मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १४, २०७९
Tue, Jun 28, 2022
मंगलबार, असार १४, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
सूचना-नतिजा
वीर अस्पतालले माग्यो सय जना स्टाफ नर्ससहित १०३ जना कर्मचारी
वीर असपतालले कोभिड१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो।
बुधबार, वैशाख २२, २०७८
प्रसुति तथा स्त्रीरोग अस्पतालमा सल्लाह र परामर्श लिन यी नम्बरमा फोन गर्नुहोस
अस्पतालले टोल फ्रि नम्बर १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको जनाएको छ।
मंगलबार, वैशाख २१, २०७८
भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ कर्मचारीका लागि रोजगारीको अवसर
चितवनस्थित भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ। अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी सूचना निकाल्दै आवेदन माग गरेको छ।
आइतबार, वैशाख १९, २०७८
भक्तपुरले मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकमा सवारी पास उपलब्ध नगराउने
अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भन्दै सवारी पास माग भएकाले शुक्रबारदेखि अन्य पास रोकिएको प्रशासनले जनाएको छ।
शुक्रबार, वैशाख १७, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी
प्रतिष्ठानले प्राध्यापक, एसोसिएट प्राध्यापक र लेक्चररहरु नियुक्तीका लागि आवेदन माग गरेको हो।
बिहीबार, वैशाख १६, २०७८
इलिजिबिलिटी सेवा र एमडी/एमएसको म्याचिङ स्थगित
चिकित्सा शिक्षा आयोगले आजबाट निषेधाज्ञा जारी भएको भन्दै वैदेशिक अध्ययन अनुमतिपत्र वितरणको कार्य र एमडी/एमएसको र्याप अप म्याचिङ कार्यक्रम स्थगन गरेको छ।
बिहीबार, वैशाख १६, २०७८
भेरी अस्पतालको कोभिड वार्डका लागि ४० नर्ससहित ६० कर्मचारी माग
अस्पतालले आज सूचना जारी गर्दै एनेस्थेसियोलोजिष्ट ३ जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियन ५ जना र स्टाफ नर्स ४० जना माग गरेको छ।
सोमबार, वैशाख १३, २०७८
एचडियु सञ्चालन भएका अस्पताललाई तस्बिर सहित विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एचडियु सञ्चालन भएका सबै अस्पतालहरुलाई तीनदिन भित्र प्रगति विवरण पठाउन निर्देशक दिएको हाे।
आइतबार, वैशाख १२, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा एमडी/एमएसको १४६ सिटका लागि ओपन हाउस काउन्सिलिङ खुला
स्नातकोत्तर तहको अध्ययनका लागि तेस्रो म्याचिङ पश्चात रिक्त रहेका सिटहरुमा भर्ना हुनका ओपन हाउस काउन्सिलिङमा सहभागी हुन अनलाईन आवेदन दिन आयोगले सूचना प्रकाशित गरेको छ।
बिहीबार, वैशाख ९, २०७८
चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानुअघि आयोगसँग अनुमति पत्र लिन आग्रह
आयोगले आइतबार एक सूचना जारी गर्दै चिकित्सा शिक्षाका विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अनुमति पत्रसम्बन्धि निर्देशिका,२०७७ अनुसार आयोगबाट अनुमति पत्र लिन आग्रह गरेको हो।
आइतबार, वैशाख ५, २०७८
स्वास्थ्य बिमा बोर्डले माग्यो पाँचौ तहका ४४ जना कर्मचारी
स्वास्थ्य बिमा बोर्डले पाँचौ तहका ४४ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। बोर्डले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।
आइतबार, वैशाख ५, २०७८
न्याम्समा सोमबारदेखि एमडी/एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सोमबारदेखि स्नातकोत्तर तह एमडी एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने भएको छ।
शनिबार, चैत २८, २०७७
न्याम्सको दीक्षान्त समारोह हुँदै, आवेदन खुल्यो
