७७
आशा र आस्था सहितको एक त्यस्तो अस्पताल
अस्पताल जानुपर्यो कि चिनेको डाक्टर, आफन्त नर्स वा नाता पर्ने स्टाफको फोन थिच्न सुरु हुन्छ। पहुँच हुनेलाई मात्रै सजिलो हुनुपर्ने हो र अस्पतालमा? भनसुनको क्षेत्र हुनुपर्ने हो र स्वास्थ्योपचार?
आइतबार, कात्तिक १६, २०७७
पहिलो महिला डिन : फिर्लान् त आइओएमका दिन?
आशा छ, उहाँकै पालामा नेपालकै चिकित्सा क्षेत्रको पिलर र नेपालीको ठूलो हिलरका रुपमा रहेको यस संस्थाप्रति कसैले किलर सोच राख्ने दुस्साहस नगरोस् र आइओएमको नाम मात्रै सुन्दा पनि एक छुट्टै आदरभाव र तरंग सिर्जना हुन सकोस्, पहिलेपहिलेको जस्तै।
बिहीबार, असार ४, २०७७
कोभिड र बिरामीको भीड
हो, कोभिडको आचरण आफैंमा विचित्रको छ। शारीरिक रुपमा छुट्टिएर बस्नुपर्ने तर भावनात्मक रुपमा एक हुनुपर्ने, बस्दा एक्ला-एक्लै बस्नुपर्ने तर काममा सामूहिक प्रयास हुनुपर्ने, हात मिलाउन नहुने तर सबै मिलेर हातेमालो गर्नुपर्ने, मास्कले मुख छोप्नुपर्ने तर आवाज झनै मुखरित गर्नुपर्ने, रोग सर्ला भनी डराउनु पर्ने तर मन दरिलो पार्नुपर्ने।
सोमबार, जेठ १९, २०७७
स्वास्थ्यका निकाय: बलियो हुनुपर्छ, जनता छुनुपर्छ
निम्न पाँच बुँदामा अहिलेदेखि नै सजग र सतर्क रहनुपर्छ। पहिलो, कानुनी मेरुदण्ड फितलो नबनोस् किनकि कानुन बलियो भएपछि मात्रै त्यसमा जोडिएर आउने अन्य पक्षहरु पनि बलिया हुन पुग्छन् अर्थात् 'फ्लेसिङ अफ द बोन' प्रक्रिया दरिलो हुन्छ।
बुधबार, जेठ ७, २०७७
पोस्ट कोभिड स्वास्थ्य युग : एजेन्ट होइन, एजेन्डा बोकौं
नेपालको स्वास्थ्य मानचित्र र नेपाली नीति निर्माताको मानसपटललाई राम्रै नियालेको कोरोना भाइरसले केही ठूलाठूला प्रश्न पनि तेर्स्याइदिएको छ, उत्तर खोज्नै पर्नेगरी र कदम चाल्नै पर्नेगरी।
बुधबार, वैशाख २४, २०७७
कोरोना भाइरसले कसरी गराउँछ मृत्यु? मष्तिष्कदेखि खुट्टासम्म गराउने हानीको विस्तृत अध्ययन
बिहीबार, वैशाख ११, २०७७
कोभिड-१९ परीक्षणका १९ जन-जिज्ञासा
कोभिड-१९ सम्बन्धी तथ्य, तथ्यांक र तर्क दिनदिनै फरक परिरहेका छन्। 'ब्रान्ड न्यू' भाइरसले गराएको 'ब्रान्ड न्यू' रोग भएकाले नयाँनयाँ तथ्य खुल्दै जानु र तथ्यांक अदल-बदल भइरहनु अचम्म मानिरहनुपर्ने विषय पनि भएन।
मंगलबार, वैशाख २, २०७७
डाक्टर स्वदेश फर्काउने पाँच सूत्र
बुधबार, माघ २९, २०७६
स्वास्थ्य बिमा बलियो बनाउने पाँच पिलर
हेर्दा जति चिटिक्क परेको भएपनि जग र पिलर बलियो नहुँदासम्म घर भित्रदेखि नै दरिलो हुन सक्दैन, उसैगरी स्वास्थ्य बिमा पनि राजनैतिक प्रतिवद्धताको जग दरिलो भएन र यसका पिलरहरु बलिया भएनन् भने यो कुनै पनि समयमा ढल्न बेर लाग्दैन।
शुक्रबार, कात्तिक २९, २०७६
मेडिकल काउन्सिल एडिक्सन
मूक ‘मनी’, ‘माइन्ड’ र ‘मसल्स’को आडमा चुनाव जित्ने, जितेपछि तिनै प्रायोजक र शक्ति समूहका लागि अनुचित कार्य गरिदिने, त्यसबाट थप पैसा र ‘पावर’ सञ्चय गर्ने अनि त्यही कालो धन र पावरलाई चुनावमा लगाउने दुश्चक्र सिर्जना गरी काउन्सिलमा बसिरहने खेला जस्तो पनि देखिन्छ।
मंगलबार, साउन ३१, २०७४
कविता : डाक्टरको यथार्थ
हेर्न नभ्याए पनि टिभि किन्ने, बस्न नभ्याए पनि घर बनाउने पैसा पनि कमाउँछ गाडीमा गुड्छ, विदेशतिर उड्छ
बिहीबार, फागुन २०, २०७२
व्यंग्यः म डा. कि भेडा?
