मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार ९, २०८३
Tue, Jun 23, 2026
मंगलबार, असार ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बाध्यताले विदेशिएकी नर्स [कविता]
अस्पताल प्रशासन हाकिमबाटै भएपछि शोषण देशमै बस्छु, केहि गर्छु भन्ने उमिद गुमाएकी हुन् देशकै माटोमा रमाउँदै सेवा गर्छु भन्ने विश्वास गुमाएपछि जति पढे पनि प्यासेन्ट राइट
मंगलबार, माघ १५, २०८१
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
जिल्लामा रहेका ९ हजार २ सय ३८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ। सोमबार स्वास्थ्य सेवा कार्यालय कालिकोटले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र संचारक्षेत्रको अभिमुखिकरण कार्यक्रममा तीन चरणमा खोप संचालन गरिने बताइएको छ।
मंगलबार, माघ १५, २०८१
भरतपुर अस्पतालले माघ १७ गते आधा दिन सेवा सञ्चालन गर्ने
उक्त दिन टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउँसो १ बजेसम्म सेवा लिन सकिने अस्पतालले एक सूचना जारी गर्दै जानकारी दिएको छ। माघ १६ गते शहिद दिवसका दिनमा भने सेवा बन्द रहने सूचनामा उल्लेख छ।
मंगलबार, माघ १५, २०८१
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
कारबाही पर्नेमा काठमाडौं पहिलो नम्बरमा छ। यहाँका ३८ वटा फार्मेसीलाई विभागले कारबाही गरेको छ। यस्तै, कास्की २२, रुपन्देही १२, कपिलवस्तुका ११, ललितपुर र गुल्मीका समान ७, पर्वतका ६, म्याग्दीका ५, भक्तपुर, तनहुँ र बागलुङका समान ४, नवलपरासीका ३, अर्घाखाँचीका २ र स्याङजाका १ वटा फार्मेसी कारबाहीमा परेका हुन्।
मंगलबार, माघ १५, २०८१
निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकले दुई वर्ष सोही शिक्षण संस्थामा सेवा गर्नुपर्ने
गत मंसिर ९ गते प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठकमा निर्णय भएबमोजिम निर्णय भएको हो। जसअनुसार निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने समेत भनिएको छ।
मंगलबार, माघ १५, २०८१
दु:ख लुकाएर मुस्कुराउन सक्छिन् उनी हुन् नर्स (कविता)
रोगी जतिसुकै गम्भीर होस, जान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संघर्ष सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन् नर्स ।।२।।
मंगलबार, माघ १५, २०८१
अमेरिकाको डब्ल्युएचओबाट निस्किने निर्णयले उजागर गरेका विश्व जनस्वास्थ्यका कमजोरी
आर्थिक सहनशीलता कुनै पनि एकल दातामा अत्यधिक निर्भरता घटाउन महत्त्वपूर्ण छ। जनस्वास्थ्य विशेषज्ञहरूले सार्वजनिक-निजी साझेदारी, परोपकारी सहयोग, र घरेलु स्रोतहरूको परिचालनद्वारा विविध वित्तीय स्रोतहरूको पक्षमा वकालत गर्नुपर्छ। क्षेत्रीय कोषहरू वा स्वास्थ्य प्रभाव बन्डहरू जस्ता नवीन प्रणालीहरूले दीर्घकालीन स्थिरता प्रदान गर्न सक्छन्।
मंगलबार, माघ १५, २०८१
बच्चाको पालनपोषणमा अभिभावकले गर्ने सामान्य गल्तीहरू
बच्चाहरूको पालनपोषणमा साना कुरामा ध्यान दिनु आवश्यक छ। केही सामान्य गल्तीहरूको सुधारले बच्चाहरूलाई शारीरिक, मानसिक, र भावनात्मक रूपमा सबल बनाउन सकिन्छ। अभिभावकले आफ्नो भूमिका प्रभावकारी बनाएमा बच्चाहरूको भविष्य उज्ज्वल हुनेछ।
मंगलबार, माघ १५, २०८१
गजेन्द्र नारायण सिंह अस्पतालमा दुरबिन प्रविधिबाट शल्यक्रिया सेवा
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार शम्भुनाथ गाउँपालिकाकी २४ वर्षीया महिलाको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया दुरबिनको माध्यमबाट शल्यक्रिया (ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी) गरिएको हो।
सोमबार, माघ १४, २०८१
स्वास्थ्यसहित ‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआइडीले सहवित्तीय लगानी गरेको छ।
सोमबार, माघ १४, २०८१
प्रतापपुर गाउँपालिकासहित नवलपरासी जिल्लाका १६ हजारभन्दा बढी किशोरीहरुलाई एचपीभी खोप लगाइँदै
जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले यही माघ २२ देखि २८ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत पश्चिम नवलपरासीका १० देखि १४ वर्ष उमेर समूहका विद्यालय छात्रा तथा किशारीहरुको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए।
सोमबार, माघ १४, २०८१
सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप
दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भन्दै लेखिएको छ, '... होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।'
