मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मुत्र प्रणालीको संक्रमण के कारणले हुन्छ? शल्यक्रिया कस्तो अवस्थामा गरिन्छ?
पिसाब संक्रमण जटिल अवस्थामा पुग्दा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ। ८५ प्रतिशतसम्म मिर्गाैला फेल पिसाबको संक्रमणको रोकथाम गर्न नसकेको कारणले भएको एक अध्ययनबाट पत्ता लागिसकेको छ। पिसाब संक्रमणका कारण मिर्गाैला पाकेर पिप जम्ने अवस्था आएमा तथा प्रोस्टेटको समस्या जटिल भएको अवस्थामा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ।
आइतबार, असोज २०, २०८१
विपद्प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधेः उपचारको पैसा तिर्नु त परेन?
मन्त्री पौडेलले प्रभावित बेथानचोक तथा पनौती बजारको अवलोकन गर्दै स्वास्थ्यकर्मीहरुले पुर्याएका सेवाको प्रशंसा गरे। पनौती १२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिंदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धिकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए।
शनिबार, असोज १९, २०८१
विपद्पश्चात सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैनः स्वास्थ्य मन्त्रालय
मन्त्रालयले विपद्बाट घाइतेहरुको निःशुल्क उपचार हुने बताएको छ। आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नं. ‘१११५’ मा सम्पर्क गर्न सक्ने छन्। रासस
शनिबार, असोज १९, २०८१
फोक्सोको क्यान्सर : कसरी थाहा पाउने? रोकथाम कसरी गर्ने?
विदेशमा जस्तो प्रत्येक नागरिकलाई डाक्टर राख्न सक्ने क्षमता राष्ट्रको नभएको हुनाले नेपालमा आफ्नो स्वास्थ्यका लागि नागरिक आफैं चलाख हुनुपर्ने अवस्था छ। त्यसैले यदि कसैलाई खोकी लाग्ने, स्याँ–स्याँ हुने, तौल घट्ने जस्ता समस्या देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। छातीको एक्सरेमा कुनै प्रकारको दाग देखिएमा त्यसको तुरुन्तै उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।
शनिबार, असोज १९, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा विशेष छुटको सुविधा
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
शनिबार, असोज १९, २०८१
स्किन बुस्टर के हो, किन दिइन्छ?
तालिम प्राप्त चिकित्सकहरुबाट स्किन बुस्टर नदिँदा छालामा दीर्घकालीन असरहरु देखा पर्न सक्छन्। त्यस कारण यसका लागि सही स्थान र व्यक्तिको छनोट आवश्यक हुन्छ। कतिपयले ब्युटिपार्लरमा गएर स्किन बुस्टर दिने गरेको पाइन्छ। यो एकदमै गलत हो। जसले छालालाई दीर्घकालीन रुपमा असर समेत गर्न सक्छ। स्किन बुस्टर दिनका लागि छाला रोग विशेषज्ञको अलावा भिन्ने प्रकारको तालिमको समेत आवश्यकता पर्छ।
शनिबार, असोज १९, २०८१
जिममा कसरत गर्दा हृदयाघात हुने कारण के हो?
