काठमाडौं- चिकित्सा शिक्षा आयोगले चीन सरकारबाट उपलब्ध छात्रवृत्ति अध्ययनका लागि छनोटमा परेका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। आयोयले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)मा छनोट भइ सिफारिस गरेका ४२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
हेरौं सूची