मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज १८, २०८३
Mon, Oct 05, 2026
आइतबार, असोज १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता, प्रस्तावक डा बस्नेत, समर्थक डा रिजाल
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार, पुस ४, २०७९
डा श्रेष्ठको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आन्दोलनमा, यस्ता छन् १० बुँदे माग
आफूहरु डा श्रेष्ठको न्यायका लागि १० बुँदे माग राखेर आन्दोलनमा रहेको रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटीका अध्यक्ष डा हिमलाल भण्डारीले जानकारी दिए।
आइतबार, पुस ३, २०७९
चिकित्सक संघको चुनावः प्रजातान्त्रिक समूहबाट डा कार्की अध्यक्षका आधिकारिक उम्मेदवार
आसन्न चिकित्सक संघको निर्वाचनका लागि क–कस्लाई उम्मेदवार बनाउने भनेर प्रजातान्त्रिक समूह तीनदिनदेखि निरन्तर छलफलमा थियो।
आइतबार, पुस ३, २०७९
डाक्टरहरु बिदामा, यसरी बचाइन् अनमीले सुत्केरीको ज्यान
भएका स्रोतसाधन प्रयोग गरेर बाटोमै सुरक्षित प्रसूति गराइयो, आमा र बच्चा दुवै सुरक्षित हुँदा निकै खुसी लागेको छ। सुत्केरीले पनि मलाई धेरै धन्यवाद दिइन्।
शुक्रबार, पुस १, २०७९
चिकित्सकलाई चुनावी चटारो : यी हुन् प्रगतिशील समूहबाट चर्चामा रहेका उम्मेदवार
प्रगतिशिल समूह तर्फ यसपटक अध्यक्ष र महासचिवको उम्मेदवार को भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन। उक्त समूहले शनिबार एक छलफलको आयोजना गर्दै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।
शुक्रबार, पुस १, २०७९
चिकित्सकलाई चुनावी चटारो: प्रजातान्त्रिक समूहबाट उम्मेदवार दाबी गर्ने बढ्दै, सर्च कमिटी गठन
नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुको संख्या पनि बढ्दो क्रममा छ। अध्यक्षदेखि सदस्यहरुमा आकांक्षीको संख्या दैनिक बढ्न थालेपछि प्रजातान्त्रिक समूहले उम्मेदवार छनोटका लागि सर्च कमिटी नै बनाएको छ।
शुक्रबार, पुस १, २०७९
नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाजमा नयाँ कार्यसमिति चयन
नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्यसमिति चयन भएको छ। नेसोगको बिहीबार बसेको बैठकले डा पदमराज पन्त्रलाई वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) सहित १४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।
शुक्रबार, पुस १, २०७९
स्वास्थ्य मन्त्रालयले भन्यो: चिसो बढ्यो सतर्कता अपनाउनु
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका छन्।
बिहीबार, मंसिर २९, २०७९
कोरोनाको करिब ५० लाख मात्रा खोप मौज्दात, सबैभन्दा बढी भेरोसेल
कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो।
बुधबार, मंसिर २८, २०७९
‘उपचार नपाई ज्यान गुमाउन नपरोस्’
एक वर्षभन्दा बढी समय अस्पतालको शय्यामा बिताएका कार्कीसँग सरकारले निको हुने गरी सहयोग गरिदिन्छ कि भन्ने आशा भने अझै पनि मनमा छ।
बुधबार, मंसिर २८, २०७९
के हो पोस्टपार्टम डिप्रेसन, कसरी बच्ने?
यदि तपाइँ आफ्नो बच्चाको जन्म पछि निराश महसुस गर्दै हुनुहुन्छ भने, यो कुरालाई स्वीकार गर्न असहज लाग्न सक्छ।
बुधबार, मंसिर २८, २०७९
नेपाल चिकित्सक संघको मतदाता नामावली सार्वजनिक, अन्तिम नामावली पुष २ गते सार्वजनिक गरिने
नेपाल चिकित्सक संघले आगामी माघ ६ गतेबाट हुन लागेको निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर २७, २०७९
स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र तयार पार्दै स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउनका लागि मार्गचित्र तयार पारिरहेको छ।
मंगलबार, मंसिर २७, २०७९
गुणस्तरहीन औषधि उत्पादन गरेपछि क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज
नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको औषधि गुणस्तरहीन भएको पाइएको छ।
सोमबार, मंसिर २६, २०७९
२५ वर्षमा लगभग २५ हजारको ओपन हार्ट सर्जरी
जन्मजात मुटु भित्र प्वाल छ भने, ट्युमर निकाल्नको लागि, मुटुको धमनीमा अवरोध भएको खण्डमा यो सर्जरी आवश्यक हुन्छ।
सोमबार, मंसिर २६, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत पास
नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, मंसिर २५, २०७९
चिकित्सकको लाइसेन्स परीक्षा माघ दोस्रो साता, २७ मंसिरदेखि फारम भर्न सकिने
यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्नेछन्।
शनिबार, मंसिर २४, २०७९
दुई चिकित्सक सहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट को-को बन्लान् समानुपातिक सांसद ?
