मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, चैत १९, २०७९
Sun, Apr 02, 2023
आइतबार, चैत १९, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
कभर स्टोरी
कसरी किनिन्छ सरकारी अस्पतालमा एमआरआई? १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य
स्वास्थ्यखबरले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।
बुधबार, माघ ११, २०७९
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या
अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।
बिहीबार, पुस ७, २०७९
डेंगुको डर
दसैं, तिहार लगायतका चाडबाडमा मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै रहेको डा अधिकारी बताउँछन्। उनी चाडबाडमा थप सचेत रहन सुझाब दिन्छन्।
शुक्रबार, असोज १४, २०७९
अनलाइन फार्मेसीको जगजगी: अर्को जनस्वास्थ्य संकट!
बजारका अरू मालवस्तुसरह अनलाइन फार्मेसीहरूबाट जथाभावी बिक्री–वितरण भइरहेका संवेदनशील औषधि र त्यसको नियन्त्रणमा नियामकदेखि स्थानीय सरकारसम्मको उदासीनता हेर्दा लाग्छ, अर्को जनस्वास्थ्य संकट सम्मुखमै छ।
सोमबार, असोज १०, २०७९
स्वास्थ्य प्रणालीमै प्रश्न, अबको प्राथमिकता के?
स्वास्थ्यले अबको समस्या समाधान गर्न भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा। उनका अनुसार २०७४ सालमा बनाइएको एकीकृत मापदण्ड अनुसार काम हुने हो भने स्वास्थ्यका धेरै समस्या समाधान हुन्छन्।
शुक्रबार, भदौ ३१, २०७९
किन हुन्छ जन्मजात शारीरिक विकलांग, रोग तथा संक्रमण?
शारीरिक विकलांगता तथा जन्मजात रोग तथा संक्रमण भएका कतिपय बालबालिकाको समयमै रोग पहिचान तथा उपचार गर्दा निको हुनसक्छन्। त्यसैले समयमै रोग पहिचानका लागि गर्भावस्थादेखि नै र जन्मेपछि नै परीक्षण गर्न सरकारले विशेष नीति ल्याउन आवश्यक रहेको डा पौडेलको भनाइ छ।
शनिबार, भदौ ४, २०७९
सरकारले यी दुई निर्णय गरे औषधि आयातमा विदेशिने १५ अर्ब रुपैयाँ नेपालमै जोगिन्छ
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
सोमबार, वैशाख २६, २०७९
फार्मेसी शिक्षा: शैक्षिक प्रणाली र गुणस्तरमाथि प्रश्न
उदाहरणका लागि परिषदले गत पुस ३ गते लिएको १८ औँ नाम दर्ता परीक्षाको नतिजालाई नै लिन सकिन्छ। उक्त परीक्षामा ब्याचलर इन फार्मेसीमा २० र डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भए।
आइतबार, वैशाख २५, २०७९
स्थानीय तहको पाँच वर्षः खोइ स्वास्थ्य? राजनीतिक दलका चुनावी एजेण्डाः कति पुरा, कति अधुरा?
संविधान अनुसार निर्वाचनपछि गाउँ–गाउँमा सिंहदरबार त पुग्यो तर नागरिकको हकका रुपमा रहेको निःशुल्क स्वास्थ्य सेवा नि?
