मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सूचना-नतिजा
विशेषज्ञ चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा चैत १३ गते हुने
काउन्सिलले सूचना जारी गर्दै परीक्षा चैत १३ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्रमा हुने जनाएको छ।
बुधबार, चैत ४, २०७७
चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा हुँदै, ९ गतेबाट अनलाइन फर्म भर्न सकिने
आयोगले प्रवेश परीक्षाका लागि ९ गतेबाट अनलाइन फर्म भर्न सक्ने जनाएको छ। फर्म १२ गतेसम्म मात्र भर्न पाउने व्यवस्था छ।
मंगलबार, चैत ३, २०७७
एमडी/एमएस र एमडिएस बाहेकका विषयको खुला तर्फको म्याचिङ भोलिबाट सुरु हुने
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको खुलातर्फ एमडी/एमएस र एमडिएस बाहेकका अन्य कार्यक्रमको दोस्रो म्याचिङ सुरु गर्ने भएको छ।
सोमबार, चैत २, २०७७
पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग
सचिवालयले आज सूचना जारी गर्दै आवदेन माग गरेको हो। सूचना अनुसार उपकुलतिका लागि आवदेन दिन चाहनेले ७ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ।
सोमबार, फागुन २४, २०७७
यी हुन् चीन सरकारबाट उपलब्ध छात्रवृत्तिमा पिजीका लागि छनोट भएका ४२ जना
आयोयले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)मा छनोट भइ सिफारिस गरेका ४२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
सोमबार, फागुन १७, २०७७
पिजीको खुला तर्फ दोस्रो म्याचिङ र भर्ना प्रक्रिया स्थगित
सर्वोच्च अदालतको १२ गतेको अन्तरिम आदेश अनुसार आयोगले १७ गतेदेखि हुने भनिएको म्याचिङ र भर्ना प्रक्रिया स्थगन गरेको हो।
शुक्रबार, फागुन १४, २०७७
डाक्टरको लाइसेन्स परीक्षामा एमबिबिएसतर्फ ५५ र बिडिएसका ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५५ दशमलब ६ प्रतिशत एमबिबिएस र ४४ दशमलब ८ प्रतिशत बिडिएसका विद्यार्थी उत्तीर्ण भएका छन्।
मंगलबार, फागुन ११, २०७७
पिजी अध्ययनका लागि खुला तर्फ म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक भएको छ। चिकित्सा शिक्षा आयोगले म्याचिङको नतिजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो।
आइतबार, फागुन ९, २०७७
विभागले भन्यो- यी ३२ जना अनमीको स्तरवृद्धिका लागि विवरण पुगेन
विभागले सूचना जारी गर्दै सहायक चौँचो तहका नर्सिङ कर्मचारीको स्तरवृद्धिका लागि दिएका निवेदनमा आवश्यक सबै कागजात र विवरण नभएको जानकारी दिएको हो
आइतबार, फागुन ९, २०७७
स्तरवृद्धिका लागि १७३ जना पारामेडिक्सको विवरण पुगेन : विभाग
स्वास्थ्य सेवा विभागले २०७७ असारमा स्तरवृद्धिका लागि निवेदन दिएका १७३ जना पारामेडिक्स तर्फका कर्मचारीको कैफियत देखिएको जनाएको छ।
आइतबार, फागुन ९, २०७७
नाम दर्ता अभिलेख अध्यावधिक गराउन फार्मेसी व्यवसायीलाई फार्मेसी परिषदको सूचना
परिषदले शुक्रबार सूचना जारी गरी आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन भनेको हो।
शुक्रबार, फागुन ७, २०७७
पाठ्यक्रम बनाउन विज्ञहरुलाई सूची दर्ता गर्न चिकित्सा शिक्षा आयोगको आह्वान
आयोगले नेसनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटि तथा सबस्पेसियालिटि तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउने उदेश्यले विज्ञहरुलाई विज्ञ सूचीमा दर्ता हुनका लागि आब्हान गरेको हो ।
बिहीबार, फागुन ६, २०७७
नेपाल मेडिकल काउन्सिल माग्यो चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि आवेदन
काउन्सिलले सूचना प्रकाशित गर्दै अगामी चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि फागुन २३ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।
बिहीबार, फागुन ६, २०७७
एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको मिति र समय तालिका प्रकाशित
काउन्सिलले इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म हुने जनाएके छ।
बिहीबार, फागुन ६, २०७७
सरकारी कोटाका उम्मेदवारलाई पिजीमा भर्ना हुन चिकित्सा शिक्षा आयोगको सूचना
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटा तर्फ छनौट भएका परीक्षार्थीलाई फागुन ३ गतेसम्म भर्ना हुन सूचित गरेको छ।
आइतबार, फागुन २, २०७७
बागमती प्रदेश लोक सेवा आयोगको परीक्षा सर्यो [परीक्षा तालिका]
बुधबार, माघ २८, २०७७
स्वास्थ्य बिमा बोर्डले माग्यो ४ मेडिकल अधिकृत र ५ फार्मेसी अधिकृत
