मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार १६, २०७९
Thu, Jun 30, 2022
बिहीबार, असार १६, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टेक्नोलोजी
सर्जरी बिना चाउरीपना हटाउन र छाला तन्काउन प्रयोग गरिने प्रविधि ‘हाईफू’
बढ्दो ऊमेरसँगै हाम्रो छालाको प्रोटिन (काेलाजन र इलास्टिनकाे) मात्रा कम हुँदै जान्छ र चाउरीपना र छाला झुलिने समस्या देखिन थाल्छ। सुई र चिरफार नगरी छालालाई तन्काउन र चाउरिपना हटाउन प्रयोग गरिने आधुनिक प्रविधि हो हाईफु।
मंगलबार, चैत २२, २०७८
आर्थ्रोस्कोपी प्रविधी के हो? कुन-कुन रोग वा समस्याको निदान तथा उपचार गर्न सम्भव छ?
यसमा तलिम प्राप्त आर्थ्रोस्कोपिक सर्जनले पेन्सिल जत्रो भिडियो क्यामेरा जडित दुर्बिन जोर्निमा सानो प्वाल परेर छिराइ सम्पूर्ण जोर्नीको समस्या निदन गर्दछन् र उपचार गर्दछन्।
बुधबार, फागुन ४, २०७८
हृदयाघातको संभावना जाँचिने ट्रेडमिल टेष्ट के हो?
मुटुका रक्तनलीहरु साँघुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन्। ट्रेडमिल एक किसिमको मेसिन हो जुन हामीहरु घरमा वा फिट्नेश सेन्टरमा शारीरिक सुगठनको लागि पनि प्रयोग गर्दछौं।
सोमबार, कात्तिक २२, २०७८
...अनि आविष्कार भयो एक्स-रे
त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे। सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए।
सोमबार, कात्तिक २२, २०७८
भ्रुणमा नै मुटुको समस्या पत्ता लगाउने प्रविधिको पर्याप्त प्रचार भएन
नेपालमा फेटल इको कार्डियोग्राफी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि नेपालमा यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको अल्ट्रा साउन्ड हो।
सोमबार, भदौ २१, २०७८
पल्स अक्सिमिटरबारे पाँच खुल्दुली
हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन् गइ गलत रिपोर्ट निस्किन सक्दछ।
आइतबार, वैशाख १९, २०७८
मेडिकल उपकरणबारे जान्नैपर्ने तथ्य
आधुनिक चिकित्सा विज्ञानमा उपकरणको भूमिका विशेष रहेको छ। उपकरण बिनाको उपचार सम्भव नै छैन या कल्पनाभन्दा बाहिर हुन्छ। त्यसैले त देशमा खुलिरहेका धेरै निजी तथा सरकारी अस्पतालहरुमा उपकरण भित्र्याउने होड नै चल्ने गरेको छ।
बुधबार, कात्तिक २६, २०७७
फैलँदो उपकरण बजार, बल्ल नियमनको तयारी
नेपालमा अस्पताल तथा स्वास्थ्य संस्थाको विस्तारसँगै उपकरणको बजार पनि बढ्दै गइरहेको छ। केमसानको तथ्यांक अनुसार नेपालमा मेडिकल उपकरणको क्षेत्रमा वार्षिक १५ अर्बभन्दा बढीको कारोबार हुने गरेको छ।
बुधबार, कात्तिक १९, २०७७
कोभिड-१९ र क्यान्सरको रेडियोथेरापी उपचार
शनिबार, वैशाख १३, २०७७
यस्ता छन् मुटुरोग उपचारका उपकरण
विश्वमै सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। तर पनि कृत्रिम पेसमेकर एवं डिफिब्रिलेटर जस्ता चिकित्सा उपकरणको सहायताले लाखौं मुटुरोगीले नयाँ जीवन पाएका छन्।
शुक्रबार, मंसिर १३, २०७६
पेट दुखाइ पत्ता लगाउन इन्डोस्कोपिक अल्ट्रासाउन्ड र यसका १० फाइदा
इन्डोस्कोपिक अल्ट्रासाउन्ड भनेको पनि इन्डोस्कोपी नै हो। यो मेसिनको सहायताले पाइप हालेर पेटभित्र हेरिन्छ जहाँ इन्डोस्कोपीसँगै अल्ट्रासाउन्ड पनि हुन्छ।
शुक्रबार, वैशाख १४, २०७५
वीरको युरोलोजी विभागमा भित्रिए यस्ता अत्याधुनिक उपकरण
धेरै अस्पतालमा युरोलोजीलाई सर्जिकल विभाग अन्तर्गत राखिएको भए पनि वीरमा यसको छुट्टै विभाग छ। उक्त विभाग अन्तर्गत बहिरंग सेवा, विभिन्न पत्थरी, मिर्गौला, पिसाब थैली, प्रोस्टेट लगायतको शल्यक्रिया अत्याधुनिक उपकरणमार्फत भइरहेका छन्।
