मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३, २०८३
Sat, Sep 19, 2026
शनिबार, असोज ३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डा शेरबहादुर पुन
पानी तथा किटजन्य रोगको जोखिम बढ्दै, कसरी जोगिने?
अहिले वर्षायामको सुरुवात मात्रै भएको छ। यतिबेला झाडापखाला धेरै देखिएको छ। किटजन्य रोगमा लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण यो समयमा बढ्ने गर्छ।
बुधबार, साउन ७, २०८२
४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग के हो?
यो पहिले नै पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले चिन्ता बढेको हो।
मंगलबार, असार ४, २०८१
रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?
उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्।
आइतबार, साउन २८, २०८०
डेंगु ज्वरो घटेको '४८ घण्टा' क्रिटिकल!
तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थलाभ गर्दै जानेछ। तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नु हुँदैन। र संगसंगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाच पनि गर्नु पर्दछ।
बुधबार, साउन १७, २०८०
टाइफाइड फैलँदो! दिसा मिश्रित पानी पिउँदै त छैनौं?
तसर्थ सम्बन्धित निकायले बजारमा उपलब्ध खानेपानी तथा खानेकुराको गुणस्तर अनुगमनलाई नियमित र तिब्रता दिन जरुरी देखिन्छ भने कोभिड-१९ को महामारी अन्तसंगै बाहिर खानपान गर्ने प्रचलन बढ्दै जादा हामी स्वयम् पनि सचेत हुने हो कि?
आइतबार, असार ३१, २०८०
सर्पदंशमा यी संकेतहरु देखिए घातक हुनसक्छ
नेपालमा विशेषत तराई भेगमा सर्पको टोकाइबाट बढी मर्ने गरेको तथ्यांक छ।सो ठाउमा बिशेषत कोब्रा, करेत जस्ता अत्यन्त विषालु सर्पहरु पाइने गर्दछ। कतिपयले (सम्भवत धेरैले) विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन पनि सक्दैनन्।
बिहीबार, असार २१, २०८०
पानीमा कोलीफर्म?
फेकल कोलीफर्ममा विशेषत ईकोलाई (O157 : H7) जिवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत फेल गराउन सक्दछ। विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाहिने गरेको सर्वविदित नै छ।
मंगलबार, असार १९, २०८०
नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स) देखियो, कसरी सर्छ?
ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने ,जिउ दुख्ने आदि 'एमपक्स' संक्रमितमा देखिने थप लक्षणहरु हुन्। नेपालमा घाउ/पानी फोकाहरू देखिएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन। तसर्थ 'एमपक्स' समुदाय स्तरमा फैलिएको यकिन तथ्यांक भने आउने सम्भावना कम देखिन्छ।
शनिबार, असार २, २०८०
कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं?
यस्ता रसयुक्त आँप खाएपछि सास फेर्न असहजता हुने, वाक-वाक वा बान्ता हुने, पेट दुख्ने, कडा पखाला (कहिले कहिँ रगत पनि देखिने) लाग्ने, चक्कर लाग्ने, आलश्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने जस्ता स्वस्थ समस्याहरु तत्काल देखिन गर्दछ।
सोमबार, जेठ १५, २०८०
कोरोना संक्रमण: स्वाद र गन्ध थाहा नपाउने लक्षणको कमब्याक?
ओमिक्रोन भेरिएन्टको उदयसंगै मुख्य लक्षणको रुपमा नरहेको स्वाद र गन्धमा देखिने समस्याले फेरि मुख्य लक्षणको रुपमा कमब्याक गरेको जस्तो देखिन्छ।
शुक्रबार, चैत १७, २०७९
भारतमा व्यापक फैलिएको र मृत्युको कारक मानिएको एचथ्री एनटू फ्लु भाइरस के हो, कसरी बच्ने?
फ्लु ए, बी, सी र डी गरी चार प्रकारमा हुन्छन्। तर मानिसमा स्वास्थ्य समस्या भने ए र बी ले बढी दिने गरेको पाइन्छ। यसमा पनि फ्लु एले विगतमा पेनडेमिकको रुप समेत लिने गरेको पाइन्छ।
शुक्रबार, चैत ३, २०७९
मरेका पक्षी नछुनु होला! उच्च घातक बर्ड फ्लु सर्न सक्छ!
पक्षी पालक कृषक, पक्षी ओसार-पसार वा ढुवानी गर्ने, पक्षी बेच-बिखनमा संग्लग्न, पक्षी खरिद गर्ने तथा पक्षी बधमा संलग्नहरु बर्ड फ्लुको उच्च जोखिममा हुने गर्दछन्। संक्रमित पक्षीको मासु तथा अन्डा राम्ररी पकाएर खाने हुँदा संक्रमणको जोखिम भने हुदैन।
आइतबार, फागुन २८, २०७९
'आईएलआई' बढ्दो तर अधिकांशमा कारण अज्ञात!
