काठमाडौं- चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएचको एकीकृत प्रवेश परीक्षा १८ गते लिने भएको छ। आयोगले कम्प्यूटर प्रविधिबाट परीक्षा लिने जनाएको छ।
आयोगले आज मंगलबार सूचना प्रकाशित गर्दै मंसिर १८ गते प्रवेश परीक्षा सञ्चालन हुने र कम्प्यूटर प्रविधिबाट हुने जानकारी दिएको हो।
परीक्षा कसरी दिने? हेरौं तलको भिडियो: