मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार ९, २०८३
Wed, Jun 24, 2026
मंगलबार, असार ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
क्यान्सरबिरुद्ध खोप विकास गरेको रुसको दाबी, कसरी रोक्छ क्यान्सर ?
गामालेया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्जान्डर गिन्ट्सबर्गले टीएसएसलाई बताएअनुसार, 'यो खोप ट्युमर विकास र सम्भावित मेटास्टेसिसलाई दबाउन सक्षम छ।'
बुधबार, पुस १०, २०८१
मंकीपक्सको उपचारको क्रममा रहेका युवक 'खतरामुक्त', निर्देशक डा बसौला भन्छन् -अर्काे साता डिस्चार्जको तयारी छ
मंकीपक्सका कारण आँखा दिमाख तथा शरीरका अन्य अंगमा जोखिमको खतरा नभएको उनले जानकारी दिए । गत पुस ५ गते साउदीबाट नेपाल आएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको भएको थियो।
बुधबार, पुस १०, २०८१
धनुषाको ढल्केबरस्थित कृषिउपज विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
मन्त्रालयअन्र्तगतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको यहाँस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए।
बुधबार, पुस १०, २०८१
प्रिडायबिटिज: बुझ्नुपर्ने महत्त्वपूर्ण अवस्था
आजकल जीवनशैली र खानपानका कारण धेरै मानिसलाई मधुमेह (डायबिटिज) सम्बन्धी समस्या देखिन थालेको छ। यसै सिलसिलामा ‘प्रिडायबिटिज’ भन्ने एउटा अवस्था पनि छ, जुन मधुमेहको सुरुवाती अवस्था मानिन्छ। समयमै ध्यान दिन सके यसलाई पूर्ण मधुमेहमा बदलिनबाट रोक्न सकिन्छ।
बुधबार, पुस १०, २०८१
कोशी प्रदेश अस्पतालमा ३० जना स्टाफ नर्ससहित चिकित्सक, फार्मेसी अधिकृत आवश्यकता
कोशी अस्पताल, विराटनगरमा स्टाफ नर्ससहित विभिन्न विषयमा विशेषज्ञ चिकित्सक माग गरिएको छ। स्टाफ नर्स मात्रै घ० जनाका लागि विज्ञापन गरिएको हो। यसैगरी एकजना बायोमेडिकल इन्जिनियर, फार्मेसी अधिकृत ३ जना, बायोमेडिकल टेक्निसियन १ जना माग गरिएको छ।
बुधबार, पुस १०, २०८१
गण्डकी प्रदेश लोक सेवामा अहेब ५७ र अनमी ४९ जनाका लागि खुल्यो लोकसेवा
गण्डकी प्रदेशमा अनमी र अहेब लागि लोकसेवा खुलेको छ। गण्डकी प्रदेश लोक सेवा आयोगको सूचना जारी गर्दै चौथो तह अहेव, अनमीमा लगायतको विज्ञापन गरेको हो।
बुधबार, पुस १०, २०८१
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् ।
बुधबार, पुस १०, २०८१
डीडीए महानिर्देशक ढकालकाे संयाेजत्वमा जेनेरिकमा औषधी सिफारिस सुझाव समिति
मंगलबार, पुस ९, २०८१
संसदीय समितिमा जुट्यो वीर अस्पताल र न्याम्स छुट्याउने विषयमा सहमति
समितिका सभापति विमला सुवेदीले समितिको निर्णय सुनाउँदै भनिन्, 'दफा १२ मा सरकारले विधेयकमा भएको व्यवस्थाअनुसार पारित गर्ने र दफा ४४ मा भएको व्यवस्थामा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्टिने विषय समितिले पारित गरेको छ।'
मंगलबार, पुस ९, २०८१
३० वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आएकी गुरुङको अनुभव: निस्सासिएको शिशुको मुखमा मुख जुधाएर श्वास भर्दाको त्यो क्षण
परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर श्वास भर्न थालेको गुरुङले उल्लेख गरिन्। “झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो। जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले। आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ”, उनले भनिन्।
मंगलबार, पुस ९, २०८१
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने
मुख्यमन्त्री सिंहलाई भेटन सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका दृष्टिविहीनहरूले आवाससहित पठनपाठनको उचित व्यवस्थान गरिदिन अनुरोध गरेसँगै उनले प्रदेशको राजधानीमा आवाससहितको विद्यालय निर्माण र सञ्चालन गर्ने सन्दर्भमा प्रदेश सरकार सकारात्मक रहेको बताए।
मंगलबार, पुस ९, २०८१
गर्भवती, सुत्केरी र नवजात शिशुको सुरक्षामा खटिरहेकी महिला स्वयंसेविका
ढोरपाटन-१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’। आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ। यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन्।
मंगलबार, पुस ९, २०८१
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अवस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए।
मंगलबार, पुस ९, २०८१
बाल्यकालको दाँत सड्ने रोग: कारण, लक्षण र उपचार
बाल्यकालको दाँतको सड्ने रोग एक गम्भीर र सामान्य समस्या हो जुन बच्चाका दाँतको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँछ। यस समस्याबाट बच्न र उपचार गर्न अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुन्छ। समयमै रोकथाम र उपचारले बच्चाको दाँतको स्वास्थ्यलाई सुरक्षित राख्न मद्दत पुर्याउँछ।
मंगलबार, पुस ९, २०८१
ड्रेस कोडसहित आचार संहिता पालना भए/नभएको निरीक्षण गर्दै फार्मेसी काउन्सिल
