मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, भदौ २, २०८३
Tue, Aug 18, 2026
मंगलबार, भदौ २, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सूचना-नतिजा
वीर अस्पतालले ५० नर्सका लागि रोजगारी खुलायो
कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको जनाएको छ।
मंगलबार, भदौ २२, २०७८
लुम्बिनी अस्पतालमा ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि जागिरको अवसर
अस्पतालले करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६८ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो।
मंगलबार, भदौ २२, २०७८
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७० दशमलब ९२ प्रतिशत चिकित्सक उत्तीर्ण
आज भएको परीक्षामा ४८० विशेषज्ञ चिकित्सकमध्ये ४७८ जना सहभागी थिए। जसमध्ये ३३९ जना चिकित्सक उत्तीर्ण भएका हुन्। १३० जना फेल भएका छन्।
शुक्रबार, भदौ १८, २०७८
टिचिङ अस्पतालले माग्यो २५ जना स्टाफ नर्स
त्रिभुवन विश्वविद्यालय, टिचिङ अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै करार सेवाका लागि २५ जना स्टाफ नर्स माग गरेको हो।
बिहीबार, भदौ १७, २०७८
महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग
क्याम्पसले सूचना जारी गर्दै रेडियोलोजी,पल्मोनोलोजी लगायत विषयमा १२ उप प्राध्यापक तथा कम्प्युटर अपरेटर (मूल्य प्राविधिक सहायक) पदमा एक जना कर्मचारी माग गरेको हो।
मंगलबार, भदौ १५, २०७८
चिकित्सा शिक्षा: यस्तो छ स्नातक तहमा म्याचिङबाट प्राथमिकता निर्धारण गर्ने १७ प्रक्रिया
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण गर्ने प्रक्रिया सार्वजनिक गरेको छ।
आइतबार, भदौ १३, २०७८
प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी सहित तीन पदमा रोजगारीको अवसर
केन्द्रले आज सूचना प्रकाशित गर्दै रजिष्ट्रार नेफ्रोलोजी आठौं तहमा २ जना, रजिष्ट्रार इन्ट्रनल मेडिसिन (एमडिजिपी) आठौैं तहमा १ जना र मेडिकल अधिकृत आठौं तहका लागि २ चिकित्सक माग गरेको छ।
बुधबार, भदौ ९, २०७८
चिकित्सा शिक्षा: नर्सिङ, फार्मेसी र पब्लिक हेल्थको पुनर्योग नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले नर्सिङ, फार्मेसी र पब्लिक हेल्थ विषयको एकीकृत प्रवेश परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
बुधबार, भदौ २, २०७८
चिकित्सा शिक्षा: यस्तो छ नर्सिङ, आयुर्वेद लगायत ८ विषयको पुनर्योगको नतिजा
चिकित्सा शिक्षा आयोगले नर्सिङ, आयुर्वेद लगायतका विभिन्न ८ विषयको प्रवेश परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
मंगलबार, भदौ १, २०७८
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो पुनर्योगको नतिजा [सूचीसहित]
चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस शैक्षिक कार्यक्रमको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, साउन ३२, २०७८
यस्तो छ चिकित्सा शिक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि
चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ। आयोगको कार्यकारी समितिबाट साउन २१ गते स्वीकृत भएको कार्यविधि सार्वजनिक गरिएको हो।
सोमबार, साउन ३२, २०७८
स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, परीक्षा केन्द्र तोकियो
नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।
सोमबार, साउन ३२, २०७८
लाइसेन्स परीक्षाको नतिजा: एमबिबिएसमा ५१ र बिडिएसमा ६३ प्रतिशत उत्तीर्ण
काउन्सिलका अनुसार परीक्षामा एमबिबिएस र बिडिएस दुवै गरेर ५७ प्रतिशत उत्तीर्ण भएका छन्। एमबिबिएसमा ५० दशमलव ८९ प्रतिशत र बिडिएसमा ६४ दशमलव ७ प्रतिशत उत्तीर्ण भएका छन्।
शुक्रबार, साउन २९, २०७८
कोरिया जाने नेपालीलाई प्रहरी र सैनिक अस्पतालमा कोभिड खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोगजारी वा को सिलसिलामा दक्षिण कोरिया जाने नेपाललाई कोरोना लगाउने जनाएको छ।
शुक्रबार, साउन २९, २०७८
यस्तो छ चिकित्सा शिक्षामा स्नातक तहको विभिन्न विषयको सिट (खुला, आरक्षणसहित)
सार्वजनिक विवरण अनुसार १६ वटा विषयमा देशभर ८ हजार २५१ सिट छन्। ती सिटमध्ये सबैभन्दा धेरै सिट एमबिबिएसमा छ।
बिहीबार, साउन २८, २०७८