‘म डा कि भेडा ?’ अनि उसको पुच्छरमा एउटा नम्बर प्लेट थियो, ‘भे. अ. डा. अन टेष्ट।’ म निकै अचम्ममा परें। के रहेछ कुरो भनेर ममा खुलदुली जाग्यो। केही त बुझ्नैपर्यो भन्ने लाग्यो।
बुधबार, फागुन १२, २०७२
ताजा समाचार
सबै
स्वास्थ्य मन्त्रालयका सहसचिव पोखरेलको सरुवा, स्वास्थ्यमा अर्थका केसी
४ घण्टा अगाडि
चिकित्सक संघको निर्वाचन: पहिलो दिन ५८९ जनाले गरे मतदान
५ घण्टा अगाडि
डाक्टरहरुको चुनाव: अपेक्षा धेरै, कार्यान्वयनमा चिन्ता
६ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले गरे आत्मदाहको प्रयास
६ घण्टा अगाडि
स्वास्थ्यमन्त्री गिरीद्वारा खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न निर्देशन
७ घण्टा अगाडि
वातावरण संरक्षणमा जनचेतना जगाउन मेची–महाकाली साइकल यात्रा
७ घण्टा अगाडि
इन्नर क्लवका सदस्यलाई ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच
८ घण्टा अगाडि
इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते
८ घण्टा अगाडि
आयुर्वेद चिकित्सक संघले अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन गर्ने
८ घण्टा अगाडि
नेपाल चिकित्सक संघको निर्वाचन: उपत्यकामा मतदान जारी
९ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
थाइराइडको समस्या किन हुन्छ? क्यान्सर हुन नदिन के-के सावधानी अपनाउने?
सोमबार, माघ १६, २०७९
आईसीयूमा प्रेमप्रसादले भनेका थिए- तोसिमाजी मलाई अर्को अस्पताल लानुस्, म बाँच्न चाहन्छु
शुक्रबार, माघ १३, २०७९
खाना पच्दैन? यी घरेलु उपाय अपनाउनुस्
मंगलबार, माघ १७, २०७९
नयाँ स्वास्थ्यमन्त्रीलाई एक स्वास्थ्यकर्मीको पत्र
शुक्रबार, माघ १३, २०७९
पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते
आइतबार, माघ १५, २०७९
डाक्टरको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण
आइतबार, माघ १५, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा डाक्टरलाई बलियो बनाउन लागिपरेका छौं'
स्वास्थ्यखबर
नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ: डा चन्द्रमणि अधिकारी
स्वास्थ्यखबर
‘स्तनपान घट्नु भनेको कुपोषणको समस्या बढ्नु हो’
कमला गुरुङ
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा रुइत [अन्तर्वार्ता]
स्वास्थ्यखबर
१० वर्षमा घर-गाडी भनेर चिकित्सकलाई आसा जगाउँदै सहुलियतपूर्ण ऋणको कुरा गरेको हुँ : डा पौडेल
रिता लम्साल
मान्छे बिरामी पर्दा बिरामी मात्रै होस्, गरिब चाहिँ नहोस्: डा नवराज केसी, लेखक शून्यको मूल्य
स्वास्थ्यखबर
चुनाव त आउँछ, जान्छ, म चिकित्सकको हक-हितका लागि सधैं लडिरहनेछु: डा अनिल विक्रम कार्की
रिता लम्साल
हाम्रो पार्टीको भागमा परे स्वास्थ्य मन्त्रालयमा मेरो दाबी रहन्छ: डा तोसिमा कार्की
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उम्मेदवार चिनौं, समस्या सम्बोधन गर्न सक्नेलाई भोट गरौं
२१ घण्टा अगाडि
संकटग्रस्त चिकित्सा पेशा: निराश चिकित्सक
२२ घण्टा अगाडि
स्वास्थ्य क्षेत्रका समस्या र नागरिकका अपेक्षा
मंगलबार, माघ १७, २०७९
अग्रज चिकित्सकको अहमताले थिचेको नवचिकित्सकको भविष्य
सोमबार, माघ १६, २०७९
स्वास्थ्य क्षेत्रको आमूल परिवर्तन अहिले नगरे कहिले गर्ने?
सोमबार, माघ १६, २०७९
नवनियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीले प्राथमिकतामा राख्नुपर्ने स्वास्थ्यका सवालहरु
आइतबार, माघ १५, २०७९
नेपालमा आत्महत्याको डरलाग्दो तथ्यांक र रोकथामका कार्यक्रम कार्यान्वयनको अपरिहार्यता
सोमबार, माघ ९, २०७९
आत्महत्या रोक्ने, तर कसरी?
बिहीबार, माघ ५, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
दादुरा नियन्त्रणका क्रममा भएका सिकाइ तथा अनुभवहरु
नरेशबाबु श्रेष्ठ
कोल्टीमा कोल्टे फेर्दै गर्दा !
डा किशोर गुरुङ
नयाँ स्वास्थ्यमन्त्रीलाई एक स्वास्थ्यकर्मीको पत्र
पुस्कर घिमिरे
अनि मैले बिरामी र अस्पतालबीच सेतु बनेर काम गर्ने प्रण गरें
वर्षा कोइराला
भाइरल बाघको सन्देश
नेत्र अर्याल
गर्भवती हुने किशोरीहरुको दर बढ्दो, रोकिएन बालविवाह
श्रिना नेपाल
एक वर्षे अनुभवको नाउँमा नेपाली युवा चिकित्सकहरु शोषणमा
डा प्रज्ञान बस्नेत
मस्तिष्कको शक्ति कमजोर बनाउने चुरोट,रक्सी
प्रमोद (प्रिन्स) शाह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search