मंगलबार, वैशाख १३, २०७९
कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी ३२ करोडको पाँच वटा सिटी स्क्यान किन्दै बागमती प्रदेश
केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि ३२ करोड लागत अनुमान गरेको छ। स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा व्यापारीसँगको मिलेमतोमा तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको पाइएको छ।
आइतबार, वैशाख ११, २०७९
गाउँगाउँमा ‘भ्यू टावर’: एउटै प्रदेशमा भएको खर्चले बन्छन् २० अस्पताल
प्रदेश सरकारले सो आर्थिक वर्षमा १४५ करोड २८ लाख रुपैयाँ भ्यू टावर निर्माणका लागि विनियोजन गरेको थियो। उक्त रकममा ५ बेडसहितका २० वटा आधारभूत अस्पतालहरु बन्न सक्थे।
बुधबार, चैत १६, २०७८
कोरोना महामारी व्यवस्थापनमा स्थानीय तहको बजेट: अपारदर्शी खर्च, अपत्यारिलो विवरण
प्रतिवेदनअनुसार कोरोना कोषबाट रु.१ अर्ब ३ करोड ७० लाख र संघीय सरकारबाट रु.४ अर्ब ८१ करोड ६८ लाख खर्च भएको छ। त्यस्तै, प्रदेश सरकारबाट रु.१ अर्ब ४९ करोड ७० लाख तथा स्थानीय तहबाट रु.६ अर्ब १९ करोड ३१ लाख खर्च भएको छ।
मंगलबार, चैत ८, २०७८
भरतपुर अस्पताल: सेवा बढे तर बढेन जनशक्ति
हाल यो अस्पताल ५५० शय्यामा सञ्चालित छ। यद्यपि भरतपुर अस्पताल ६ सय शय्याको हो। तर पुरानो भवन भत्किएका कारण ५५० शय्या मात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
बिहीबार, माघ २७, २०७८
के हो उपेक्षित उष्णप्रदेशीय रोग? नेपालमा के छ अवस्था?
यी रोगहरु विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवि, फंगी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ। विश्वव्यापी रुपमा एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लुएचओको तथ्यांक छ।
सोमबार, माघ १७, २०७८
सिंहदरबार वैद्यखानाको बेहाल: लथालिङ्ग व्यवस्थापन, कर्मचारीमा चरम असन्तुष्टि
सिंहदरबार वैद्यखानाका कर्मचारीका अनुसार सरकारबाटै अपहेलित भएका कारण वैद्यखाना लथालिङ्ग अवस्थामा पुगेको हो। सरकारले प्राथमिकता नदिँदा न त यसको सुधार हुन सकेको छ न त विकास नै। झन् वैद्यखानाको अवस्था दिनप्रति दिन खस्कदै गएको छ।
शुक्रबार, मंसिर १०, २०७८
कोभिड मृत्युमाथि विश्लेषण: संक्रमित मृतकमा कस्ता- कस्ता रोग थिए?
कोरोना संक्रमणका कारण मृत्यु भएका अघिकांश दीर्घ रोगका बिरामीहरू छन्। दीर्घ रोगका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूलाई रोग कोरोनाबाट हुने मृत्युबाट बचाउन संक्रमण नै हुन दिन नहुने चिकित्सकहरू बताउँछन्।
सोमबार, कात्तिक १५, २०७८
मेहलकुना अस्पतालमा 'सेटिङ': पाँच बेडको 'पीआइसीयू' खरिदमा १ करोड ३४ लाख अनियमितताको खेल
अस्पतालले पाँच शय्याको पीआइसीयूका लागि खरिद गर्न लागेको उपकरण तथा सामग्रीमा एक करोड ३४ लाख ३० हजार ५० रुपैयाँ अनियमितताको खेल सुरु गरेको छ।
बुधबार, असोज २०, २०७८
परीक्षार्थीदेखि प्रमाणपत्रसम्म नक्कलीः फार्मेसी पासै नगरेकालाई काउन्सिलको लाइसेन्स
फार्मेसी पास नै नगरेका व्यक्तिले औषध पसल सञ्चालन गरी बेच्दा नागरिकको स्वास्थ्यमा समेत गम्भीर खेलवाड भएको हुनसक्ने भन्दै परिसर ललितपुरले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान गरिरहेको छ।
बुधबार, भदौ २३, २०७८
सम्झौता विपरित मणिपाल बिक्री, शिक्षा मन्त्रालय भन्छ- सम्झौता अध्ययन गरेर कदम चाल्छौं
सम्झौता अनुसार मणिपालले सरकारले उपलब्ध गराएको जग्गामा पूर्वाधार निर्माण गर्ने त्यसपछि कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने अनि सम्झौता अवधि सकिएपछि नेपाल सरकारलाई हस्तानन्तरण गर्नुपर्ने हो।
सोमबार, भदौ १४, २०७८
उपचारका लागि किन विदेशिन्छन् नेपाली बिरामी?