काउन्सिलले पहिलो चरणमा अस्पताल फार्मेसीबाट निरीक्षण थालेको काउन्सिलका रजिष्ट्रार सञ्जिब पाण्डेयले जानकारी दिए। 'काउन्सिलको मंसिर ४ गतेको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ड्रेस कोड लगायत फार्मेसी अभ्यासका विषयमा निरीक्षण गर्न थालिएको हो,' पाण्डेयले भने।
सोमबार, पुस ८, २०८१
चिकित्सा शिक्षा: यस्ता छन् डा बाराकोटी संयोजकत्वको कार्यदलले दिएका ५ सुझाव
आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइए सरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिव हुने रायसहितको प्रतिवेदन दिएको छ।
सोमबार, पुस ८, २०८१
केयू र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न समिति गठन
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले केयूको माघ ४ गते बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेका हुन्। समितिलाई सोही अनुसारको अख्तियारी पनि दिइएको छ।
सोमबार, पुस ८, २०८१
भक्तपुर अस्पतालकी निर्देशक डा गौतम फेरि बागमती प्रदेशमा सरुवा
प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा गौतमलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि २०८० माघ १५ मा मुख्यमन्त्री कार्यालय बागमती प्रदेशमा काजमा पठाएको थियो।
सोमबार, पुस ८, २०८१
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउने तयारीका लागि कार्यदल गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री पौडेलले अतिरिक्त सचिव डा टंक बराकोटी नेतृत्वको कार्यदल बनाएका छन्।
सोमबार, पुस ८, २०८१
होलेरीमा विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुसी
दाङसँग सिमाना जोडिएको तर विकट मानिने रोल्पाको होलरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा शुभारम्भ गरेपछि स्थानीय नागरिकहरु खुसी भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिन अघिदेखि होलेरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रारम्भ गरेपछि त्यहाँका जनतामा खुसियाली छाएको हो।
सोमबार, पुस ८, २०८१
१२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौँ महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ। महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित गरी महानगर भित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान सञ्चालन गरेको हो।
सोमबार, पुस ८, २०८१
बर्दिबास मेडिकल कलेजः जग्गा प्राप्ति अनिश्चित
कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो। शिक्षा मन्त्रालय र वन विभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदी बताउँछन्।
सोमबार, पुस ८, २०८१
६ वर्षमा पनि बनेन पर्वतको भँगरा स्वास्थ्यचौकी भवन
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी विसं २०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकीको सुविधा भवन छ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो।
सोमबार, पुस ८, २०८१
आईओएममा विभिन्न विषयका २६ जना उपप्राध्यापक आवश्यकता
हरेक विषयमा १ गरी विभिन्न २६ विषयमा उपप्राध्यापक एक वर्षे करारमा लिन लागिएको बताइएको छ। सूचना प्रकाशित मितिले २८ दिनभित्र आवेदन बुझाउन भनिएको छ।
सोमबार, पुस ८, २०८१
मानव बेचविखनबिरुद्धकी अभियन्ता सुनिताको मृत्यु
सुनितालाई बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारिएको थियो। त्यसपछि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सोमबार, पुस ८, २०८१
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
आज एकाएक ७० वर्षको सेरोफेरोमा डाक्टरले मुटु कमजोर भनेर भन्दा कसरी पत्याउँछन् त! उनको जीवन पनि चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को पूर्णेको भन्दा कम संघर्ष भने पक्कै थिएन। अधिकांश समकालीन बुवाहरुको कथा सायद एउटै होला।
सोमबार, पुस ८, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता दिन सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित कार्यदलले निजी मेडिकल कलेजहरुले पनि सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको छ।
आइतबार, पुस ७, २०८१
कोशराज अवस्थीको नेतृत्वमा एनएमएसआरए काठमाडौँको कार्यसमिति निर्वाचित
एसोसिएसन अध्यक्षमा कोशराज अवस्थी रहेका छन् भने वरिष्ठ उपाध्यक्ष राजीवकृष्ण कर्ण, उपाध्यक्ष मनीष मल्लिक, महासचिव विनय रोका, कोषाध्यक्ष सुदर्शन ढकाल, संयुक्त सचिवहरू राजकृष्ण ठाकुर र चक्र रिमाल तथा संयुक्त कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएका छन्।
आइतबार, पुस ७, २०८१
ह्याम्स अस्पतालमा पहिलो पटक ‘एक्लेजिया कार्डिया’ को ‘पर ओरल इण्डोस्कोपिक मायोटोमी’ शल्यक्रिया
ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ। खानाको नलीमा समस्या भएका ३ बिरामी (२ महिला र एक पुरुष) को गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
आइतबार, पुस ७, २०८१
हृदयाघातबाट थुनुवाको मृत्यु
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
आइतबार, पुस ७, २०८१
Previous
140
141
142
143
144
Next
सर्च गर्नुहोस्
×
Search