काठमाडौं- सरकारले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि दश वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नयाँ रणनीति ल्याएको हो।
गुणस्तरीय नर्सिङ मिडवाइफ्री सेवाको सर्वव्यापी पहुँच भन्ने भावी सोचका साथ उक्त रणनीति ल्याइएको महाशाखाले जनाएको छ। रणनीतिको लक्ष्य नर्सिङ तथा मिडवाइफ्री सेवालाई सुदृढ, मर्यादित, व्यवस्थित, गुणस्तरयुक्त बनाउँदै सबै नेपालीको स्वास्थ्य स्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रहेको छ।
हेरौं रणनीतिको पूर्णपाठ