काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाँचौं दीक्षान्त सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा न्याम्सका विद्यार्थीहरु दीक्षित भएका छन्।
समारोहमा २०८० असार/साउनदेखि र २०८१ वैशाख/जेठ सम्ममा उत्तीर्ण भएका विद्यार्थीहरु दीक्षित भएका हुन्।
हेरौं सूची