मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भारतमा एकै दिन १ लाख ५९ हजार संक्रमित थपिए
भारतमा गत २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २५, २०७८
केएमसी र नोबेलका विद्यार्थीकाे आन्दोलनमा ७ मेडिकल कलेजका विद्यार्थीकाे समर्थन
काठमाडौ मेडिकल कलेज(केएमसी) र नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा विभीन्न ७ मेडिकल कलेजका विद्यार्थीहरुले समर्थन जनाएका छन्।
आइतबार, पुस २५, २०७८
माओवादी नेता शक्ति बस्नेतका दम्पतिलाई कोरोना संक्रमण
नेता पहाडीका अनुसार उनीहरु दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको नेता बस्नेतको सचिवालयले जनाएको छ।
आइतबार, पुस २५, २०७८
काठमाडौं उपत्यकामा कोरोना बढेपछि सीडीओहरू आन्तरिक छलफलमा
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्।
आइतबार, पुस २५, २०७८
विश्वभर एकै दिन थपिए करिब २२ लाख संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ८९ हजार २२३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३० करोड ५८ लाख नाघेको छ।
आइतबार, पुस २५, २०७८
प्रधानमन्त्री र सञ्चारमन्त्री होम आइसोलेसनमा
बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतामा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका हुन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारी, महासचिवमा दाहाल निर्वाचित [कुन पदमा को?]
नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गरेका हुन्।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको मतगणना अपडेट: कसको कति मत?
नेपाल जनस्वास्थ्य संघको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता कायमै छ।
आइतबार, पुस २५, २०७८
जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारीको अग्रता, महासचिवमा दाहाल अगाडि
नेपाल जनस्वास्थ्य संघको आज भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका बसन्त अधिकारीले अग्रता लिएका छन्।
शनिबार, पुस २४, २०७८
कोरोनाका सक्रिय संक्रमित ६ हजार नाघे, ११३ जना क्वारेन्टाइनमा
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ।
शनिबार, पुस २४, २०७८
थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २४, २०७८
कोरोना उपचारका लागि मेक्सिकोको मर्क कम्पनीको औषधिलाई अनुमति
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लप्रेस ओब्रादोरले देशको स्वास्थ्य नियामकले मर्क औषधि कम्पनीले कोरोनाको औषधि मोल्नुपीराविरलाई आपातकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएका छन्
शनिबार, पुस २४, २०७८
माघ पहिलो सातादेखि फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ दिइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ।
शनिबार, पुस २४, २०७८
प्रदेश २ : कोरोना संक्रमण बढ्याे, खोप लगाउने दर बढेन
छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ।
शनिबार, पुस २४, २०७८
वीरगञ्जमा कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो
नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ।
शनिबार, पुस २४, २०७८
गिजा तथा यस वरिपरीका सहयोगी भागमा आउने ७ समस्या र रोकथामका उपाय
गिजा हाम्रो दाँतलाई वरिपरीबाट घर्ने नरम तन्तु हो। यसले दाँतलाई मजबुत राख्ने, राम्रो र आकर्षक देखिन सहयोग गर्ने र गिजा मुनिको हड्डीलाई समेत छोपेर त्यसको सुरक्षा गर्ने गर्दछ।
शनिबार, पुस २४, २०७८
भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण
भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।
शनिबार, पुस २४, २०७८
माओवादी नेता नारायणकाजीलाई कोरोना संक्रमण
नेता श्रेष्ठले पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण देखिएकाले होम आइसोलेसनमा रहेको र कम्तिमा १४ दिन आइसोलेसनमा रहने बताएका छन्।
शनिबार, पुस २४, २०७८
जनस्वास्थ्य संघ निर्वाचन आज, को-को छन् चुनावी प्रतिस्पर्धामा?
नेपाल जनस्वास्थ्य संघको निर्वाचन आज शुरु भएको छ। संघको नयाँ कार्यसमितिका लागि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ। पेशागत समूह र प्रगतिशील समूहबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।
शनिबार, पुस २४, २०७८
प्रदेश दुईमा क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए।
शनिबार, पुस २४, २०७८
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ।
शनिबार, पुस २४, २०७८
वीर अस्पतालमा म्यानोमेट्री सेवा पुनः सुरु, के हो म्यानोमेट्री?
वीर अस्पताल प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोलोजिष्ट डा मुकेश शर्मा पौडेलका अनुसार खाना निल्न समस्या भएका, घाँटीमा केही अड्किएजस्तो भएका, अमिलो पानी आउने, डकार आउने बिरामीहरुलाई म्यानोमेट्री मेसिनबाट परीक्षण गरिन्छ।
शनिबार, पुस २४, २०७८
बालबालिकामा हुने मधुमेहः यी तीनवटा ‘डी’मा ध्यान दिन जरुरी
बालबालिकामा हुने मधुमेह वर्षेनी बढ्दो क्रममा रहेको छ। यो रोगबाट अभिभावक तथा आफन्तहरु डर त्रासले आक्रान्त भएको पाइन्छ। यो रोगको कारणले गर्दा बालबालिको शरीरमा इन्सुलिन भन्ने हर्मोन बन्न सक्दैन र शरीरमा इन्सुलिन हर्मोनको कमी हुन्छ।
शनिबार, पुस २४, २०७८
फैलँदै ओमिक्रोनः तेस्रो लहरको संकेत, स्वास्थ्य प्रणालीलाई चुनौती
कोरोनाको बढ्दो ग्राफले पनि संक्रमितको संख्या दैनिक उकालो लाग्न थालेको पुष्टि गर्छ। दुई सयदेखि तीन सयको बीचमा रहेको संक्रमितको संख्या गएको चार दिनदेखि ह्वात्तै बढेको छ।
शुक्रबार, पुस २३, २०७८
ओमिक्रोन बढेपछिको बैठक: उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन्।
शुक्रबार, पुस २३, २०७८
सुदूरपश्चिममा बढ्यो संक्रमण, एकै दिन १५८ थपिए
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै गएको छ।
शुक्रबार, पुस २३, २०७८
नर्भिकमा शनिवार यूरोलोजीको फ्री ओपिडी संचालन हुने
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ।
शुक्रबार, पुस २३, २०७८
वीर अस्पतालमा टेली कन्सलटेन्ट सेवाः खोपबारे जिज्ञासा धेरै
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतका अनुसार एक महिनाको अवधिमा १ हजार ८३९ जनाले फोन मार्फत स्वास्थ्य परामर्श लिएका थिए।
शुक्रबार, पुस २३, २०७८
किष्टमा मृत मानव शरीरमा गरिने प्रयोगात्मक अभ्यास तालिम सम्पन्न
किष्ट मेडिकल कलेजमा मृत मानव शरीरमा प्रयोगात्मक सीप कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा सहभागीहरुले मृत मानव शरीरमा गरिने प्रयोगात्मक अभ्यास गर्दा व्यवसायीक आचरणलाई अनिवार्य रुपमा ध्यान दिनुपर्ने बताएका छन्।
शुक्रबार, पुस २३, २०७८
ओमिक्रोन त्रास: अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारकाे निर्देशन
पालमा कोरोना संक्रमण बढ्को क्रममा रहेको छ। थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले उपत्यका बाहिर पनि एस जिन स्क्रिनिङ गर्ने भएको छ। नेपालका ६ वटा अस्पतालमा एस जिन स्क्रिनिङ गरिने भएको छ।
शुक्रबार, पुस २३, २०७८
Previous
659
660
661
662
663
Next
सर्च गर्नुहोस्
×
Search