काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फका सातौं तहका पदहरुमा कार्यसम्पादन तथा अनुभवको मूल्यांकनबाट हुने समायोजनद्वारा हुने बढुवाको सूचना जारी गरेको छ।
आयोगले नर्सिङ अधिकृत, कम्युनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, जनस्वास्थ्य अधिकृत र रेडियोग्राफी टेक्नोलोजिष्ट पदका लागि बढुवा समायोजनका लागि सूचना निकालेको हो।
हेरौं सूचना
![](https://swasthyakhabar.com/uploads/editor/vaccancy%20notice/samayojan%20notice.JPG)