क्यूआर कोडसहितको प्रमाणपत्रका लागि आवेदन लिन स्थगित, अनलाइन फारम भर्न सकिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य स्थगित भएको जनाएको छ।
बुधबार, साउन २७, २०७८
चिकित्सा शिक्षा : नर्सिङ र फार्मेसीको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तहको BSC. NURSING/BNS/B.PHARM शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शनिबार, साउन २३, २०७८
चिकित्सा शिक्षा : बिपिएच, बिपिटी लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
योगले साउन ११ १२ र १३ गते लिएको चिकित्सा शिक्षा अन्तर्गतको शैक्षिक कार्यक्रममध्ये बिएएसएलपी, बि पर्फ्यूजन टेक्नोलोजी, बिपिटी र बिपिएचको नतिजा सार्वजनिक गरेको हो।
शुक्रबार, साउन २२, २०७८
निजामती सेवा पुरस्कारका लागि २५ गते भित्र सिफारिस गर्न पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयलाई निजामती सेवा पुरसकारका लागि उपयुक्त कर्मचारीको नाम छनौट गरी पठाउन पत्र पठाएको छ।
शुक्रबार, साउन २२, २०७८
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो प्रवेश परीक्षाको नतिजा (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार, साउन २१, २०७८
यस्तो छ संशोधित चिकित्सा शिक्षा नियमावली
सरकारले नियमावलीमा संशोधन गरेको छ। मन्त्रिपरिषदले नियमावली संशोधन गरेको हो। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली (पहिलो संशोधन) राजपत्रमा प्रकाशित भएको छ।
बिहीबार, साउन २१, २०७८
पारामेडिक्सतर्फका २३ जना कर्मचारीको स्तरवृद्धि
विभागले २०७७ पुससम्म निवेदन दर्ता भएका कर्मचारीको कार्यमुल्यांकन सम्पादनको आधारमा स्तरवृद्धि गरेको जनाएको छ।
मंगलबार, साउन १९, २०७८
कम्युनिटी र जनरल नर्सिङको लिखित परीक्षाको नतिजा प्रकाशित
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको नर्सिङ तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।आयोगले गत माघमा लिएको कम्युनिटी र जनरल नर्सिङ तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बुधबार, साउन १३, २०७८
डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बुधबार, साउन १३, २०७८
आधारभूत अस्पतालका लागि जग्गाको सुनिश्चिता र डिपिआर तयार गरी पठाउन मन्त्रालयको निर्देशन
मन्त्रालयको आज बसेको सचिवस्तरीय बैठकले जग्गाको सुनिश्चिता र डिपिआर तयार गरी पेस गरिएका स्थानीय तहलाई मात्र बजेटको व्यवस्था गरिने निणर्य गरेको छ।
मंगलबार, साउन १२, २०७८
अनमी र सिएमएका लागि इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो, तलब झन्डै दुई लाख
इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। अनमी तथा सिएमए पढेकाले पहिलो प्राथमिकता पाउने उक्त अवसरमा मासिक कमाई झण्डै २ लाख हुने छ।
मंगलबार, साउन १२, २०७८
काउन्सिलको विशेष परीक्षा भदौमा हुने
भदौ २ गतेसम्म आवेदन दिन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ। भदौ ३ र ४ गते विलम्ब शुल्क सहित फारम बुझाउन सकिने पनि काउन्सिलले जनाएको छ।
मंगलबार, साउन १२, २०७८
नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गते हुने
काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्ने जनाएको छ।
बिहीबार, साउन ७, २०७८
बिपी क्यान्सर अस्पतालमा विभिन्न ६३ पदमा रोजगारीको अवसर
अस्पतालले सूचना जारी गर्दै आजदेखि २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिलाई दरखास्त दिन आह्वान गरेको छ।
शुक्रबार, साउन १, २०७८
विदेशमा अध्ययन गरेर इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीले नेपालमै गर्न पाउने
आयोगले इन्टर्नसिप शुरु भइसकेको अवस्थामा कोभिड-१९ का कारण नेपाल आएका र त्यसका कारण विदेशमा इन्टर्नसिप पूरा गर्न जान नसकेका विद्यार्थीका हकमा एक पटकका लागि नेपालमा नै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेको हो।
बुधबार, असार २३, २०७८
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
१४ घण्टा अगाडि
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
२३ घण्टा अगाडि
सेतो पोशाकभित्रको मौन आवाज
सोमबार, भदौ १, २०८३
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
आइतबार, साउन ३१, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search