मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्यमन्त्री गिरीद्वारा खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
बिहीबार, माघ १९, २०७९
आयुर्वेद चिकित्सक संघले अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन गर्ने
संघले नेपालको नेपाल महर्षि वैदिक संस्थाको समन्वय र अन्तर्राष्ट्रिय आयुर्वेद सम्बन्धी संघसंस्थाहरुको सहयोगमा यो सम्मेलनको आयोजना गर्न लागेको हो।
बिहीबार, माघ १९, २०७९
सांसदहरुले गरे आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न छानबिन समिति गठनको माग
सांसदहरुले आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार, माघ १८, २०७९
कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि
कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो।
बुधबार, माघ १८, २०७९
सन् २०२३ मा नहुने भयो दादुरा निवारण
बिरामीसँग सम्पर्कमा आएको १४ दिनपछि शरीरमा बिमिराहरु देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।
बुधबार, माघ १८, २०७९
अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने १४ बुँदे निर्णय
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको कार्यभार सम्हालेसँगै चालु आर्थिक वर्षको खर्चमा मितव्ययिता अपनाउन आवश्यक निर्णय लिइने बताएका थिए।
मंगलबार, माघ १७, २०७९
पोखरा हवाई दुर्घटना: छ जनाको ‘डिएनए’ परीक्षण सुरु
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए।
मंगलबार, माघ १७, २०७९
नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्री गिरीको चेतावनी
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन्।
मंगलबार, माघ १७, २०७९
कोभिड १९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ। यो विश्व स्वास्थ्य संगठनको उच्च सतर्कता स्तर हो।
मंगलबार, माघ १७, २०७९
बिरामीलाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ
बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।
सोमबार, माघ १६, २०७९
बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षे छोराको मृत्यु, आमाको अवस्था गम्भीर
आफ्नै बाबुले पेट्रोल छर्केर आगो लगाइएका कोहलपुरको वडा नम्बर २ शक्तिनगरका दुई वर्षीय नाबालकको मृत्यु भएको छ।
सोमबार, माघ १६, २०७९
अस्पतालहरुमा नर्सिङ जनशक्ति किन कम?, सेवा प्रवाहमा कस्तो समस्या पर्छ?
मन्त्रालयको मापदण्ड अनुसार देशभर रहेका सरकारी अस्पतालमा करिब २२ हजार १५५ नर्सिङ कर्मचारी चाहिन्छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५८५ अर्थात् आधाभन्दा पनि थोरै दरबन्दी छ।
आइतबार, माघ १५, २०७९
कुष्ठरोग मुक्त नेपाल बनाउन ‘राष्ट्रिय कुष्ठरोग रणनीति’ सार्वजनिक
कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य सहित उक्त रणनीति सार्वजनिक गरिएको हो।
आइतबार, माघ १५, २०७९
नर्सहरुको श्रमशोषण गर्ने अस्पतालको नवीकरण रोक्नेदेखि खारेजसम्म गर्छौं: स्वास्थ्यमन्त्री गिरी
नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै गिरीले निजी क्षेत्रमा नर्सको तलब निकै कम भएको सुनेकाले श्रम शोषण गर्ने संस्थालाई अनुगमन गरि आवश्यक कारबाही गर्ने बताए।
आइतबार, माघ १५, २०७९
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी, कुन प्रदेशमा कति?
नेपालमा रहेका कूल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन्। मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन थालेका छन्।
आइतबार, माघ १५, २०७९
सडकबाट उठाउँदै आएको डा केसीका माग सदनमा उठाउँछु: स्वास्थ्य राज्यमन्त्री डा कार्की
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका मागहरु सदनमा उठाउने बताएकी छिन्।
शुक्रबार, माघ १३, २०७९
स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख र स्टोरकिपरसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख र स्टोरकिपरसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।
शुक्रबार, माघ १३, २०७९
क्यामेरासहित आईसीयू पुगेपछि विवादमा आएकी राज्यमन्त्री डा कार्कीले सार्वजनिक गरिन् यस्तो जानकारी
'ज्यान गुमाईसकेका व्यक्तिको मृत्यू माथी यसरी राजनीती नगरौँ| आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयम्ले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरुको जवाफ खोज्ने बसलाई ओझेलमा नपारौँ,' उनले लेखेकी छिन्।
शुक्रबार, माघ १३, २०७९
के हो महाराजगञ्ज क्याम्पसको होस्टेल विवाद?
९० प्रतिशतभन्दा बढी विद्यार्थी काठमाडौँ बाहिरबाट आउने हुनाले सबैलाई होस्टेलको व्यवस्था हुनुपर्ने एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र गोविन्द भण्डारी बताउँछन्।
बिहीबार, माघ १२, २०७९
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
बिहीबार, माघ १२, २०७९
कसरी किनिन्छ सरकारी अस्पतालमा एमआरआई? १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य
स्वास्थ्यखबरले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।
बुधबार, माघ ११, २०७९
सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले बुधबार एक सूचना जारी गर्दे सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने जनाएको छ।
बुधबार, माघ ११, २०७९
क्यामेरासहित अस्पतालको आईसीयू पुगेपछि राज्यमन्त्री कार्कीको आलोचना
अघिकांश आलोचकहरुले आईसीयूजस्तो संवेदनशील स्थानमा गएर बिरामीलाई भेटेको, उनीसँग विभिन्न प्रश्न सोधेर केरकार गरेको भन्दै आलोचना गरेका छन्।
बुधबार, माघ ११, २०७९
विदेशमा प्रमाणपत्र तह अध्ययन गर्न जाँदा परिषद्को सहमति अनिवार्य
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विदेशमा प्रमाणपत्र तह अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सहमति लिएर मात्र जान आग्रह गरेको छ।
मंगलबार, माघ १०, २०७९
स्वरुप परिवर्तन गर्दै शुक्रराज अस्पताल
अस्पतालको बहिरंग विभाग (ओपिडी), एन्टी रेट्रोभाइरल थेरापी (एआरटी), प्रयोगशाला, फोहरमैला व्यवस्थापन केन्द्र, इन प्यासेन्ट (आइसीयू र इमरजेन्सी) र प्रशासन गरी ६ वटा भवन छन्। प्रयोगशाला, एआरटी सेन्टर बाहेक अन्य भवन ४० वर्ष पुराना छन्। ती भवनमा पनि २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो।
मंगलबार, माघ १०, २०७९
राष्ट्रियसभामा उठ्यो गुणस्तरहीन औषधिदेखि अस्पतालमा बिरामीले बेड नपाएका कुरा
राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ।
मंगलबार, माघ १०, २०७९
बिपी प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सोमबार, माघ ९, २०७९
मेरो कार्यकालमा भ्रष्टाचार र सेटिङका काम हुन दिन्न: स्वास्थ्यमन्त्री गिरी
स्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका छन्।
सोमबार, माघ ९, २०७९
जाजरकोट: स्वास्थ्य चौकीमा छैन सिटामोल
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिए पनि अहिलेसम्म खरिद गरिएको छैन।
सोमबार, माघ ९, २०७९
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने स्वास्थ्यमन्त्री गिरीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
आइतबार, माघ ८, २०७९
Previous
107
108
109
110
111
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search