मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कभर स्टोरी
सत्ता संघर्षको चेपुवामा स्वास्थ्य मन्त्रालय, ओलीकै पालामा फेरिए ४ मन्त्री र ७ सचिव
कोभिड भ्याक्सिन कहिले आउँछ, कसले पहिला पाउँछन्, सरकारको तयारी के छ भन्नेमा धेरै नेपालीको ध्यान छ। तर यही समयमा सरकारको उतारचढावले यो विषय प्रभावित हुने निश्चितप्राय छ। स्वास्थ्य मन्त्री त्रिपाठीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले कसरी अगाडि बढ्ने त्यो समयले देखाउने नै छ।
शनिबार, पुस ११, २०७७
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको एक वर्ष: काम थोरै, आलोचना धेरै
कोरोना महामारी नियन्त्रण गर्न स्वास्थ्य सामग्री खरिदमा भएको विवाददेखि मन्त्री ढकालले स्वास्थ्यकर्मीप्रति व्यक्त गर्ने हल्काफुल्का धारणाले समेत उनको अपरिपक्क नेतृत्व पुष्टि गरेको छ।
शुक्रबार, मंसिर ५, २०७७
डाक्टर, नर्स र स्वास्थ्यकर्मीमाथि आक्रमण : असुरक्षित महसुस गर्दै काम गर्न छाडे भने?
पछिल्लो समय अस्पतालमा ड्युटी गर्न जाने, संक्रमित भएर घरमा आइसोलेनमा बस्न चाहने स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार भइरहेका छन्।
आइतबार, भदौ ७, २०७७
छोरी बचाउन डाक्टर दम्पतीको यस्तो संघर्ष
त्यो निर्दोष चेहराले दिएको खुसी लामो समयसम्म टिक्न सकेन। यदि संसारमा थोरैलाई मात्र लाग्ने यो रोग स्पाइनल मस्कुलर एट्रोफी (एसएमए टाइप-१) को सफल उपचार हुन सकेन भने ११ महिनाकी सियोना श्रेष्ठको जीवनले केही महिनामा नै सधैंका लागि विश्राम लिनेछ।
आइतबार, भदौ ७, २०७७
पहिलो ब्याचका ‘पिंक सिस्टर’ : मिडवाइफमा सफल पाइला
नेपालमा पनि लामो समयको कसरत पछि स्नातक तहमा ९ जना मिडवाइफ तयार भएका छन्। विदेशमा मिडवाइफहरुको प्रविणता प्रमाणपत्र तहदेखि नै उच्च शिक्षासम्म अध्ययनको सुविधा छ।
मंगलबार, वैशाख २३, २०७७
लकडाउनमा डायलाइसिसः अस्पतालले घटाए सेवा, गरिबको झन् बिजोग
मिर्गौला बिरामीको शरीरमा रगत उत्पादनलाई निरन्तरता दिन हरेक डायलाइसिस पछि ‘इरिथ्रोप्रोटिन’ भन्ने सुई लगाउनुपर्छ। अहिले बजारमा उक्त सुईको पनि अभाव छ।
मंगलबार, वैशाख २३, २०७७
कोरोनाले निम्त्याएको ‘केयर होम’भित्रको दुःखदायी कथा
आइतबार, वैशाख २१, २०७७
बिरामी नम्बर ३१ : एकजनाको लापरवाहीले कसरी फैलियो दक्षिण कोरियामा महामारी?
दक्षिण कोरियामा महामारी कसरी फैलियो अनि त्यहाँको सरकारले कसरी कन्ट्याक्ट ट्रेसिङ गर्यो भन्ने सन्दर्भमा एउटा रोचक सामाग्री पढ्न पाइन्छ, “बिरामी नम्बर ३१”।
शुक्रबार, चैत २१, २०७६
स्थिर सरकार, अस्थिर स्वास्थ्य मन्त्रालय
स्थिर सरकार बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत विकासको गति लिने आशा गरेको कर्मचारीतन्त्र पटकपटक मन्त्री र सचिव फेरिने समस्याका कारण फेरि पनि आजित भएको छ।
शुक्रबार, फागुन २३, २०७६
५० देशका ६० लाख विदेशीको आँखामा नेपाली लेन्स
बिहीबार, असोज २३, २०७६
असफल स्वास्थ्यमन्त्री, थला पर्दै स्वास्थ्य क्षेत्र
मन्त्रीको कमजोर नेतृत्व र कार्यशैलीका कारण स्वास्थ्य क्षेत्रले विगतमा हासिल गरेका स्वास्थ्यका उपलब्धि समेत क्रमशः गुम्दै गइरहेका छन्।
बिहीबार, साउन २, २०७६
सम्भव छ भरतपुर मेडिकल सिटी ?