सोमबार, माघ १४, २०८१
क्रिकेटर सन्दीप लामिछाने डिस्चार्ज
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने डिस्चार्ज भएका छन्। माघ ९ गते शल्यक्रियाका लागि सिल्भर लाइन अस्पतालमा भर्ना भएका लामिछाने स्वास्थ्यमा सुधार भएपछि आज सोमबार डिस्चार्ज भएका हुन्।
सोमबार, माघ १४, २०८१
प्रधानमन्त्री ओलीले भने- जुन आशले हाछ्यु आउँदा आइसियुमा राखेको देखाउँछन्, त्यो पुग्नेवाला छैन
आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा भेन्टिलेटर, आइसियुमा रहेको तस्विर सार्वजनिक भइरहेको उल्लेख गरे। त्यस्तो गर्नेलाई जवाफ दिए, 'जे आशले मलाई आइसियुमा राखेको देखाउँछन्, त्यो पुग्नेवाला छैन।'
सोमबार, माघ १४, २०८१
पाल्पाको पूर्वखोला गाउँपालिकाले बनायो सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न छुट्टै ऐन
गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सुर्तीजन्य पदार्थ सेवनको कारणले लाग्ने रोगहरुको प्रकोप बढी रहेको अवस्थालाई नियन्त्रण गर्नका लागि ऐन जारी गरेको बताए । उनले भने, ‘हाम्रो गाउँपालिकामा पनि नसर्ने रोगहरु (क्यान्सर, मुटु, मिर्गौला, मधुमेह) को प्रकोप बढ्दो छ र यसको प्रमुख कारक सुर्तीजन्य पदार्थ हो भन्ने प्रमाणित भईसकेको छ । अब यसलाई नियन्त्रण गर्नुको विकल्प छैन, त्यसैले ऐन बनाएर यसको नियन्त्रण तथा नियमन गर्न खोजेका हौं।’
सोमबार, माघ १४, २०८१
दोहोरी गीतमार्फत् क्यान्सर सम्बन्धी सचेतना, डा शाहीले दिए कलाकारलाई प्रशिक्षण
श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर मञ्चले १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गराएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर)का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालको अगुवाइमा गीत रेकर्ड गरिएको हो।
सोमबार, माघ १४, २०८१
नवजात शिशुमा जन्मजात जन्म दोष: कारण, रोकथाम र व्यवस्थापन
जन्मजात जन्म दोषहरू नवजात शिशुहरूमा रोग र मृत्युदरको प्रमुख कारण हुन्। यिनीहरू परिवार र स्वास्थ्य प्रणालीका लागि गम्भीर चुनौतीहरू हुन्। यस्ता अवस्थाहरू साधारण असामान्यतादेखि लिएर गम्भीर विकृतिसम्म हुन सक्छन् जसले तत्काल उपचारको आवश्यकता पर्छ। यिनको कारण, रोकथामका उपायहरू र नवजात तथा बालबालिका सर्जनहरूको भूमिका बुझ्नाले यी समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुर्याउँछ।
सोमबार, माघ १४, २०८१
अमेरिकाको विदेशी सहायता समीक्षा गर्ने निर्णय: नेपालमा कस्तो असर पर्छ?
यस निर्णयका कारण विश्वभर सञ्चालित अमेरिकी सहायता कार्यक्रमहरू प्रभावित हुन सक्ने बताइएको छ। बीबीसीसँग कुरा गर्दै पूर्व अमेरिकी राज्य बिभाग अधिकारी जोश पउलले भने, 'मानवीय सहयोग अन्तर्गतका कार्यक्रमहरू अचानक रोक्नुपर्ने स्थिति आउन सक्छ।'
आइतबार, माघ १३, २०८१
कुष्ठरोग अभिशाप होइन, साधारण संक्रामक रोग हो
कुष्ठरोग मुख्यतः दुई प्रकारका हुन्छन्ः पिबी र एम्बी । यी प्रकार रोगको गम्भीरता, छालाको दागहरूको संख्या र जीवाणुको मात्राका आधारमा वर्गीकृत गरिन्छन्। पिबी केसहरू कुष्ठरोगको प्रारम्भिक र कम गम्भीर रूप हो। यसमा छालामा १ देखि ५ वटा मात्र दागहरू देखिन्छन्। यी दागहरू प्रायः सेता वा हल्का रंगका हुन्छन्, र संवेदनशीलता कम हुने गर्दछ। यसप्रकारमा जीवाणुको मात्रा न्यून हुन्छ । पिबी केसहरूको उपचार ६ महिनासम्म चल्ने मल्टी ड्रग थेरपीबाट गरिन्छ।
आइतबार, माघ १३, २०८१
शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ मन्त्री पौडेलले देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरुको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेको सचिवालयले जनाएको छ।
आइतबार, माघ १३, २०८१
अमेरिकी गुप्तचर निकाय सीआईए भन्छ- कोरोना चिनको प्रयोगशालाबाट फैलिएको हो
सीआईएका प्रवक्ताले भने, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड-१९ महामारीको उत्पत्तिमा प्राकृतिक कारणभन्दा बढी प्रयोगशालासँग सम्बन्धित कारण भएको कम आत्मविश्वाससहितको मूल्यांकन छ।’ सीआईएको नयाँ निर्देशक जोन र्या टक्लिफको यो पहिलो निर्णय हो। जसलाई नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन्। उनले बिहिबार मात्रै कार्यभार सम्हालेका थिए।
आइतबार, माघ १३, २०८१
के कुष्ठरोग सर्ने रोग हो ?