सोमबार, मंसिर ११, २०७४
जटिल रोग पत्ता लगाउन रगत परीक्षण गर्ने आधुनिक उपकरण नेपालमा
अमेरिकास्थित अबोट डाइगोनिष्टिक कम्पनीद्वारा निर्मित बायो केमेष्ट्री एनालाईजर नामको उक्त उपकरण विश्वभर प्रख्यात रहेको अबोट हेल्थ केयर प्रालीको डाइग्नोष्टिक डिभिजनका सेल्स स्पेसलिष्ट बद्रि नेपालीले जानकारी दिए ।
शनिबार, असोज २८, २०७४
एक्स–रे गर्दा ध्यान दिनुपर्ने ८ कुरा
एक्सरे एउटा किरण (रे) हो। जसले रोग पत्ता लगाउन सहयोग गर्ने फाइदाँसगै शरीरमा केही मात्रामा असर पनि गर्छ। यो किरणमा एउटा मेसिनमा हाई–भोल्टेज करेन्ट सप्लाई गरेपछि एक्स–रे मेसिनको ट्यूबमा रहेको क्याथोड तात्छ।
शनिबार, चैत ८, २०७०
सावधान मोबाइल फोनबाट
आइतबार, चैत २, २०७०
अल्ट्रासाउण्ड गर्दै हुनुहुन्छ?
शरीरको भित्री भागको स्क्यानिङकालागि यसमा बिशेष प्रकारको ध्वनिको प्रयोग गरिएको हुन्छ, जसलाई मानिसले सुन्न सक्दैन। यसलाई भिडियो एक्सरे पनि भनिन्छ।
बुधबार, फागुन ७, २०७०
ट्रेण्डिङ
उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु
सोमबार, असार १३, २०७९
पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले
सोमबार, असार १३, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
शनिबार, असार ११, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
आइतबार, असार १२, २०७९
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
बिहीबार, असार ९, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
शनिबार, असार ११, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
कमला गुरुङ
‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'
स्वास्थ्यखबर
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
स्वास्थ्यखबर
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यको सवाल छायाँमा परेका थिए: डा रविन्द्र बास्कोटा
कमला गुरुङ
‘स्वास्थ्यमन्त्रीका रुपमा काम गर्दा फस्ट डिभिजन ल्याएँ जस्तो लाग्छ’ (अन्तर्वार्ता)
रिता लम्साल
कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)
स्वास्थ्यखबर
डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?
रिता लम्साल
बालबालिकाको स्याहारदेखि स्वास्थ्य पूर्वाधारसम्म यथेष्ठ लगानी गर्न आवश्यक छ: प्राध्यापक रब मुडी [भिडियो वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा: प्रभावकारी कार्यान्वयनमा नागरिक र सरकारको उत्तिकै जिम्मेवारी
मंगलबार, असार १४, २०७९
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
मंगलबार, जेठ २४, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
वशिष्ठ तिवारी
स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप
सुरज पराजुली
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
डा बद्री रिजाल
स्वास्थ्य बीमा: नागरिकलाई राज्यले दिएको एक वरदान
वशिष्ठ तिवारी
महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?
ज्ञान चतुर्वेदी
मिर्गौला प्रत्यारोपण र ‘क्याडाभेरीक किड्नी डोनेसन'
कपिल खनाल र विकास मिश्र
एक पीडित एचएको प्रश्न: चिकित्सा शिक्षा आयोगको विभेद कहिलेसम्म?
विरेन्द्र कुमार चौधरी
मेडिकल कलेजमा प्यासेन्ट सेफ्टी किन लागू गर्ने?
मोली सिगल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search