मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर ८, २०८१
Sat, Nov 23, 2024
शनिबार, मंसिर ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सूचना-नतिजा
कान्ति बाल अस्तपालले माग्यो २० जना नर्स
नयाँ आर्थिक वर्षमा स्वीकृत दरबन्दी अनुसार पदपूर्ति समितिको भदौ १६ गतेको निर्णयअनुसार नर्सका लागि आवेदन खुल्ला गरिएको अस्पतालले जानकारी दिएको छ।
शुक्रबार, भदौ १७, २०७९
बागमती प्रदेश सरकारले माग्यो २८ जना कन्सल्टेन्ट डाक्टर
मन्त्रालयले २०८० असार मसान्तसम्मका लागि करार सेवामा विभिन्न विधाका २८ जना विशेषज्ञहरुलाई पदपूर्ति गर्न खोजेको हो।
बिहीबार, भदौ १६, २०७९
कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्वास्थ्यकर्मी
मुलपानीस्थित नगर अस्पतालका लागि चिकित्सक, स्वास्थ्यकर्मी माग गरिएको नगरपालिकाले जनाएको छ।
बुधबार, भदौ १५, २०७९
त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी
आवेदन दिने समय भदौ १६ गतेसम्म तोकिएको छ भने आवेदन शुल्क २००० तोकिएको छ।
शुक्रबार, भदौ १०, २०७९
गण्डकी प्रदेश लोक सेवाले स्वास्थ्यको ११औं र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो
प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।
बुधबार, भदौ ८, २०७९
एभरेष्ट हस्पिटलले माग्यो २३ स्वास्थ्यकर्मी
बानेश्वरस्थित एभरेष्ट हस्पिटलले २३ जना स्वास्थ्यकर्मी माग गरेको छ।
मंगलबार, भदौ ७, २०७९
राप्ती गाउँपालिकाले माग्यो स्वास्थ्य चौकीका लागि ३ जना डाक्टर
दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा विस्तार तथा आकस्मिक सेवा संचालन गर्नका लागी डाक्टर माग गरेको छ।
सोमबार, साउन २३, २०७९
भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी
भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले आज सूचना जारी गरी ९ औँ तहको चिकित्सकसहितका पदमा दरखास्त आह्वान गरेको हो।
बिहीबार, साउन १९, २०७९
मकवानपुरगढी गाउँपालिकाले माग्यो स्वास्थ्यका कर्मचारी
मकवानपुरगढी गाउँपालिकाले विभिन्न पदमा करारका कर्मचारी माग गरेको छ।
मंगलबार, साउन १७, २०७९
चिकित्सक, नर्ससहित ठूलो संख्यामा स्वास्थ्यकर्मी माग
यसबाहेक हेल्थ असिष्टेण्ट, रेडियोग्राफर, फार्मेसी, ल्याब असिष्टेण्ट, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट प्रशासन कर्मचारी गरी २४ जनाका लागि आवेदन खुल्ला गरिएको छ।
बिहीबार, साउन १२, २०७९
स्वास्थ्यका विभिन्न पदमा जागिरको अवसर
गाउँपालिकाले करार सेवामा सहायक चौथो तहमा अहेब ८ जना र अनमी ८ जना माग गरेको छ।
बुधबार, साउन ११, २०७९
भरतपुर अस्पतालमा रोजगारीको अवसर
योग्यता पुगेका ईच्छुक व्यक्तिले ७ दिन भित्र दरखास्त दिन सक्नेछन् ।
सोमबार, साउन ९, २०७९
बेनी अस्पतालले माग्यो मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म
म्याग्दीको बेनी अस्पतालले मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीदेखि सम्म माग गरेको छ।
आइतबार, साउन ८, २०७९
लिखु पिके गाउँपालिकाले माग्यो ठुलो संख्यामा स्वास्थ्यका कर्मचारी
सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाले ठुलो संख्यामा स्वास्थ्यका कर्मचारी माग गरेको छ।
शुक्रबार, असार २४, २०७९
गंगालाल अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
आइतबार, जेठ २९, २०७९
विराटनगर आँखा अस्पतालले माग्यो कर्मचारी
अस्पतालले दुइ वर्षको लागि संचालन हुन लागेको ‘सुन्दर संसार’ प्रोजेक्टका लागि करारमा ६ जना कर्मचारी माग गरेको हो।
आइतबार, जेठ ८, २०७९
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो स्नातक तह प्रवेश परीक्षाको नतिजा
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बुधबार, चैत २३, २०७८
लोक सेवाले खुलायो ३०० जना नर्सका लागि रोजगारीको अवसर