के तपाईंलाई थाहा छ? तीव्र व्यायामले रक्तचाप बढाउन सक्छ, हृदयघातको जोखिम बढाउँछ, विशेषगरी यदि तपाईं पहिले नै उच्च रक्तचाप छ भने । उच्च रक्तचापले धमनी र कार्डियोभास्कुलर प्रणालीलाई क्षति पुर्याउँछ, हृदयघात र स्ट्रोकको सम्भावना बढाउँछ।
शनिबार, असोज १९, २०८१
बिरामीको हिस्ट्री विस्तृतमा लिँदा मिलेको सफलता
ग्रामीण स्वास्थ्य संस्थाहरुमा रोगको उपचार गर्नु मात्र ठूलो कुरा होइन । समयमै रोग पत्ता लगाएर उनीहरुलाई सम्झाएर समयमै प्रेषण गर्नु पनि महत्वपूर्ण कुरा हो भन्ने महशुस त्यो घटनाले गरायो । त्यसकारण बिरामीलाई पर्याप्त समय दिएर विस्तृत इतिहास लिनुपर्छ। यसरी समयमै रोग पत्ता लागेर समयमै उपचार हुन सक्छ । जसले आर्थिक व्ययभार घट्उनुका साथै मानवीय क्षति समेतबाट बच्न सकिन्छ।
शुक्रबार, असोज १८, २०८१
एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “परीक्षणको आपतकालीन प्रयोगका लागि स्वीकृति एमपक्स प्रकोपको सामना गरिरहेका देशहरूमा निदान क्षमता विस्तार गर्न महत्वपूर्ण हुनेछ, जहाँ द्रुत र सही परीक्षणको आवश्यकता तीव्र रूपमा बढेको छ।”
शुक्रबार, असोज १८, २०८१
पाटन अस्पताल पुगेर मन्त्री पौडेलले भने, 'खराबमध्येको राम्रो होइन, उदाहरणीय अस्पताल बनाउनुस् '
मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे। ‘तपाईंहरुले अनलाइनमार्फत सेवा थाल्नुभएको छ, उनले भने, 'तर यो धेरै नागरिकले थाहा पाउने गरी हुुनुपर्यो। र, अझ सहज हुने गरी हुनुपर्यो।’
शुक्रबार, असोज १८, २०८१
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा ज्ञवालीले ग्रहण गरे पदभार
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हालसम्म सामाजिक विकास मन्त्रालय मातहत रहेकोम छ । कानुन संशोधन गरी स्वास्थ्य मन्त्रालयलाई अधिकार हस्तान्तरण गर्ने तयारी सरकारले गरेको छ।
शुक्रबार, असोज १८, २०८१
फोहरबाट आम्दानी गर्दै महाकाली अस्पताल
अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए ।
शुक्रबार, असोज १८, २०८१
बर्दघाट नगरपालिका: ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ। स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार उपलब्ध गराउँदै आएको नगरप्रमुख शम्भुलाल श्रेष्ठ जानकारी दिए।
शुक्रबार, असोज १८, २०८१
कस्तो हुनुपर्छ चाडबाडको खानपान? के कुरामा ध्यान दिने?
आजकाल मानिसहरुको बदलिँदो जीवनशैलीका कारण विगतमा ५० वर्षको उमेरमा देखिने रोग आजकाल २० वर्षकै उमेरमा देखिन थालेको छ। शारीरिक अभ्यास हुन छाडेको छ। त्यसैले चाडबाडका बेला मात्र होइन, सामान्य अवस्थामा पनि खानपानमा सजग र सचेत हुनैपर्छ।
शुक्रबार, असोज १८, २०८१
विद्यालय स्वास्थ्य नर्स बिमलाको सक्रियताः राजमार्गमै मध्यरातसम्म बाढीपहिरोका घाइतेहरुको सेवामा
नर्स बिमलाले उक्त समयमा कसरी सक्रिय भएर सेवा दिइन्? अवस्था कस्तो थियो? कतिले सेवा लिए? लगायतका विषयमा स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंसँग अनुभव साटेकी छिन्। नर्स बिमलाको अनुभव उनकै शब्दमा:
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य बीमा बोर्डले गर्यो ९ रणनीतिसहित पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक
जहाँ पहिलो, बोर्डको संरचनागत सुदृढीकरण तथा सुशासन, दोस्रो, स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण, तेस्रो बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि रहेका छन्।
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य प्रणाली रूपान्तरणका लागि डिजिटलाइजेसन
स्वास्थ्य संस्थामा इन्टरनेट पुग्नु र स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली अनलाइन हुनु नै डिजिटलाइजेसनको सम्भावनाको ढोका खुल्नु हो । तर कम्प्युटर र इन्टरनेटको उपलब्धता मात्र डिजिटल साक्षरता होइन।
