मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीले गरेका स्वास्थ्यका वाचा
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन्।
मंगलबार, पुस २६, २०७९
६० वर्ष माथिका उच्च रक्तचाप र मधुमेह भएका नागरिकलाई परीक्षण र औषधि निःशुल्क
सरकारले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने भएको छ।
सोमबार, पुस २५, २०७९
डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव
सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रमा रहेको अस्पतालमा चिकित्सकलगायत मेडिकल अधिकृतको समेत अभाव हुँदा यहाँका बिरामी उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ। यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको गुनासो छ।
आइतबार, पुस २४, २०७९
नेपाल एयरलाइन्सबाट यात्रा गर्दा पीसीआर नेगेटिभ अनिवार्य
यात्रा गर्दा नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड १९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न निगमले अनुरोध गरेको छ।
आइतबार, पुस २४, २०७९
जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार
पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्।
आइतबार, पुस २४, २०७९
कोरोना संक्रमणबाट एक जनाको मृत्यु
यो सँगै देशभर मृतकको संख्या १२ हजार २० पुगेको छ।
शनिबार, पुस २३, २०७९
'हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिइने'
सत्ता साझेदार दलहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीले सातामा ४० घण्टाभन्दा बढी काम गरेमा अतिरिक्त सुविधा दिने प्रस्ताव गरेको छ। न्यूनतम साझा कार्यक्रममा सेवासुविधामा पुनरावलोकन गर्नेदेखि चिकित्सकको संख्या बढाउने विषय पनि रहेको छ।
शुक्रबार, पुस २२, २०७९
सत्ता साझेदार दलहरूले बनाए न्यूनतम साझा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका ८ विषय
न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका ८ विषय समावेश छ। 'निरोगी नेपाल: स्वस्थ नागरिक' शिर्षकमा स्वास्थ्यका विषयहरु रहेका छन्। जसअन्तर्गत आधारभूत स्वास्थ्यदेखि बिमासम्मका विषयहरु रहेका छन्।
शुक्रबार, पुस २२, २०७९
एक ठाउँमा समायोजन भइ अर्को ठाउँमा कार्यरत स्वास्थ्यका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक ठाउँमा समायोजन भइ अर्को ठाउँमा कार्यरत स्वास्थ्यका कर्मचारीहरुको विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार, पुस २२, २०७९
कोशी अस्पताल अगाडिका अनधिकृत संरचना भत्काइयो
कोशी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना विराटनगर महानगरपालिकाको टोलीले बिहीबार भत्काएको छ। अस्पतालले पटक पटक सटर खाली गराउन आग्रह गर्दै आए पनि व्यापारीले अनधिकृत संरचनामा रहेका सटरहरु खाली गरेका थिएनन्।
बिहीबार, पुस २१, २०७९
आवासीय चिकित्सकको अस्वस्थ ड्युटी आवर
रात्रिकालीन ड्युटी हुँदा भर्ना भएका बिरामीमा कुनै स्वास्थ्य समस्या नभए मात्रै आवासीय चिकित्सकले सुत्न पाउने उनले सुनाए। जुनसुकै समयमा उपस्थित हुनुपर्ने गरी ड्युटीमा रहेका उनी २४ घण्टासम्म अस्पतालमा ड्युटी गरेपछि अर्को दिन बिदा दिइनुपर्ने बताउँछन्।
बिहीबार, पुस २१, २०७९
पोषणमैत्री स्वास्थ्य संस्था बनाउँदै सरकार, यस्ता छन् मापदण्डहरु
यो कार्यक्रम अहिले आधारभूत स्वास्थ्य संस्थामा लागू गरिनेछ भने विस्तारै अस्पतालहरुमा पनि लागू गरिने उनले बताए। पोषणको महत्व, मिलाएर सन्तुलित भोजन खाने तरिका लगायत जानकारी दिन आफुहरुले स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइने उनले बताए।
बिहीबार, पुस २१, २०७९
वीर अस्पतालको शय्याबाट परिवार खोज्दै निमा
२४ गते साँझ अस्पतालको आकस्मिक कक्षमा फेला परेका निमाको २५ गते बिहान क्रेनियोटोमी सर्जरी सम्पन्न भयो। सामान्य भाषामा भन्दा क्रेनियोटोमी भनेको टाउकोमा जमेको रगत निकाल्न गरिने अप्रेसन हो।
बुधबार, पुस २०, २०७९
चिकित्सक संघले दुई जना डाक्टरलाई एक/एक लाख रुपैयाँसहितको अवार्ड प्रदान गर्ने, कसरी आवेदन दिने?