आयोगले खुला तर्फ १६५, महिला तर्फ ४५, आदिवासी/जनजाती तर्फ ३६, मधेसी तर्फ २९, दलित तर्फ १३, अपाङ्ग तर्फ ७ र पिछडिएको क्षेत्रतर्फ ५ गरी तीन सय जनाका लागि विज्ञापन खुलाएको हो।
बुधबार, चैत २, २०७८
प्रत्यारोपण केन्द्रमा २० जनालाई रोजगारीको अवसर
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न ८ पदमा २० जनाका लागि रोजगारीको अवसर खुला गरेको छ।
बुधबार, फागुन १८, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशित
आयोगले ८ देखि १० गते लिएको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको थियो। उक्त नतिजामा चित्त नबुझेपछि विद्यार्थीहरुले पुनर्योगका लागि निवेदन दिएका थिए।
आइतबार, माघ २३, २०७८
पिजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।
आइतबार, माघ १६, २०७८
नर्स, ल्याब टेक्निसियन सहित १६ जनालाई रोजगारीको अवसर
नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर सहित १६ जनालाई रोजगारीको अवसर खुलेको छ। प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक प्रालीले १६ जनालाई नियुक्ति गर्न लागेको हो। यसका लागि उसले आवेदन मागेको छ।
शनिबार, माघ १५, २०७८
बागमती प्रदेश लोक सेवाले खुला तर्फ ६४ जनाका लागि खुलायो विज्ञापन
प्रदेश लोक सेवा आयोग बागमतीले प्रदेशले खुला तर्फ स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले डाक्टर, नर्स, जनस्वास्थ्य सहितका विभिन्न पदमा विज्ञापन खुलाएको हो।
सोमबार, माघ १०, २०७८
प्रहरी अस्पतालमा २७ जना नर्सको आवश्यकता
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि जागिरको अवसर खुलेको छ।
शुक्रबार, माघ ७, २०७८
लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलायो
लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवाका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले पाँचौ तहका पदहरुमा स्थायी जनशक्तिका लागि विज्ञापन खुलाएको हो।
मंगलबार, पुस २७, २०७८
९औं तहका डाक्टरको लोक सेवा नतिजा प्रकाशित, अधिकांश पदमा आवेदन नै परेन
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ ९औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ९औं तहका कन्सलटेन्ट डाक्टरको अधिकांश पदमा आवेदन नै परेको छैन।
बुधबार, पुस २१, २०७८
डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा प्रकाशित
डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा प्रकाशित भएको छ। चिकित्सा शिक्षा आयोगले नितजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाका लागि सूचना निकालेको हो।
बिहीबार, पुस ८, २०७८
यी हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको करारमा नाम निकाल्न सफल १२ नर्स
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले करारमा नियुक्तिका लागि लिएको लिखित र अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार प्रतिष्ठानले १२ जना नर्सलाई सिफारिस गरेको छ भने ९ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा राखेको छ।
मंगलबार, पुस ६, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि अनलाइन आवेदन खुल्यो
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुला गरेको छ।
बुधबार, मंसिर २९, २०७८
त्रिपुरेश्वर नेपाल आँखा अस्पतालमा जागिरकाे अवसर
अस्पतालले आज सूचना जारी गर्दैै करार सेवामा छठौं तहमा एक जना आइटी अफिसर र पाँचौ तहका लागि अप्थाल्मिक एसिस्टेन्टका लागि विज्ञापन खुलाएको हो।
मंगलबार, मंसिर २८, २०७८
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
दशैंमा राँगा काट्ने बेला छिनिएको हातको बयालपाटा अस्पतालमा उपचार
बिहीबार, मंसिर ६, २०८१
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
गलकोट नगर अस्पतालमा आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सञ्चालन
बिहीबार, मंसिर ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search