शुक्रबार, असोज १८, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनमा डा रमेश
प्रतिष्ठानमा अबदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुँदैछ। एमबीबीएस कार्यक्रमका साथै अन्य शैक्षिक कार्यक्रमलाई थप समृद्ध तथा थप परिष्कृत गर्दै लैजाने जिम्मेवारीका साथ डा कँडेललाई डीनको जिम्मेवारी दिइएको प्रतिष्ठानका पदाधिकारीले जानकारी दिए।
शुक्रबार, असोज १८, २०८१
ह्याम्सले किन्यो नागरिक अस्पतालको सेयर, नयाँ व्यवस्थापनले सुरु गर्यो ओपीडी सेवा
ह्याम्सले नागरिक अस्पतालको ४३ प्रतिशत सेयर किनेपछि व्यवस्थापन पनि परिवर्तन भएको छ। नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष हुन् ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी। भण्डारीसहित नागरिक अस्पताल बोर्डमा ह्याम्सबाट ६ जना बोर्ड सदस्य भएका छन्। ह्याम्सले नागरिकको थप सेयर समेत किन्ने तयारी गरेको बताइएको छ।
बिहीबार, असोज १७, २०८१
ताइवानमा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु
दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ।
बिहीबार, असोज १७, २०८१
बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋणिराम तिवारीले जानकारी दिएका छन्।
बिहीबार, असोज १७, २०८१
कैलाली: कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ। उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए।
बिहीबार, असोज १७, २०८१
नेप्लिज सोसाइटी फर प्राइमरी केयरलाई थाइल्यान्ड जनस्वास्थ्य मन्त्रालयको 'एएएएच अवार्ड'
नेपालको स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको संस्था नेप्लिज सोसाइटी फर प्राइमरी केयरलाई थाइल्यान्डको जनस्वास्थ्य मन्त्रालयले एसिया प्यासिफिक एक्सन एलायन्स अन ह्युमन रिसोर्स फर हेल्थ (एएएएच) अवार्ड दिने निर्णय गरेको छ।
बिहीबार, असोज १७, २०८१
मामाको करणीबाट गर्भवती बनेकी १५ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार
जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो ।
बिहीबार, असोज १७, २०८१
बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक
मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आ-आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे।
बिहीबार, असोज १७, २०८१
जलन उपचार सेवा विस्तार गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल
अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने, कपाल प्रत्यारोपण, पेटको बोसो घटाउनेजस्ता सेवाहरु समेत दिन थालेको छ।
बिहीबार, असोज १७, २०८१
आलिया भट्टले भनिन्- मलाई अटेन्सन डेफिसिट डिसअर्डर छ
एडीडीको अर्थ ध्यान केन्द्रीत गरेर राख्ने क्षमताको कमी हो । यस्तोमा कुनैपनि कुरामा ध्यान दिने र त्यसलाज्ञ लगातार कायम राख्न समस्या हुन्छ। विशेषज्ञका अनुसार यो जन्मजात समस्या हो । यस्तो सामान्यतया बच्चामा हुन्छ तर कतिपयले वयस्क भएपछि पनि यसको सामना गर्नुपर्छ।
बिहीबार, असोज १७, २०८१
म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिए। “वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो,” उनले भने, “स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ ।”
बिहीबार, असोज १७, २०८१
मलेखु होटेलमा अस्वस्थकर खाना भेटिएपछि २० हजार जरिवाना
पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ ।
बिहीबार, असोज १७, २०८१
सेवा डिजिटल हुँदा बिरामी, चिकित्सक र अस्पताललाई फाइदा हुन्छ
अहिले विभिन्न एपमार्फत चिकित्सकहरुसँग अपोइन्टमेन्ट लिएर सेवा लिने पनि गरिन्छ। यसमा नेपाल चिकित्सक संघले कानुनी जटिलता र बिरामीलाई चिकित्सकसँग भेटेर एक्जामिनेसन गर्दा हुने फाइदामा कमी आउन जस्ता विषय समेटेर यसको स्पष्ट नीति बन्नुपर्छ भन्ने धारणा राख्दै आइरहेको छ।
बिहीबार, असोज १७, २०८१
Previous
181
182
183
184
185
Next
सर्च गर्नुहोस्
×
Search