मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Thu, Apr 02, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा, सुत्केरी भुईंमा सुत्न वाध्य
प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ। शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो।
मंगलबार, माघ १८, २०७८
म्याग्दी कुष्ठरोगको जोखिममा: यसवर्ष ६ नयाँ रोगी भेटिए
म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ।
मंगलबार, माघ १८, २०७८
क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ।
मंगलबार, माघ १८, २०७८
खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी
सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
मंगलबार, माघ १८, २०७८
बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
मंगलबार, माघ १८, २०७८
नेपालमा खोप कोल्ड चेन क्षमता विस्तारका लागि जापानको सहयोग
जापान सरकारले संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) मार्फत नेपालमा खोप कोल्ड चेन प्रणालीको सवलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ।
मंगलबार, माघ १८, २०७८
वीरेन्द्र सैनिक अस्पतालमा ६० जना नर्स र ८ जना डाक्टरलाई रोजगारीको अवसर
वीरेन्द्र सैनिक अस्पताल छाउनीले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा दरखास्त आव्हान गरेको छ।
मंगलबार, माघ १८, २०७८
कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप
कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ।
मंगलबार, माघ १८, २०७८
२४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता हुँदै
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले २४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिने भएको छ।
मंगलबार, माघ १८, २०७८
दुई दिनमा २३ लाख ४० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो
कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा नेपाल आइपुगेको छ। हिजो सोमबार र आज मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुगेको हो।
मंगलबार, माघ १८, २०७८
कोरोना घट्दा भारतमा मृत्युदर बढ्यो, २४ घण्टामा १ हजार १९२ जनाको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या दैनिक रुपमा ओरालो लागे पनि मृत्यु दरमा भने वृद्धि भएको छ।
मंगलबार, माघ १८, २०७८
७९ वर्षीया देवकलीलाई स्वयंसेविकाले बोकेर कोरोनाविरुद्धको खोप लगाउन लगिन्
गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी छिन्।
मंगलबार, माघ १८, २०७८
ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला सम्पन्न
कार्यशाला नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज(नेसोग), किल विश्वविद्यालय (जर्मनी) तथा सक्सेना मल्टीस्पेसालिटी हस्पिटल (सिमिस्ट), भारतको संयुक्त आयोजनामा भएको हो।
मंगलबार, माघ १८, २०७८
ललितपुरमा बिहीबारदेखि बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाइँदै
ललितपुरका पहिलो मात्रा फाइजर खोप लगाएका १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको छ।
मंगलबार, माघ १८, २०७८
डा भुपेन्द्र बस्नेतको बढुवा बदर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले मंगलबार सूचना निकाल्दै डा बस्नेतको बढुवा बदर भएको जानकारी दिएको हो।
मंगलबार, माघ १८, २०७८
नेपालमा पुनः भेटियो बर्डफ्लु
नेपालमा पुनः बर्डफ्लु संक्रमण देखापरेको छ। मोरङमा बर्डफलु रोग (एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
मंगलबार, माघ १८, २०७८
कोभिड-१९ खोप सम्बन्धी ५ जिज्ञासा र उत्तर
सामान्यतय लक्षणहरु हराएपछि लगाउन मिल्छ। तर २ हप्तापछि लगाउँदा सो समयसम्ममा संक्रमितहरु पूर्ण स्वास्थ हुने (लक्षण नदेखिने) र अरुलाई संक्रमण सार्ने सम्भावना पनि नहुने भएकोले सो समय तिर लगाउँदा राम्रो मानिन्छ।
मंगलबार, माघ १८, २०७८
प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने
प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।
सोमबार, माघ १७, २०७८
केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारको निर्णय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।
सोमबार, माघ १७, २०७८
संक्रमितभन्दा संक्रमणमुक्त हुने २ हजार ८९९ ले बढी
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ।
सोमबार, माघ १७, २०७८
काठमाडौं उपत्यकामा १ हजार ७२२ संक्रमित थपिए
काठमाडौं उपत्यकामा एक हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप एक हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, माघ १७, २०७८
थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
सोमबार, माघ १७, २०७८
झापाका विद्यालयमा खोप लगाउन सुरु
सोमबार, माघ १७, २०७८
हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु
कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।
सोमबार, माघ १७, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप
चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरेको छ।
सोमबार, माघ १७, २०७८
माघ २१ गतेसम्म खोपको अभिलेख उपलब्ध गराउन सरकारको निर्देशन
सरकारले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ।
सोमबार, माघ १७, २०७८
मनाङ: एक्स–रे का लागि पनि अर्को जिल्ला जानुपर्ने बाध्यता
सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ। सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन। जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन।
सोमबार, माघ १७, २०७८
भारतमा थपिए २ लाख ९ हजार कोरोना संक्रमित
भारतमा कोरोना भाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन्।
सोमबार, माघ १७, २०७८
गृहमन्त्रीले गरे १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन, बुझे कोभिड–१९ को अवस्था
गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्।
सोमबार, माघ १७, २०७८
सोमबार र मंगलबार थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै
कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा सोमबार र मंगलबार नेपाल ल्याइदैछ।
सोमबार, माघ १७, २०७८
Previous
581
582
583
584
585
Next
सर्च गर्नुहोस्
×
Search