तथ्यांक हेर्ने हो भने 'सारी' का बिरामीहरु पनि उल्लेखनीय संख्यामा देखिन्छन्। यद्यपि, यसैको कारणले मानवीय क्षति भने खासै देखिँदैन। अधिकांश आईएलआई वा सारीका बिरामीमा भने कारक अज्ञात (वा फ्लु नेगेटिभ) नै देखिन्छ।
बुधबार, माघ २५, २०७९
रुघाखोकी, घाँटी दुख्ने समस्या बढ्दो! तर कारक वायु प्रदूषण?
उच्च ज्वरो धेरैमा नदेखीने र यस्ता समस्याहरु दुई हप्ता वा सो भन्दा बढी समय देखिने गरेको पाइन्छ।
सोमबार, माघ २, २०७९
नेपालगन्ज दादुरा प्रकोप: खोपले काम नगरेको की नलगाएको/लगाउन नपाएको?
अब प्रश्न उठ्छ खोपले काम नगरेको की नलगाएको वा लगाउन नपाएर 'नेपालगन्ज प्रकोप' भएको/देखिएको हो?
आइतबार, पुस २४, २०७९
मेवाको पात ल्याइदिउँ ?, आबुई, हुँदैन-हुँदैन...!
हाल बिरामीहरु खासै स्वास्थ समस्या नदेखिएसम्म अस्पताल आउन चाहँदैन/आइरहेका छैनन्। तसर्थ हाल सार्वजनिक भएको तथ्यांकभन्दा कयौ गुणा बढी डेंगु संक्रमित नेपालमा रहेको सहजै अनुमान गर्न सकिन्छ।
सोमबार, असोज १७, २०७९
डेंगुका विषयमा बिरामीका १० चाखलाग्दा जिज्ञासा र उत्तर
यो लेखको मुख्य उद्देश्य भनेको हाल सर्व-साधारणको डेंगु प्रतिको बुझाई, सोच, र जिज्ञासाहरुको बारेमा थाहा पाउनु नै हो। 'डेंगु क्लिनिक'को ग्राउन्ड जिरोमा सेवा दिँदै गर्दा बिरामीहरुले व्यक्त गरेका जिज्ञासाहरुलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, असोज ९, २०७९
डेंगुका बिरामीले मेवाको पात खाएर बेहोस?
यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ। अरुको लहलहैमामा लागेर वा सामाजिक संजालमा भने अनुसार मेवाको पात खाएर यस्तो अवस्था धेरैमा सिर्जना भइसकेको छ। अझै पनि आफूखुशी मेवाका पात खानेमा हुनसक्छ। हाल मेवाको पातको माग ह्वात्तै बढेसंगै यसको प्रयोग घरघरमा भइरहेको सहजै अनुमान गर्न सकिन्छ।
सोमबार, भदौ २७, २०७९
डेंगु संक्रमितमा 'पखाला' पनि बढ्दो?
'पखाला' धेरैमा देखिने लक्षणहरु अन्तर्गतमा भने पर्दैन। तर हाल 'पखाला' अर्थात् 'पातलो दिसा' लाग्ने गरेको अनुभव विगतमा भन्दा बढी डेंगु संक्रमितले सुनाउने गरेका छन्।
शनिबार, भदौ ११, २०७९
जिउ कटक्क दुख्यो? डेंगु पो होकी?
डेंगुको फैलने क्रम दशैंतिहारपछि सम्म रहने र लामखुट्टे नियन्त्रण तर्फ अझै कदम नचालिसकेकोले संक्रमितको संख्या आगामी दिनहरुमा अझै बढ्नेमा दुइ मत देखिँदैन।
आइतबार, भदौ ५, २०७९
यी पाँच 'चेतावनीमुलक' लक्षणहरु देखिए डेंगु संक्रमण जटिलता तर्फ जाँदै गरेको संकेत
यदि कसैलाई डेंगु पुष्टि भैसकेको अवस्थामा माथि उल्लेखित लक्षणहरु (समस्या) देखिए तुरुन्त चिकित्सकलाई भेटि आवश्यक उपचार गर्न जरुरी हुनेछ।
मंगलबार, साउन ३१, २०७९
बालबालिकाको 'आँखा रातो'? एडिनो भाइरस पनि हुनसक्छ
'पिंक आइज वा रेड आइज' ले यी दुई भाइरसमा फरक छुट्याउन केहि हदसम्म सहयोगी हुनेछ। किनभने कोरोनाले उचाई लिँदै गर्दा बालबालिकामा एडिनो भाइरसले संक्रमित गरेको भएता पनि अभिभावकहरुमा कोरोना संक्रमणको त्रास/शंका भने रहिरहेको पाइन्छ।
मंगलबार, साउन १७, २०७९
संयोगले पत्ता लाग्छ हेपाटाइटिस 'बी' र 'सी' !