रास्वपाबाट दुई जना चिकित्सक पनि सासंद बन्ने संभावना देखिएको छ। रास्वपाको समानुपातिक सूचीमा डा चन्दा कार्की र डा ढाकाकुमार श्रेष्ठ छन्।
शनिबार, मंसिर २४, २०७९
स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने
प्रथम सेवा बिन्दुको अस्पतालले रेफर गरे पनि अन्य जुनसुकै अस्पताल पनि उपचारका लागि जान पाइने गरी कार्यविधि बनाउन थालिएको उनले बताए।
शुक्रबार, मंसिर २३, २०७९
विशेष सिफारिसको आधारमा नेपाल भित्रिए १९८ प्रकारका औषधि
आर्थिक वर्ष २०७८/७९ मा १९८ प्रकारका औषधिहरु आयात भएको औषधि व्यवस्था विभागले जनाएको छ।
शुक्रबार, मंसिर २३, २०७९
चार महिना कुर्दा पनि ‘डायलाइसिस’का लागि आएन पालो
शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।
शुक्रबार, मंसिर २३, २०७९
दिल्ली उडेको विमानका यात्रु बिरामी परेपछि आकस्मिक अवतरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ।
बिहीबार, मंसिर २२, २०७९
पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान
सरकारले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
बुधबार, मंसिर २१, २०७९
हेल्थ इन्फोमेटिक विषयको अध्यापन सुरु गर्दै काठमाडौं विश्वविद्यालय
हेल्थ इन्फोमेटिक विषय स्वास्थ्य विज्ञान र सूचनाको संयोजन हो।
बुधबार, मंसिर २१, २०७९
निजी मेडिकल कलेज एसोसिएशनको अध्यक्षमा डा ज्ञानेन्द्र कार्की चयन
एसोसिएशनको मंगलबार बसेको साधारण सभाले डा ज्ञानेन्द्रमान सिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
मंगलबार, मंसिर २०, २०७९
चिकित्सक संघको निर्वाचन: को होला अध्यक्षको आधिकारिक उम्मेदवार?
यी तीन जनामध्ये कोही एक जना अध्यक्षका उम्मेदवार हुने लगभग पक्का छ। तर कसले उक्त समूहबाट आधिकारिक उम्मेदवारको टिकट पाउँछ भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। तीनै जनाले आ-आफ्नो तर्फबाट दाबी गर्दै आवश्यक तयारी अगाडि बढाइरहेका छन्।
सोमबार, मंसिर १९, २०७९
नेपालमा परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने घट्दै, परम्परागत विधि अपनाउने बढ्दै
नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा सुधार आउन सकेको छैन। तर, परिवार नियोजनका परम्परागत विधि अपनाउनेको संख्या भने बढीरहेको तथ्यांकले देखाएको छ।
सोमबार, मंसिर १९, २०७९
३४ प्रतिशत महिलामा रक्तअल्पताको समस्या, कुन प्रदेशमा कति?
चिकित्सकहरुका अनुसार रक्तअल्पता भनेको शरीरमा रहेको रगतमा हेमोग्लोबिनको मात्रा कमी हुनु हो। हेमोग्लोबिन राता रक्तकोषमा रहेको सबैभन्दा महत्वपूर्ण रक्ततत्व हो।
सोमबार, मंसिर १९, २०७९
अनुमति प्राप्त नगरी भर्ना गरे कारबाही गर्ने आयोगको शिक्षण संस्थालाई चेतावनी
चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ।
आइतबार, मंसिर १८, २०७९
पाँच वर्षमा स्वास्थ्यमन्त्री भएका ८ जना चुनावी मैदानमा, सबै पराजित (कसको मत कति?)
२०७४ को निर्वाचनपछिको पाँच वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा १० जना आए। निर्वाचनमा होमिएका ८ जना पूर्व मन्त्री र राज्यमन्त्री सबै पराजित भएका छन्। उनीहरु सबै असफल मन्त्रीका रुपमा चिनिन्छन्।
आइतबार, मंसिर १८, २०७९
Previous
111
112
113
114
115
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
१२ घण्टा अगाडि
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
१४ घण्टा अगाडि
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search