काठमाडौं- स्वास्थ्य सेवा विभागले ४१ जना नर्सिङ स्टाफको कार्यसम्पादन मुल्यांकनको आधारमा स्तरवृद्धि (बढुवा) गरेको छ।
स्वास्थ्य सेवा ऐन-२०५३ संसोधन २०७० को दफा ९ को उपदफा १ अनुसार उनीहरुको स्तरवृद्धि गरिएको हो।
विभागले सूचना प्रकाशित गर्दै अघिल्लो वर्ष आवेदन दिएका मध्ये ४१ स्तरवृद्धि गरिएको जनाएको छ।
हेरौं सूची