मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Tue, Oct 06, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
निर्वाचन विशेष
डा. अरुण उप्रेतीले गरे एनएमए सदस्यमा उम्मेदवारी घोषणा
उम्मेदवारी घोषणा गर्दै उनले एनएमएको प्रतिनिधित्व दायरा कमजोर भएकै कारण चिकित्सकका मुद्दा प्रभावकारी रूपमा उठ्न नसकेको बताए। 'देशभर ४५ हजार चिकित्सक भए पनि संघमा करिब १६ हजार मात्रै सदस्य छन्, जस मध्ये करिब ८ हजारले मात्र मतदान गर्छन्,' उनले उल्लेख गरे, 'थोरै प्रतिनिधित्व भएकाले चिकित्सकको आवाज बलियो हुन सकेको छैन। चिकित्सकको हक–अधिकार र जनताको स्वास्थ्य अधिकारका लागि संघ बलियो हुन आवश्यक छ।'
आइतबार, मंसिर १४, २०८२
एनएमसी सदस्यका लागि डा सम्राट पराजुलीको उम्मेदवारी घोषणा, लुम्बिनी प्रदेशका चिकित्सकको साथ
आइतबार उम्मेदावरी दिने उनले बताएका छन्। उम्मेदवारी घोषणा कार्यक्रममा उनले भने, 'गहिरो जिम्मेवारीबोधका साथ म आगामी नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु। हामी सबै मिलेर मजबुत, न्यायसंगत र भविष्यमुखी मेडिकल काउन्सिल निर्माण गर्न सकौं।'
शनिबार, कात्तिक २९, २०८२
चौधरी ट्रयाक्टरले खेत जोत्न थालेपछि कमजोर बनेको पूर्व स्वास्थ्यमन्त्री हृदयेशको कोदालो
एमालेको समर्थनमा कोदालो बोकेको मान्छे चुनाव चिह्न लिएर मैदानमा छन् उनी। किसानको बाहुल्य रहेको यो क्षेत्रमा कोदालोले यसपल्ट खेत खन्ने सम्भावना भने कमजोर छ। बरु अहिले ट्रयाक्टर चलाएको तस्बिर पोस्ट गरिरहेका रुख चिह्नधारी चर्चित उद्योगपति विनोद चौधरीको सम्भावना बलियो बनेको छ।
बुधबार, कात्तिक ३०, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री अर्यालको क्षेत्र स्याङ्जा २ ले दिन सक्छ ‘सरप्राइज’!
उता टिकराज लोकप्रिय हुँदै गएका छन् भने यता अर्याल यसअघि यही क्षेत्रबाट जितेर मन्त्री समेत भइसकेकाले असन्तुष्टि झेलिरहेकी छिन्।
मंगलबार, कात्तिक २९, २०७९
पाँच वर्षअघिको घोषणापत्रमा स्वास्थ्यः कति पूरा, कति अधुरा?
सबै राजनीति दलहरुको अर्को मुख्य घोषणा सबै स्थानीय तहका गाउँपालिका तथा नगरमा आधारभूत तथा २५ देखि ५० बेडसम्मका अस्पताल निर्माण गरिने भनिएपनि यो घोषणा पनि पुरा भएको छैन।
बिहीबार, कात्तिक ३, २०७९
डा भोजराजको निर्वाचन क्षेत्र चितवन ३ : किरिङमिरिङ अंकगणित
डा अधिकारी उक्त क्षेत्रमा लामो समयदेखि चिकित्सकिय अभ्यासमा रहेका कारण पनि उनको आफ्नै मत पनि बढी हुनसक्ने अनुमान गरिएको छ। यद्यपि निर्वाचन हो। निर्वाचनमा मतपरिणाम सार्वजनिक नभएसम्म अहिले नै के हुन्छ भन्ने अनुमान भने लगाउन कठिन नै हुन्छ।
आइतबार, असोज ३०, २०७९
ह्याट्रिक गर्ने दाउमा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, यस्तो छ स्थानीय तहको मतको अंकगणित
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका तामाङको उक्त आकांक्षा पूरा हुन नदिने भन्दै बस्नेतले उक्त क्षेत्रबाट आक्रामक प्रसार सुरु गरिसकेका छन्। बस्नेतको आफ्नो क्षेत्र सिन्धुपाल्चोक १ भए पनि उक्त क्षेत्र उनले सत्ता गठबन्धनको भागबन्डाका कारण छोड्नु परेपछि २ मा सरेका थिए।
बिहीबार, असोज २७, २०७९
सत्ता गठबन्धनबाट उठेका पूर्व स्वास्थ्यमन्त्री खतिवडाको क्षेत्रमा के छ मतको अवस्था?
स्वास्थ्यमन्त्रीका रुपमा प्रभावकारी काम गर्न नसकेका खतिवडा २०४८ सालदेखि निरन्तर सांसद रहँदै आएका छन्। विगतमा एमालेबाट जितेका खतिवडालाई यसपटक भने नेकपा एसमा छन्। उनको क्षेत्रमा नेकपा एसको मत भने निकै कम छ।
बुधबार, असोज २६, २०७९
चितवन-३ मा नयाँ ट्वीस्ट: एमालेले उम्मेदवारी फिर्ता लियो, कांग्रेसका बागीलाई सघाउने, डा भोजराजमाथि थपियो चुनौती
एमालेले उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका बागी कोइरालालाई सघाउने भएपछि माओवादी केन्द्रका डा अधिकारीमाथि चुनौती थपिएको छ। एमाले र कांग्रेसको भोट पनि कोइरालालाई जान सक्ने हुँदा अधिकारीमाथि चुनौती थपिएको हो।
बुधबार, असोज २६, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सप्तरीमा जित्न कठिन, यस्तो छ स्थानीय तहको मतभार
सत्ता गठबन्धनबाट बाहिरिँदै यादवले एमालेसँग तालमेल गरेका हुन्। स्थानीय तहको मतलाई आधार मानेर हेर्दा यादव उठेको सप्तरी क्षेत्र नम्बर २ मा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत बढी छ। सत्ता गठबन्धनको मत जसपा र एमालेकोभन्दा १२ हजार ३१५ बढी छ।
मंगलबार, असोज २५, २०७९
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
१३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search