काठमाडौं– चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले गत १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।
यसअघि आयोगले एमडी/एमएसको नतिजा सार्वजनिक गरेको थियो।
हेरौं नतिजा