काठमाडौं- स्वास्थ्य सेवा विभागले सय जना नर्सिङ स्टाफको कार्यसम्पादन मुल्यांकनको आधारमा स्तरवृद्धि (बढुवा) गरेको छ।
उनीहरुको स्वास्थ्य सेवा ऐन-२०५३ संसोधन २०७० को दफा ९ को उपदफा १ अनुसार स्तरवृद्धि गरिएको हो।
विभागले सूचना प्रकाशित गर्दै अघिल्लो वर्ष आवेदन दिएका मध्ये सय जनाको स्तरवृद्धि गरिएको जनाएको छ।
यी बढुवा भएका सय नर्सिङ स्टाफ