मुख्य समाचार

जनस्वास्थ्य संघको निर्वाचन असोज १३ मै हुने कार्यसमितिको निर्णय, असन्तुष्ट पक्ष अदालत जाँदै

काठमाडौं– नेपाल जनस्वास्थ्य संघ(नेफा)को निर्वाचन पूर्वनिर्धारित  समयमै गर्ने निर्णय कार्यसमितिले गरेको ५ । ललितपुर जिल्ला प्रशासनमा  परेको उजुरीमाथि छलफल हुँदा स्थगित गर्ने सहमति एक पक्षले गरेको थियो । तर कार्य समितिका बहुमत सदस्यको बैठकले पूर्वनिर्धारित...

दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी

जुम्ला– सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन । दिउँसै स्वास्थ्य संस्था बन्द हुने यहाँको परम्परा जस्तै छ।  तिला गाउँपालिका–५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै पनि कार्यालय समयसम्म नखुल्ने ढिमको...

मुटु दिवसको पूर्वसन्ध्यामा नर्भिकको प्रभातफेरि

काठमाडौं–  मुटु दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटुको उपचार गराएकाहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणले प्रभातफेरि कार्यक्रम गरेका छन्।  नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग ...

गाउँमा क्यान्सर 'प्रकोप' : महँगो उपचार, पहुँचमा छैनन् अस्पताल

राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरकी ३६ वर्षीया प्रेमिका पराजुलीको तीन साताअघि मृत्यु भयो। उनलाई बचाउन परिवार र आफन्तले पाँच वर्षदेखि गरेको अथक प्रयास सफल हुन सकेन। भदौ २२ गते नाबालक छोरा विवेक र पति शेषराजको आँखैअगाडि प्रेमिकाले सदाका लागि ब...

कुन अवस्थामा गर्भपतन गर्न हुने/नहुने ? यस्तो छ मुलुकी संहितामा भएको व्यवस्था

काठमाडौं– भदौ १ देखि मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ। यो ऐन अनुसार लिंग पहिचान गरी गर्भपतना गर्ने डाक्टर र गराउने दम्पत्तीलाई पनि जेल तथा जरिवाना हुने छ। ऐनको परिच्छेद १३ मा रहेको गर्भ संरक्षण विरुद्धको कसूरमा लिंग पहिचान गरी गर्भपतन गर्ने...

तलब नदिएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी हड्तालमा

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीले बिहीबारदेखि काम छाडेर हड्ताल थालेका छन् । प्रतिष्ठानमा कार्यरत करार कर्मचारीले ३ महिनादेखि तलब नपाएका कारण विरोधमा उत्रिनु परेको प्रतिष्ठान कर्मचारी युनियनका अध्यक्ष डा ढाकाकुमार श्रेष्ठले बताए।  ...

सयवर्ष भन्दा पुरानो नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

नवलपरासी– सय वर्ष भन्दा पुरानो परासी जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा पहिलोपटक पाठेघरकोे शल्यक्रिया सम्पन्न भएको छ।  ५० शैयाको अस्पताल भए पनि विशेषज्ञ चिकित्सकको अभावमा सेवाहरुमा वृद्धि हुन सकेको थिएन। पछिल्लो पटक कम्प्रेहेन्सिभ इमरजेन्सी अब्सेटेरिक एन्ड न्...

स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि ६ जनाको आवेदन

काठमाडौं— राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाले आवेदन हालेका छन्। गत आइतबारसम्मको १५ दिने समयावधिमा ६ जनाले आवेदन दिएका हुन्। हालका कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायसहित नेपाल नेत्रज्योति संघका  कार्यकारी निर्देशक शैलेशकु...

सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहामा क्यान्सर अस्पताल स्थापना गर्ने तयारी अगाडि बढाएको छ। मन्त्रालयले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगको समन्वयमा अस्पताल स्थापना गर्न लागेको हो। सिरहामा क्यान्सर अस्पताल स्थापनाका लागि मन्त्रालयले बिहि...

कांग्रेस नेता गच्छदारको प्रश्न : किन आएन चिकित्सा शिक्षा विधेयक?

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवारी नेपाली कांग्रेसले नलिने बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गच्छादारले विगतमा छलफल नै नगरी विधेयक रोकेको भन्दै सरकारले ज...

गच्छादारले संसदमा सोधे– चिकित्सा शिक्षा विधेयक किन आएन ?

काठमाडौं– नेपाली काँग्रेसका सांसद तथा संसदिय दलको उपनेता विजयकुमार गच्छादारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवार नेपाली काँग्रेसले नलिने बताएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै गच्छादारले यस्तो चेतावनी दिएका हुन्। विगतमा छलफल नै नगरि विधे...

