मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Tue, Jun 23, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अमेरिकी राष्ट्रपति निर्वाचन आज : 'प्रजनन स्वतन्त्रता'को अजेन्डा कमला ह्यारिसका लागि लाभदायी होला?
लाइभ डिबेटमा समेत सहजकर्ताले यो विषयलाई पनि उप्काएको थिए । गर्भपतन सम्बन्धी ५० वर्ष पुरानो कानुन रो एन्ड वेड उल्ट्याउने अदालतको निर्णयपछिको यो पहिलो राष्ट्रपतीय निर्वाचन हो।
मंगलबार, कात्तिक २०, २०८१
मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउन भरतपुर अस्पतालमा ‘निलो रूख’
कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने सङ्केत गर्न निलो रूख स्थापना गरिएको प्राडा पौडेलले बताए। उनका अनुसार अष्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले सुरु गरेको यो अभियान नेपालमा पहिलोपटक आइपुगेको हो ।
मंगलबार, कात्तिक २०, २०८१
लाहोरमा खतरनाक वायु गुणस्तरका कारण एक हप्ताका लागि विद्यालय बन्द
सप्ताहन्तमा वायु–गुणस्तर सूचकाङ्क रेकर्ड उच्च विन्दुमा पुगेपछि सोमबार खतरनाक रूपमा खराब वायु गुणस्तरका कारण पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन्।
सोमबार, कात्तिक १९, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
नेपालको रेडियोलोजी र स्वास्थ्य क्षेत्रलाई युगान्तकारी परिवर्तन गर्ने सम्भावनायुक्त यो निर्णयलाई बिना किन्तु परन्तु पुर्ण इमानदारीता र दृढ इच्छाशक्तिका कार्यान्वयनमा लैजान अत्यावश्यक छ। अन्यथा, फिल्मविहिन रेडियोलोजी रिपोर्टको निर्णय बिना प्रभाव घोषणा र कागजमै सिमित हुनेछ।
सोमबार, कात्तिक १९, २०८१
नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा
नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा परेको छ। वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार भारतको राजधानी दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ।
सोमबार, कात्तिक १९, २०८१
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना
पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। चिकित्सकहरूका अनुसार ९७ बर्षीया उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ।
सोमबार, कात्तिक १९, २०८१
कोरलामा खानेपानी र शौचालयको अभाव
व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ। समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो।
सोमबार, कात्तिक १९, २०८१
कब्जियत रोक्ने उपाय
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो। बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ। तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन।
सोमबार, कात्तिक १९, २०८१
बङ्गलादेशमा डेंगुका कारण एकैदिन १० जनाको मृत्यु
बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।
आइतबार, कात्तिक १८, २०८१
पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन्।
आइतबार, कात्तिक १८, २०८१
अमेरिकी महिला मार्चमा हजारौँद्वारा गर्भपतन अधिकारको आवश्यकतामा जोड
चुनावको तीन दिनअघि हजारौँ महिला शनिबार वासिङ्टनमा उत्रिएर डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि उनको आह्वानप्रति जोडदार समर्थन प्रदर्शन गरेका छन्।
आइतबार, कात्तिक १८, २०८१
लगाइयो भाइटीका, सकियो तिहार
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।
आइतबार, कात्तिक १८, २०८१
तिहारको भाइमसला : स्वास्थ्यका लागि यस्ता फाइदा
हिन्दुहरुको दोस्रो महान चार्ड तिहारमा भाइमसलाको रुपमा ड्राइ फ्रुट्स तथा मसलाहरु निकै लोकप्रिय छन्। विशेषतः भाइटिकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि भाइमसला उपहार स्वरुप दिने चलन छ।
आइतबार, कात्तिक १८, २०८१
पाकिस्तानको लाहोरमा प्रदूषण डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ।
आइतबार, कात्तिक १८, २०८१
आज भाइटीका, बिहान ११ : ३७ बजे उत्तम साइत
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।
आइतबार, कात्तिक १८, २०८१
गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै
कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरंगी सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिने भएको छ।
शनिबार, कात्तिक १७, २०८१
५ हजार मिटर उचाइमा रहेकाे पर्यटकीय क्षेत्र मेरा पिकमा स्वास्थ्य क्लिनिक सञ्चालन
सोलुखुम्बुको दुर्गम हिमाली भेग मेरा पिक क्षेत्रमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ। हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो।
शनिबार, कात्तिक १७, २०८१
एक सातापछि देशैभरि चिसो बढ्ने सम्भावना
एक सातापछि काठमाडौं उपत्यकालगायत देशभर चिसो बढ्ने सम्भावना रहेको छ। जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन्।
शनिबार, कात्तिक १७, २०८१
भाइटीकाको दिन कुन-कुन ठाउँमा हुँदैछ वर्षा?
यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ।
शनिबार, कात्तिक १७, २०८१
गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ। इजरायली बमबारीले खोप अभियान रोकेको थियो।
शनिबार, कात्तिक १७, २०८१
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के?
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)एक सय ६० रहेको जनाएको छ।
शनिबार, कात्तिक १७, २०८१
डब्लुएचओद्वारा लेबनानमा स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणबारे गहिरो चिन्ता व्यक्त
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ।
शुक्रबार, कात्तिक १६, २०८१
बागमती प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बीमा
बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सीमान्तकृत समूह र अपांग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
शुक्रबार, कात्तिक १६, २०८१
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार, कात्तिक १६, २०८१
चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा
चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ। नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो।
शुक्रबार, कात्तिक १६, २०८१
तिहारको खानपान र स्वास्थ्य: सन्तुलन, सावधानी र व्यायामको महत्त्वपूर्ण भूमिका
तिहारमा खानपानलाई सन्तुलित राख्न नियमित व्यायाम पनि सहायक हुन सक्छ। तिहारले निष्क्रियता र अतिरिक्त खानपानलाई हल्का व्यायामले शरीरलाई सन्तुलनमा राख्न मद्दत पुर्यााउँछ। तेलीय र चिनीयुक्त खाना खाएपछि थोरै व्यायाम गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, पाचन प्रणालीमा सुधार आउँछ र शारीरिक सक्रियता कायम रहन्छ।
शुक्रबार, कात्तिक १६, २०८१
चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा
जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए। कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको पानी अस्पताल हाताभित्र निर्माण गरिएको एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरिएको छ।
शुक्रबार, कात्तिक १६, २०८१
तिहारमा स्वास्थ्यका लागि ख्याल राख्नुपर्ने कुराहरु
तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ। चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ। रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला।
शुक्रबार, कात्तिक १६, २०८१
तिहारमा पटका पट्काउँदा प्रदूषण
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।
बिहीबार, कात्तिक १५, २०८१
नेपालगन्जमा डेंगु संक्रमणको उच्च जोखिम
नेपालगन्ज उपमहानगरपालिकाडेंगु रोग संक्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ। बाँके जिल्लामा हालसम्मडेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।
बिहीबार, कात्तिक १५, २०८१
Previous
157
158
159
160
161
Next
सर्च गर्नुहोस्
×
Search