काठमाडौं- चिकित्सा शिक्षा आयोगले एक साताअघि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले साउन ११ १२ र १३ गते लिएको चिकित्सा शिक्षा अन्तर्गतको शैक्षिक कार्यक्रममध्ये बिएएसएलपी, बि पर्फ्यूजन टेक्नोलोजी, बिपिटी र बिपिएचको नतिजा सार्वजनिक गरेको हो।
आयोगले म्याचिङका विषयमा भने पछि सूचना निकाल्ने जनाएको छ।
हरौं नतिजा