हालसम्म मेडिकल सिटीको आधिकारिक परिभाषा कसैले पनि गरेको छैन । तर, सामान्यतः मेडिकल सिटी भन्नाले त्यस्तो क्षेत्रलाई बुझिन्छ, जहाँ बिरामीको उपचारका सबै सुविधा उपलब्ध हुन्छन् ।
शुक्रबार, कात्तिक ९, २०७५
झुटो रिपोर्टका भरमा गैरकानुनी अभ्यास गर्दै ‘वान हार्ट वर्ल्डवाइड’
नेपालको मातृशिशु स्वास्थ्यको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘वान हार्ट वर्ल्डवाइड’ले हुँदै नभएको असम्भव तथ्यांक राख्दै अवैध कार्य गरेको भेटिएको छ।
बिहीबार, पुस ६, २०७४
फैलँदो उपकरण बजार, बल्ल नियमनको तयारी
मन्त्रालयले त्यसबेला विभिन्न ८ वटा संस्थाले पैठारी अनुमति नै नलिई उपकरण ल्याएको र अवैध रुपमा प्रयोग गरेको फेला पारेपछि ती संस्थालाई कारबाहीको दायरामा ल्यायो ।
शुक्रबार, मंसिर २९, २०७४
नेपालमा फेल भएका ९५ प्रतिशत विद्यार्थी डाक्टरी पढ्न विदेशतिर
नेपाल मेडिकल काउन्सिलले विदेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरुको आँकडालाई केलाएर तयार पारेको तथ्यांकले सो तथ्य देखाएको हो।
शुक्रबार, मंसिर ८, २०७४
बच्चाका लागि बरदान : पोषण पुनःस्थापना गृह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बालबालिका कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु मात्र होइन मानसिक रुपमा पनि कमजोर हुनु हो । संसारमा जति पनि रोगहरू छन्, तीमध्ये धेरैको कारक तत्व कुपोषण नै हो ।
बुधबार, मंसिर ६, २०७४
सरकारी अस्पतालमा शल्यक्रिया: १ वर्षमा पनि आउँदैन पालो
शल्यक्रियाका लागि एक वर्षसम्मै कुनुपर्ने अर्को अस्पताल हो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल । शिक्षण अस्पतालमा शल्यक्रियाका लागि सबैभन्दा लामो समय कुर्नुपर्ने भनेको पित्तथैलीको पत्थरीका लागि हो । यसका लागि अस्पतालमा एक वर्षभन्दा बढी समय कुनुपर्छ।
शुक्रबार, भदौ २, २०७४
अग्ला हुँदै नेपाली
जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ मा कूपोषणका कारण नेपालमा पुड्कोपनसहित १० प्रतिशत बालबालिकामा उचाइ अनुसार कम तौल (जसलाई शीघ्र कूपोषण भनिन्छ) र २७ प्रतिशत बालबालिकामा उमेर अनुसारको कम तौल देखिएको छ । डा. अधिकारीले भने, ‘कूपोषणको प्रमुख कारणमा अपर्याप्त आहार तथा हेरचाह, उच्चदरको संक्रमण (झाडापखाला) र किशोरावस्थामा हुने गर्भधारण पर्छन् ।’
मंगलबार, वैशाख २६, २०७४
रुघाको औषधिका नाममा यसरी भयो ८ अर्ब बढीको लागूऔषध व्यापार
महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छानविनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको भूमिका समेत शंकास्पद देखिएको छ।
बुधबार, वैशाख २०, २०७४
प्रदूषणले बढाउँदै रोगका स्वरुप
वातावरणविद् भुषण तुलाधरका अनुसार धुलोका कणलाई पिएम २ दशमल ५ र पिएम १० मा मापन गरिन्छ । पिएम २ दशमलब ५ भन्दा पिएम १० केही ठूला कण हुन् तर यी कणलाई समेत मानिसको नाकको रौँले रोक्न सक्दैन ।
शुक्रबार, चैत १८, २०७३
आठ अर्बभन्दा बढीको स्युडोफ्रिडिन खरिद काण्डमा औषधि व्यवस्था विभागको मिलेमतो
महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छानबिनमा प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत मिलेमतो हुन सक्ने देखिएको हो।
बिहीबार, चैत १७, २०७३
चीनमा एमबिबिएस : कमसल कलेज कमजोर विद्यार्थी