न्याम्सले दीक्षान्त समारोहका लागि आवेदन खुला गरेको छ। आज शुक्रबारबाट आवेदन फर्म वितरण कार्य सुरु भएको न्याम्सले सूचना जारी गर्दै जानकारी दिएको छ। वैशाख १० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
शुक्रबार, चैत २७, २०७७
४ सय २६ जना नर्स तथा पारामेडिक्सको स्तरवृद्धि (सूची)
स्वास्थ्य सेवा विभागले ४२६ जना नर्स तथा पारामेडिक्सको स्तरवृद्धि गरेको छ। विभागले स्तरवृद्धि गरेका कर्मचारीको सूची समेत सार्वजनिक गरेको छ
मंगलबार, चैत २४, २०७७
त्रुटि भएको भन्दै आयोगले एमडी/एमएस र एमडिएसको खुलातर्फ दोस्रो म्याचिङको नयाँ सूची निकाल्यो
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह एमडी/एमएस र एमडिएसको खुलातर्फको दोस्रो म्याचिङको नतिजा र विद्यार्थी भर्ना सम्बन्धी सूचना निकालेको छ।
मंगलबार, चैत २४, २०७७
मेरिट सूचीबाट हटाइएकासँग आयोगले माग्यो लिखित जवाफ
आयोगले सर्वोच्च अदालतको पत्र अनुसार अदालतमा पेश गर्नेगरी उनीहरुसँग लिखित जवाफ माग गरेको हो। आयोगले भोली सोमबार साँझ ५ बजेसम्म लिखित जवाफ दिन भनेको छ।
आइतबार, चैत ८, २०७७
विशेषज्ञ चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा चैत १३ गते हुने
काउन्सिलले सूचना जारी गर्दै परीक्षा चैत १३ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्रमा हुने जनाएको छ।
बुधबार, चैत ४, २०७७
चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा हुँदै, ९ गतेबाट अनलाइन फर्म भर्न सकिने
आयोगले प्रवेश परीक्षाका लागि ९ गतेबाट अनलाइन फर्म भर्न सक्ने जनाएको छ। फर्म १२ गतेसम्म मात्र भर्न पाउने व्यवस्था छ।
मंगलबार, चैत ३, २०७७
एमडी/एमएस र एमडिएस बाहेकका विषयको खुला तर्फको म्याचिङ भोलिबाट सुरु हुने
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको खुलातर्फ एमडी/एमएस र एमडिएस बाहेकका अन्य कार्यक्रमको दोस्रो म्याचिङ सुरु गर्ने भएको छ।
सोमबार, चैत २, २०७७
पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग
सचिवालयले आज सूचना जारी गर्दै आवदेन माग गरेको हो। सूचना अनुसार उपकुलतिका लागि आवदेन दिन चाहनेले ७ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ।
सोमबार, फागुन २४, २०७७
यी हुन् चीन सरकारबाट उपलब्ध छात्रवृत्तिमा पिजीका लागि छनोट भएका ४२ जना
आयोयले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)मा छनोट भइ सिफारिस गरेका ४२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
सोमबार, फागुन १७, २०७७
पिजीको खुला तर्फ दोस्रो म्याचिङ र भर्ना प्रक्रिया स्थगित
सर्वोच्च अदालतको १२ गतेको अन्तरिम आदेश अनुसार आयोगले १७ गतेदेखि हुने भनिएको म्याचिङ र भर्ना प्रक्रिया स्थगन गरेको हो।
शुक्रबार, फागुन १४, २०७७
डाक्टरको लाइसेन्स परीक्षामा एमबिबिएसतर्फ ५५ र बिडिएसका ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५५ दशमलब ६ प्रतिशत एमबिबिएस र ४४ दशमलब ८ प्रतिशत बिडिएसका विद्यार्थी उत्तीर्ण भएका छन्।
मंगलबार, फागुन ११, २०७७
पिजी अध्ययनका लागि खुला तर्फ म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक भएको छ। चिकित्सा शिक्षा आयोगले म्याचिङको नतिजा सार्वजनिक गर्दै विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढाएको हो।
आइतबार, फागुन ९, २०७७
विभागले भन्यो- यी ३२ जना अनमीको स्तरवृद्धिका लागि विवरण पुगेन
विभागले सूचना जारी गर्दै सहायक चौँचो तहका नर्सिङ कर्मचारीको स्तरवृद्धिका लागि दिएका निवेदनमा आवश्यक सबै कागजात र विवरण नभएको जानकारी दिएको हो
आइतबार, फागुन ९, २०७७
स्तरवृद्धिका लागि १७३ जना पारामेडिक्सको विवरण पुगेन : विभाग