कलेजो प्रत्यारोपणका लागि १४ जनाले भारत जान बोर्डको सिफारिस लिएका छन्। मिर्गौला प्रत्यारोपणका लागि २४ जनाले मुटु, क्यान्सर र रगतसँग सम्बन्धित रोगको उपचारका लागि अन्य २४ जनाले बोर्डबाट सिफारिस लिएका छन्।
आइतबार, भदौ १३, २०७८
यी हुन् आफ्नै अस्पताल नहुने ९९ वटा नर्सिङ कलेज, सरकारी निर्णय ११ वर्षदेखि अटेर
नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९९ वटा कलेजको आफ्नो अस्पताल छैन। यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन्।
बुधबार, भदौ ९, २०७८
लकडाउनमा दोब्बरले बढ्यो मातृ तथा नवजात शिशु मृत्युदर
स्वास्थ्यखबरले कोरोना महामारी र लकडाउनको समयमा मृत्यु भएका आमाहरु र नवजात शिशुको तथ्यांक केलाएको छ। यो अवधिमा विगतका वर्षहरुको तुलनामा नवजात शिशु र आमाहरुको मृत्यु झन् बढेको तथ्यांकले देखाएको छ।
सोमबार, साउन ३२, २०७८
चिकित्सा शिक्षा प्रवेश परीक्षाः सिटभन्दा उत्तीर्ण विद्यार्थी कम (कुन विषयमा कति?)
चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ वटा विषयमा सिटसंख्या भन्दा उत्तीर्ण हुनेको संख्या कम भएको पाइएको हो।
आइतबार, साउन २४, २०७८
बिपी प्रतिष्ठानमा उपकरण खरिददेखि भवन निर्माणसम्म यसरी हुन्छ अनियमितता (प्रतिवेदनसहित)
सरकारी छानबिन समितिले नै प्रतिष्ठानमा उपकरण खरिददेखि भौतिक पूर्वाधार निर्माणका क्रममा चरम अनियमितता हुने गरेको तथ्य बाहिर ल्याएको छ।
शुक्रबार, साउन १५, २०७८
अव्यवस्थाले ज्यान गुमाउँदै कोरोना संक्रमित (कहाँ कति मृत्यु?)
देशका अधिकांश ठाउँमा सघन उपचारका लागि चाहिने जनशक्ति र उपकरणको तादम्यता मिलेको छैन। जसका कारण महामारीका बेला देशका धेरै स्थानमा उपकरण तथा दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितले आवश्यक उपचार नपाई ज्यान गुमाएका छन्।
बिहीबार, साउन १४, २०७८
ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर पक्राउ
धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका नक्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो।
आइतबार, साउन १०, २०७८
स्वास्थ्य क्षेत्रका ‘महजोडी’को ५५ वर्षे मित्रता
दुवैको विशेषज्ञता एउटै भएपनि उनीहरूबीच कहिल्यै मनमुटाव भएन। डा बरालले डा दीक्षितसँगको दोस्ती र सहकार्यको यात्राका अनुभवहरू पनि लेखेका छन्।
आइतबार, साउन १०, २०७८
मुटुरोग विशेषज्ञ डाक्टर खत्रीले लापरबाही गरेको ठहर, काउन्सिलले गर्यो कारबाही
नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै एक चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलले मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारबाही गरेको हो।
शुक्रबार, साउन ८, २०७८
पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिको उपचारको विषय किन विवादमा? [भिडियो]
उक्त ऐनको दफा ३० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भनेर लेखिएको छ।
बिहीबार, साउन ७, २०७८
यी हुन् कोरोना संक्रमितसँग लाखौं रकम असुल्ने अस्पतालहरु
यी अस्पतालहरुले उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले तोकेको दररेट भन्दा बढी लिएको र उनीहरुकै उपचार नि:शुल्क गरेको भन्दै स्वास्थ्य मन्त्रालयसँग पनि रकम माग गरेको पाइएको हो।
मंगलबार, असार २२, २०७८
1
2
3
4
Next
ट्रेण्डिङ
सन्तान जन्माउने प्रक्रियालाई मजाक नबनाइयोस्
बुधबार, चैत १५, २०७९
जो हाँक्दैछन् दुई अर्ब लगानीको औषधि कम्पनी
बिहीबार, चैत १६, २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा पुष्टि
सोमबार, चैत १३, २०७९
महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाएपछि...