रोगका लागि सन् १९८० को दशककको सुरुमै डब्लुएचओले बहुऔषधि उपचार विधि (मल्टीड्रग थेरापी–एमडीटी) सिफारिस गरेको थियो । यसले प्रभावकारितालाई ध्यानमा राख्दै सन् १९९१ को डब्लुएचओको साधारणसभाले सन् २००० सम्ममा विश्वभरबाटै जनस्वास्थ्य समस्याका रुपमा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको थियो, जसअनुसार कुष्ठरोगका बिरामीको संख्या प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कममा झार्ने भनिएको थियो ।
आइतबार, माघ १३, २०८१
के मदिराले निम्त्याउन सक्छ मिर्गौलाको पत्थरी ?
मिर्गौलाको पत्थरीले विश्वभर लाखौं मानिसहरूलाई असर गर्छ। पिसाबमा क्याल्सियम, अक्सालेट र फस्फोरस जस्ता केही पदार्थहरू धेरै एकाग्र भएर क्रिस्टल बन्छन्। यी क्रिस्टलहरू बढेर पत्थरी बन्न सक्छ। मिर्गौलाको पत्थरी बन्नुको मुख्य कारणहरूमा तरल पदार्थको कमी हुनु, पिसाबमा केही खनिज र लवणहरूको मात्रा बढी हुनु र पिसाबमा धेरै अम्लिय वा धेरै क्षारीय हुने अवस्थाहरू हुन्।
आइतबार, माघ १३, २०८१
स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति निर्वाचित
मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै दुईजना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् भने अर्को एक पदमा भने सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक-एक वर्ष आलोपालो गर्ने सहमति भएको छ।
आइतबार, माघ १३, २०८१
अमेरिकाले लगायो विदेशी सहायतामा रोक, युएसएआइडी नेपालका कार्यक्रम प्रभावित हुने
रकारी तथ्याङ्क अनुसार सन् २०२३ मा ६८ बिलियन अमेरिकी डलर खर्च गर्ने विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो। यसले विकास सहायतादेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिन्छ। आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टका लागि सैन्य कोषका लागि मात्र सहयोग निरन्तरता दिइएको छ।
आइतबार, माघ १३, २०८१
जाडोमा बच्चा स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
शनिबार, माघ १२, २०८१
नेशनल प्याथ ल्याबको नयाँ शाखा लगनखेलमा
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसालले शुक्रबार एनपीएलको नयाँ शाखाको औपचारिक उद्घाटन गरेका हुन्। लगनखेलमा शुरु भएको एनपीएलको शाखा ‘साइटोजेनेटिक्स, जेनेटिक र मोलिक्युलर प्याथोलोजी’ हो।
शुक्रबार, माघ ११, २०८१
स्वास्थ्य बिमा बोर्डको सफ्टवेयर प्रणालीबारे अन्तर्राष्ट्रिय वर्कशप सम्पन्न
उक्त वर्कशपमा इथियोपिया, जाम्बिया र सेनेगलका स्वास्थ्य बिमाका प्रतिनिधीहरुले नेपालको स्वास्थ्य बिमा प्रणालीबारे चासो देखाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त वर्कशपमा सहभागी हुनका लागि आमन्त्रण गरेको थियो।
शुक्रबार, माघ ११, २०८१
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ। चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ।
शुक्रबार, माघ ११, २०८१
बीपीकेआइएचएसको फार्मेसी भवन, अन्कोलोजी तथा बर्न युनिटको उद्घाटन
उद्घाटन कार्यक्रमपश्चात् प्रमुख अतिथि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायत तथा पदाधिकारीबाट भुइँतल्लामा रहेको औषधी बिक्रि कक्षको स्थलगत अवलोकन गरिएको थियो। स्वास्थ्य मन्त्रीले डिपार्टमेन्ट अफ मेडिसिन, एनेक्सः अन्कोलोजी युनिट तथा डिपार्टमेन्ट अफ सर्जरी, एनेक्स -१: बर्न, प्लास्टिक सर्जरी तथा रिकन्स्ट्रक्टिभ युनिटको उद्घाटन गरेका थिए।
शुक्रबार, माघ ११, २०८१
Previous
130
131
132
133
134
Next
सर्च गर्नुहोस्
×
Search