चिकित्सा शिक्षा विधेयक यो अधिवेशनबाट पास हुने सम्भावना न्युन, वर्षे अधिवेशन बिहीबार अन्त्य हुँदै

काठमाडौं– संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को वर्षे अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त्य हुँदैछ। यससँगै डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता अनुसार यही अधिवेशनबाट विधेयक पास हुने सम्भावना न्युन देखिएको छ। डा केसीसँगको सहमतीपछि तयार भएको...

प्यूठानमा गर्भपतन गर्नेको संख्या बढ्दो

प्यूठान– सुरक्षित गर्भपतन दिवस प्यूठानमा पनि एक कार्यक्रमका बीच बुधबार मनाइएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजना र परिवार नियोजन सम्बन्धि कार्यक्रम गरिरहेका संस्थाहरुका प्रतिनिधी, स्वास्थ्यसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा दिवस बिजुवा...

अाठ वर्षदेखि बाँधिन विवश ११ वर्षीया बालिका

कैलाली– शिउरानी चौधरी ११ वर्षकी भइन्। उनी बोल्न र हिंडडुल गर्न सक्दिनन्। खान, दिसापिसाब गर्न र लुगा फेर्न समेत शिउरानीलाई अर्कैको सहारा चाहिन्छ। त्यतिमात्र होइन, यी अवोध बालिकाका दुवै हात बाँधिएका छन्। आठ वर्षदेखि बाँधिएकी शिउरानीको अवस्था देख्ने जोको...

क्यान्सरको शल्यक्रिया गरेको १८ दिनमै ७ वटा गीत गाएकी थिइन् ताराले

काठमाडौं- ६३ वर्ष पुगिन्, गायिका तारा थापा। हेर्दा लाग्दैन- उनलाई बुढ्यौलीले छोइसक्यो। किनकि अनुहारमा उस्तै ताजगी र उर्जा देख्न सकिन्छ। हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन।  करिब ४ वर्षअघि एकदिन आफ्ना स्तनमा गिर्खा आएको महसुस गरिन् उनले। त्यो गिर्खा स्तनको मुन्...

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय उपचार केन्द्रका रुपमा विकास गर्नुपर्छ : सभामुख महरा

काठमाडौं- सभामुख कृष्णबहादुर महराले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्।  अस्पतालको १९औंँ वार्षिकोत्सव तथा १४औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स...

क्षयरोग उन्मूलनका लागि वसन्तपुरसहित सम्पदाहरु राताम्मे

काठमाडौं– विश्वलाई क्षयरोगमुक्त बनाउने विश्वव्यापी अभियानको थालनी विश्वभर रातो बत्ती बालेर सुरु भएको छ। काठमाडौंमा रहेका वसन्तपुर, पाटन दरबार स्क्यायर लगायतका सम्पदाहरुमा पनि रातो बत्ती बालिएको छ।  विश्व स्वास्थ्य संगठनको आयोजनामा यूनेस्कोले ...

चिकित्सा शिक्षा विधेयक यो अधिवेशनबाट पास नभए १६ औं अनसन बस्छु : डा केसी

काठमाडौं- डा गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकका विषयमा संसदिय समितिको अध्यक्षले सार्वजनिक गरेको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण गरेका छन्।  डा केसीले आज विज्ञप्ति जारी गर्दै विधेयक चालु अधिवेसनबाट नै पास हुनुपर्ने माग पनि गरेका छन्।  विधेयक ...

नेपालमा ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउँदै

काठमाडौं – नेपालमा प्रति वर्ष ५८ प्रतिशत महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन गराउन बाध्य रहेको एक तथ्यांकले देखाएको छ।  चैथौं सुरक्षित गर्भपतन दिवसका अवसरमा स्वास्थ्य सेवा विभागमा सार्वजनिक गरिएको तथ्यांकले असुरक्षित गर्भपतन गराउनेको डरलाग्दो तथ्यांक द...

सवा अर्ब लागतको चिनियाँ सहयोगमा निजामती अस्पतालको नयाँ भवन बन्दै

काठमाडौं- चीन सरकारले निजामती अस्पताललाई सर्जिकल भवन निर्माणमा सहयोग गर्ने भएको छ। आज आयोजित शिलान्यान्स कार्यक्रममा संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चीनको सहयोगले अस्पताललाई उल्लेखनीय योगदान पुग्ने बताए। आफू पनि यो अस्पतालमा उपचारका लागि आउ...

पढ्नै पर्ने