सोमबार, चैत १३, २०७९
निराश हुनबाट मुक्ति पाउने ५ उपाय
मंगलबार, चैत १४, २०७९
डा सुवाललाई अमेरिकन अंकोलोजी सोसाइटीको इन्टरनेशनल इनोभेसन ग्रान्ट पुरस्कार
आइतबार, चैत १२, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
उचित खानपान, कसरत र तनावमुक्त जीवनशैली नहुँदा मुटुरोगको समस्या भयावह बन्दैछ: डा उपाध्याय
स्वास्थ्यखबर
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु के-के हुन्? कुन स्टेजसम्म निको हुन्छ? (अन्तर्वार्ता)
अन्शु खनाल
'शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा डाक्टरलाई बलियो बनाउन लागिपरेका छौं'
स्वास्थ्यखबर
नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ: डा चन्द्रमणि अधिकारी
स्वास्थ्यखबर
‘स्तनपान घट्नु भनेको कुपोषणको समस्या बढ्नु हो’
कमला गुरुङ
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा रुइत [अन्तर्वार्ता]
स्वास्थ्यखबर
१० वर्षमा घर-गाडी भनेर चिकित्सकलाई आसा जगाउँदै सहुलियतपूर्ण ऋणको कुरा गरेको हुँ : डा पौडेल
रिता लम्साल
मान्छे बिरामी पर्दा बिरामी मात्रै होस्, गरिब चाहिँ नहोस्: डा नवराज केसी, लेखक शून्यको मूल्य
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सन्तान जन्माउने प्रक्रियालाई मजाक नबनाइयोस्
बुधबार, चैत १५, २०७९
क्षयरोग अन्त्य गर्ने उपाय: निदान र उपचार
शुक्रबार, चैत १०, २०७९
क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट हटाउन हाम्रो भूमिका
शुक्रबार, चैत १०, २०७९
दादुरा प्रकोपको रुपमा फैलिँदै गएको हो?
शनिबार, फागुन २०, २०७९
समयमै उपचार गरे बहिरोपनबाट बच्न सकिन्छ
शुक्रबार, फागुन १९, २०७९
स्वदेशी औषधि उधोग किन चाहियो?
शुक्रबार, फागुन १९, २०७९
फार्मास्युटिकल एसोसिएसनको चुनावका सन्दर्भमा सामुदायिक फार्मेसीका सवालहरु
बिहीबार, फागुन १८, २०७९
औषधि क्षेत्र र फार्मेसी पेशाका अवसर तथा नीतिगत चुनौतीहरु
बुधबार, फागुन १७, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
सर्वोच्च अदालतले गरेको फैसलालाई चिकित्सा शिक्षा आयोगले ठाडै अवज्ञा गर्यो
विश्वम्भर लामिछाने
क्षयरोग दिवसमा घरभेट र परामर्श, महिला स्वास्थ्य स्वयंसेविका नै औषधिको अलमलमा
बलिराज बुढा
शल्यक्रिया सुरुवात गर्दाका ती क्षण
डा अर्जुनदेव भट्ट
रसिया छाडेर जलेश्वर पुग्दा...
डा अर्जुनदेव भट्ट
दुर्गमका मान्छेहरु [यात्रा संस्मरण]
राजकुमार भुजेल
स्वास्थ्य शिविरको मेरो पहिलो अनुभव
प्रिन्स ठाकुर
आइओएममा मेरो पाँच वर्षको अनुभव
सुजन शर्मा
चिया चर्चा: स्वास्थ्यमा भुईंमान्छेको पहुँच कहिले पुग्ला?
धीरज मैनाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search