नेपाल चिकित्सक संघले दुई जना चिकित्सकलाई एक/एक लाख रुपैयाँ राशिसहितको अवार्ड प्रदान गर्ने भएको छ। संघले रुपा फाउन्डेसन र सज्जन-श्याम ट्रष्टसँगको सहकार्यमा दुई जना चिकित्सकलाई अवार्ड प्रदान गर्न लागेको हो।
बुधबार, पुस २०, २०७९
नेपालगञ्जमा एउटै घरका चार बालबालिकामा दादुरा देखियो
बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो।
बुधबार, पुस २०, २०७९
वीर अस्पतालले संचालनमा ल्यायो 'स्लिप ल्याब' उपचार प्रविधि
स्लिप ल्याब निद्रा र घुराईसम्बन्धी समस्या भएका बिरामीहरुको उपचार गर्ने प्रविधि हो।
मंगलबार, पुस १९, २०७९
सहरी स्वास्थ्य केन्द्र : भवन छ, सेवा छैन
'भवन निर्माण भयो। जहाँ बस्ती नै छैन त्यो ठाउँमा। त्यो पनि वर्षायाममा डुबान हुने ठाउँमा। बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदा–हुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो।'
मंगलबार, पुस १९, २०७९
सरकार फेरिएसँगै १२औं तह बढुवाको फाइल फिर्ता, फेरि प्रस्ताव पठाउने तयारी
स्वास्थ्य सेवा अन्तर्गतको १२औं तह अतिरिक्त सचिव बढुवाको फाइल मन्त्रिपरिषदबाट फिर्ता भएको छ। सरकार परिवर्तन भएसँगै मन्त्रिपरिषदम पुगेको फाइल फिर्ता भएको हो।
सोमबार, पुस १८, २०७९
यस्तो छ एमडी-एमएसमा पुरानै म्याचिङ प्रणाली कार्यान्वयन गर्न सर्वोच्चले दिएको अन्तरिम आदेश
निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता अमिता श्रेष्ठ, अधिवक्ताहरु राजेश्वर अधिकारी र मदन रेग्मीले बहस गरेका थिए।
सोमबार, पुस १८, २०७९
शुक्रराज अस्पतालको निर्माण प्रक्रिया अगाडि बढ्यो, करिब २ अर्ब ४० करोडको लागत (डिजाइन सहित)
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तीन सय शय्याको नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। आगामी तीन महिनापछि भवन निर्माणको काम सुरु हुने गरी प्रक्रिया अघि बढेको हो।
आइतबार, पुस १७, २०७९
आगमी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह
आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन्।
आइतबार, पुस १७, २०७९
सुदूरपश्चिममै पहिलोपटक २० वर्षदेखि मुख खोल्न नसक्ने बिरामीको सफल शल्यक्रिया
सुदूरपश्चिमकै रिफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा मुख नखुल्ने समस्याको पहिलोपटक शल्यक्रिया गरिएको छ। उक्त शल्यक्रिया प्रदेशमै पहिलोपटक भएको हो।
आइतबार, पुस १७, २०७९
कोरोनाको नयाँ उपप्रजाति बीएफ–७ को जोखिम नेपालमा कति?
चीनमा फैलिरहेको कोरोना भाइरस ओमिक्रोनको उपप्रजाति बीएफ–७ भारतमा पनि पुगिसकेको छ। नेपालमा भने हालसम्म यो उपप्रजाति पुष्टि भइसकेको छैन। तर भारतसँगको खुला सिमानाका कारण नेपाल सधै जोखिममा भने रहन्छ।
आइतबार, पुस १७, २०७९
कोरोना फैलिन नदिन जमुनाह नाकामा कडाइ
अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ।
शनिबार, पुस १६, २०७९
चिकित्सक संघको निर्वाचन: १७ प्रमुख अजेन्डासहित लोकतान्त्रिक समूहले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र [पूर्णपाठ]
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा अनलि कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ बुँदे प्रमुख अजेन्डासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।
शुक्रबार, पुस १५, २०७९
एमडी-एमएस भर्ना प्रक्रियाविरुद्द विद्यार्थीहरुद्धारा सर्वोच्चमा रिट
स्नातकोत्तर तहमा भर्ना हुने प्रक्रियामा रहेका विद्यार्थीहरुले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
नयाँ भेरियन्टको कोरोना: जिप्रका कैलालीको निर्देशन– सीमानाकामा चेकजाँच अनिवार्य गर्नू
जिल्ला प्रशासन कार्यालय कैलालीले सीमानाकामा चेकजाँचलाई कडाईका साथ अघि बढाउन निर्देशन दिएको छ।
शुक्रबार, पुस १५, २०७९
तन्नेरीमा बढ्दो हृदयघातको समस्या, लक्षण कसरी थाहा पाउने?
मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ।
बिहीबार, पुस १४, २०७९
तपाईंको मास्क खोइ? अभियान फेरि सुरु
यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन्।
बिहीबार, पुस १४, २०७९
आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा
नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
बिहीबार, पुस १४, २०७९
Previous
109
110
111
112
113
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search