हेपाटाइटिस 'सी' बिशेषत बिगतमा एकै सिरिज/सुइ धेरैले प्रयोग गर्नेहरु माझ बढी देखिने गरेको पाहिन्छ। यसबाट पनि थाहा हुन्छ हेपाटाइटिस 'सी' फैलने मुख्य मध्यम भनेको रगत नै हो। संक्रमितले गरेको रक्तदानबाट पनि अरुलाई सर्ने गर्दछ।सहबासबाट पनि संक्रमण सर्ने भएता पनि तुलनात्मक रुपमा रगतबाट भन्दा कम केश नै देखिने गरेको पाहिन्छ।
बिहीबार, साउन १२, २०७९
गुप्तांगमा घाउ-फोका देखियो? मंकीपक्स पनि हुनसक्छ है!
ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु मंकीपक्सका प्रारम्भिक लक्षणहरु हुन्। ज्वरो आएको १ देखि ३ दिनमा पानी फोका जस्तो घाउ अनुहार र मुख भित्र देखिने, अनि शरीरका अरु भागहरु जस्तै हात, खुट्टा, छाती, गुप्तांग, गुद्वार जस्ता देखिने गर्दछ। यधपी नमुना परीक्षण पुष्टिको लागि अनिवार्य हुनेछ। धेरैजसो २ देखि ४ हप्तासम्ममा मंकीपक्स आफै निको हुने गर्दछ।
मंगलबार, साउन १०, २०७९
स्वाद अथवा गन्ध छैन? 'बिए.५' पो होकी?
घाँटी दुख्न/असहज हुने, नाकबाट पानी बग्ने/ बन्द हुने, थकित हुने, खोकी लाग्ने, ज्वरो/जाडो हुने, टाउको तथा शरीरका मांशपेशीका दुख्ने जस्ता समस्याहरु देखिएका छन्। यी बाहेक थप स्वाद अथवा गन्ध थाहा नपाउने तथा अत्यधिक पसिना आउने भएमा त्यो 'बिए.५' को संक्रमण पनि हुन सक्नेछ।
सोमबार, साउन २, २०७९
कार्यालय समयमा टोक्छ डेंगु फैलाउने लामखुट्टेले!
डेंगु फैलाउने एडीस जातको लामखुट्टे विशेषत कार्यालय समयमा बढी सक्रिय हुने र टोक्ने हुँदा आफ्नो घर वरिपरी मात्र नभई आफ्नो कार्यालय वा आफू दिनमा काम गर्ने/रहने ठाउँ वरिपरी पनि पानी जम्न नदिऔं र डेंगु फैलनबाट रोकौं। किनभने हाल नेपालमा डेंगुको ग्राफ उकालो लाग्ने क्रम शुरु भैसकेको छ।
सोमबार, असार २७, २०७९
काठमाडौंमा हैजा फैलँदो! यी ३ कुरामा ध्यान दिउँ
गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा हैजा फैलिएको थियो र केहीको मृत्यु समेत भएको थियो। लेखकले केहि दिन अगाडि हैजा भए/नभए शंका कसरी गर्न सकिन्छ भनेर लेख प्रकाशित गरेको थियो।
सोमबार, असार ६, २०७९
यी ५ लक्षण देखिए हैजाको शंका!
१० संक्रमित मध्ये १ जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ। समयमा उपचार गरिएन भने मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्दछ। तसर्थ हैजाको छिटो पहिचान र सहि उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय हो।
शुक्रबार, असार ३, २०७९
रेबिज खोपको नयाँ तरिका र तालिका
खोप किन्दा पनि खोलभित्र हुने हाते निर्देशिकामा पाँच पटक लगाउन भनिएको हुन्छ। अस्पताल बाहिर एक मात्रा डोज लगाएर आउनेहरुमा डोजको मात्रा/संख्यालाई लिएर जिज्ञासा तथा प्रश्नहरु उब्जिने गरेको देखिन्छ।
मंगलबार, जेठ ३१, २०७९
सर्पले डस्यो? यी ५ गल्तीहरु नगरौं!
सर्पदंश उपचार केन्द्रको अभाव (वा थाहा नहुँदा वा ढिलो पुग्दा) तथा जनचेतनाको कमी नै मृत्यु हुनुका मुख्य कारकहरुमध्ये प्रमुख मानिन्छ।
सोमबार, जेठ २३, २०७९
1
2
3
4
Next
ताजा समाचार
सबै
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१ घण्टा अगाडि
के हो बिब्लियोथेरापी? किताब पनि हुन सक्छ उपचारको साथी
४ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१० घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
२३ घण्टा अगाडि
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि आक्रमण हुनुमा शिक्षा र अर्थ मन्त्रालय पनि दोषी छन् : निर्देशक डा. सिंह
शुक्रबार, असोज २, २०८३
ड्युटीमै रहेका चिकित्सकमाथि जनकपुरमा सांघातिक आक्रमण, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
आधुनिक मान्छेलाई किन आवश्यक छैन बुद्धि बङ्गारा ? बुद्धि बङ्गारा उम्रिँदा किन दुख्छ?
शुक्रबार, असोज २, २०८३
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
शुक्रबार, असोज २, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
२३ घण्टा अगाडि
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
१ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
१० घण्टा अगाडि
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search