स्वास्थ्य सेवा जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले यस सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन, संचलान र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएको हो। यो ऐन २०५३ साल फागुन १५ गते लालमोहर र प्रकाशन भएको हो। त्यसपछि यो ऐन ७ पटक संशोधन भएको छ। पछिल्लो पटक २०७६ असोज २४ गते संशोधन भएको छ।
यस्तो छ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३