स्वास्थ्य बिमा बोर्डले चार जना मेडिकल अधिकृत र पाँच जना फार्मेसी अधिकृतका लागि दरखास्त आव्हान गरेको छ।
मंगलबार, माघ २७, २०७७
पिजीको म्याचिङमा सफल भएका सरकारी चिकित्सकलाई आवदेन दिन मन्त्रालयको आग्रह
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै तीनदिन भित्र छात्रवृत्ति मनोनयनको लागि आवदेन दिन आव्हान गरेको हो ।
शुक्रबार, माघ २३, २०७७
सरकारी कोटा तर्फ पिजीको म्याचिङ सूची प्रकाशित
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर तहमा सरकारी कोटा तर्फको विद्यार्थीको प्रथम भर्ना सूची (म्याचिङ) प्रकाशित गरेको छ ।
सोमबार, माघ १९, २०७७
नर्स र मिडवाइफकाे लाइसेन्स परीक्षा चैत ७ गते हुने
काउन्सिलले आज सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुने परीक्षार्थीले आगामि माघ २१ देखि फागुन २० गनेसम्म अनलाइन फारम भर्न सक्ने जनाएको छ ।
सोमबार, माघ १९, २०७७
नेपाल फार्मेसी परिषदको नाम दर्ता परीक्षा माघ ३० गते हुने
नेपाल फार्मेसी परिषदको १६ औं नाम दर्ता परीक्षा यही माघ ३० गते सञ्चालन हुने भएको छ। परिषदले शुक्रबार एक विज्ञप्ति जारी गरी माघ ३० गते नाम दर्ता परीक्षा हुने जनाएको हो।
शुक्रबार, माघ १६, २०७७
विभागले गर्यो ४१ जना नर्सिङ स्टाफको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले ४१ जना नर्सिङ स्टाफको कार्यसम्पादन मुल्यांकनको आधारमा स्तरवृद्धि (बढुवा) गरेको छ।
बिहीबार, माघ १५, २०७७
स्वास्थ्य मन्त्रालयले माग्यो बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धि फेलोसिप लागि आवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ एक वर्षे कार्यक्रमका लागि आवेदन माग गरेको छ।
बिहीबार, माघ १५, २०७७
जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रद्वारा विभिन्न २५ पदका लागि ७० जना कर्मचारी माग
केन्द्रले श्वास प्रश्वास विशेषज्ञ ११ औँ तहका लागि एक जना, ९ पदका लागि फिजिसियन २ जना, नौँ तहमा गाइनोलोजिष्ट,रेडियोलोजिष्ट, जनरल सर्जन, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसियन एक/एक जना, आठौँ तहका लागि मेडिकल अधिकृत एक जना, नर्सिङ अधिकृत १ जना, स्टार्फ नर्स ८ जनालगायत गरी विभिन्न २५ पदमा कर्मचारी माग गरेको छ।
शुक्रबार, माघ २, २०७७
चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको स्वमूंल्याकन फारम भर्ने म्याद थप
मापदण्ड तथा प्रत्यायन निर्देशनालयको पुस २९ गते बसेको बैठकले माघ १ गते बिहान १० बजेदेखि माघ ५ गते साँझ ५ बजेसम्मलाई म्याद थप गर्ने निर्णय गरेको आयोगका उपसचिव सीताराम कोइरालाले जानकारी दिए।
बिहीबार, माघ १, २०७७
बागमती प्रदेशले विद्यालय नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गर्यो
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि नर्स छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले ११९ स्थानीय तहका सामुदायीक माध्यामिक विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्नका लागि नर्स छनौट गरेको हो।
सोमबार, पुस २७, २०७७
१२७ जना पारामेडिक्सको स्तरवृद्धि [सूचीसहित]
स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका १२७ कर्मचारीको स्तरवृद्धि गरेको छ। विभागले २०७६ असार र पुस महिनामा निवेदन दर्ता भएका कर्मचारीको स्तरवृद्धि गरेको हो।
शनिबार, पुस २५, २०७७
नर्सिङ, फार्मेसी लगायतका विषयको पिजी परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
आयोगले गत १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।
शनिबार, पुस २५, २०७७
विभागले गर्यो सय जना नर्सिङ स्टाफको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले सय जना नर्सिङ स्टाफको कार्यसम्पादन मुल्यांकनको आधारमा स्तरवृद्धि गरेको छ।
आइतबार, पुस १९, २०७७
पुस १९ सम्म आवेदन दिनेले मात्र एसइडिपी तालिममा सहभागी हुन पाउने
माघ १ गतेदेखि असार ३ सम्म सञ्चालन हुने ४१औं एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम श्रेणी, सहसचिव वा सोसरहका अधिकृत कर्मचारीहरुबाट निवेदन माग गरिएको हो।
सोमबार, पुस १३, २०७७
Previous
5
6
7
8
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
३ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
१५ घण्टा अगाडि
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
२३ घण्टा अगाडि
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search