स्वास्थ्य सेवा विभागले २०७७ असारमा स्तरवृद्धिका लागि निवेदन दिएका १७३ जना पारामेडिक्स तर्फका कर्मचारीको कैफियत देखिएको जनाएको छ।
आइतबार, फागुन ९, २०७७
नाम दर्ता अभिलेख अध्यावधिक गराउन फार्मेसी व्यवसायीलाई फार्मेसी परिषदको सूचना
परिषदले शुक्रबार सूचना जारी गरी आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन भनेको हो।
शुक्रबार, फागुन ७, २०७७
पाठ्यक्रम बनाउन विज्ञहरुलाई सूची दर्ता गर्न चिकित्सा शिक्षा आयोगको आह्वान
आयोगले नेसनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटि तथा सबस्पेसियालिटि तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउने उदेश्यले विज्ञहरुलाई विज्ञ सूचीमा दर्ता हुनका लागि आब्हान गरेको हो ।
बिहीबार, फागुन ६, २०७७
नेपाल मेडिकल काउन्सिल माग्यो चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि आवेदन
काउन्सिलले सूचना प्रकाशित गर्दै अगामी चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि फागुन २३ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।
बिहीबार, फागुन ६, २०७७
एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको मिति र समय तालिका प्रकाशित
काउन्सिलले इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म हुने जनाएके छ।
बिहीबार, फागुन ६, २०७७
Previous
2
3
4
5
Next
ट्रेण्डिङ
उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु
१८ घण्टा पहिले
पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले
२१ घण्टा पहिले
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
मंगलबार, असार ७, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
शनिबार, असार ११, २०७९
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
बिहीबार, असार ९, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
आइतबार, असार १२, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
कमला गुरुङ
‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'
स्वास्थ्यखबर
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
स्वास्थ्यखबर
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यको सवाल छायाँमा परेका थिए: डा रविन्द्र बास्कोटा
कमला गुरुङ
‘स्वास्थ्यमन्त्रीका रुपमा काम गर्दा फस्ट डिभिजन ल्याएँ जस्तो लाग्छ’ (अन्तर्वार्ता)
रिता लम्साल
कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)
स्वास्थ्यखबर
डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?
रिता लम्साल
बालबालिकाको स्याहारदेखि स्वास्थ्य पूर्वाधारसम्म यथेष्ठ लगानी गर्न आवश्यक छ: प्राध्यापक रब मुडी [भिडियो वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा: प्रभावकारी कार्यान्वयनमा नागरिक र सरकारको उत्तिकै जिम्मेवारी
३ घण्टा पहिले
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
मंगलबार, जेठ २४, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
वशिष्ठ तिवारी
स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप
सुरज पराजुली
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
डा बद्री रिजाल
स्वास्थ्य बीमा: नागरिकलाई राज्यले दिएको एक वरदान
वशिष्ठ तिवारी
महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?
ज्ञान चतुर्वेदी
मिर्गौला प्रत्यारोपण र ‘क्याडाभेरीक किड्नी डोनेसन'
कपिल खनाल र विकास मिश्र
एक पीडित एचएको प्रश्न: चिकित्सा शिक्षा आयोगको विभेद कहिलेसम्म?
विरेन्द्र कुमार चौधरी
मेडिकल कलेजमा प्यासेन्ट सेफ्टी किन लागू गर्ने?
मोली सिगल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search