काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशित गरेको छ।
आयोगले ८ देखि १० गते लिएको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको थियो। उक्त नतिजामा चित्त नबुझेपछि विद्यार्थीहरुले पुनर्योगका लागि निवेदन दिएका थिए। आयोगले पुनर्योगका लागि निवदेन दिएकाको नतिजा आज सार्वजनिक गरेको हो।