नेपाली विद्यार्थी बढेपछि कन्सलटेन्सीहरुले नेपाली पाठ्यक्रम र फ्याकल्टी अनुसारको पढाइ भन्दै नयाँ शैलीको विज्ञापन गर्न थाले। अंग्रेजी भाषामा पढाउने कलेजमा विकृति बढ्दै गएपछि चीन सरकारले कार्यदल नै बनाएर त्यस्ता कलेजहरुको गुणस्तर र मापदण्ड जाँच्न थाल्यो। चीनले कलेजहरुको सूचिकरण गर्न सुरु गर्यो।
आइतबार, भदौ ५, २०७३
यसरी भयो नेपालमा स्वास्थ्य सेवा र अस्पतालको विकास
नेपालमा स्वास्थ्य सेवा र अस्पतालको इतिहास लिच्छवीकालदेखि सुरू भएको मानिन्छ। अंशुबर्माको शासनकाल (सन् ६०५–६२० तिर) उपचारका लागि ‘आरोग्यशाला’ स्थापना गरिएको प्रमाण भेटिन्छ।
बिहीबार, असार ३०, २०७३
वीरगञ्जका बिरामी भन्छन् – उपचार पाउन भन्दा मर्न सजिलो (फोटो फिचर)
नारायणी क्षेत्रीय अस्पताल बिरगन्जमा बारम्बार धाउदा पनि उपचार नपाएपछि बिरामीहरु उपचार पाउन भन्दा मर्न सजिलो भन्न थालिसकेका छन्। सर्लाहीको लालबन्दीबाट छोराको उपचार गराउन आएका जगेश्वर मुखियाले दुई दिन धाउँदा पनि डाक्टर भेट्न नसकेको बताए।
मंगलबार, चैत ९, २०७२
दिशाविहीन स्वास्थ्य मन्त्रालय
अहिले पनिदरबन्दी थप भएका चिकित्सक एवं स्वास्थ्यकर्मीको तलब सुविधा, अस्पतालमा आधारित विस्तारित सेवा सञ्चालन, स्तरोन्नति भएका स्वास्थ्य संस्थाका भवन निर्माण, थप गरिएका निःशुल्क औषधि खरिदजस्ता कार्यक्रमका लागि बजेट बढ्ने छाँट छैन।
मंगलबार, वैशाख ८, २०७२
कुरै सुन्दैनन् डाक्टर
फलोअपका लागि दोस्रो या तेस्रो भेट हो, सबै सूचना छ भने र पेस्क्रिप्सनमा पर्याप्त हिस्ट्री लेखिएको छ भने कम सूचना दिए पनि हुन्छ । नेपालमा २÷४ अक्षर लेख्ने चलन छ । उपयुक्त समय पनि नदिने र सही तरिकाले रेकर्ड नराख्दा फलोअपमा पनि बढी समय चाहिन्छ ।
सोमबार, फागुन १८, २०७१
लोकसेवामा नाम निकाल्न मन्त्रीलाई एमाले पार्टी कार्यालयको पत्र (पत्रसहित)
एमालेका नेताहरुले कार्यकर्तालाई जागिर खुवाउन आफ्ना पार्टीका मन्त्रीलाई दबाब दिने गरेका छन्। एमाले सचिव पृथ्वीसुब्बा गुरुङले झापाकी सुशीला धिमाललाई अनमीको जागिर खुवाउन स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई पत्र लेखेका छन्।
आइतबार, मंसिर २८, २०७१
छोरा ‘कम्पनी’ ! छोरा बनाइदिने भन्दै ठग्दै चिकित्सक
थापाथलीस्थित प्रसूति गृहमा कार्यरत डा.देवी गुरुङले छोरा बनाइदिने भन्दै क्लिनिकमा आउने सयौ दम्पत्तिलाई ठगी गरिरहेकी छिन्।
आइतबार, जेठ ११, २०७१
स्वास्थ्य व्यवसायी परिषद् : अव्यवस्था र मनपरीको घर
स्वास्थ्य व्यवसायसँग जोडिएका करीब दुई दर्जनभन्दा बढी विषयको जनशक्तिको गुणस्तर कायम राख्न नियमन र अनुगमनको जिम्मेवारी पाएको स्वास्थ्य व्यवसायी परिषद्को यो रवैयाका कारण स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न जनशक्ति उत्पादनको अवस्था नाजुक बन्दै गएको छ ।
शुक्रबार, चैत १४, २०७०
खोक्रिँदैछ शिक्षण अस्पताल
अस्पताल व्यवस्थापनमा माहिर मानिएका चिकित्सक डा भगवान कोइरालाले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि राम्रा सुधारका संकेत देखिएपनि कोइरालाको बहिर्गमनपछि अस्पताल पूरानै दुर्दशामा फर्कने संकेत देख्न थालिसकिएको छ।
बुधबार, चैत १२, २०७०
Previous
2
3
4
5
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१९ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२१ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search