काठमाडौं- नेपाली सेनाले स्वास्थ्य तर्फ विभिन्न पदमा २६ जनाका लागि जागिरको अवसर खुला गरेको छ। सेनाले प्राविधिक पद तर्फ रिक्त रहेको एमबिबिएस डाक्टर, नर्स, डेन्टल डाक्टर, बिफार्मेसी, बायोमेडिकल इन्जिनिषर लगायतका विभिन्न पदमा स्थायी हुने अवसर खुला गरेको हो।
हरौं सूचना
![](https://swasthyakhabar.com/uploads/editor/vaccancy%20notice/army%20deamnd.JPG)
![](https://swasthyakhabar.com/uploads/editor/vaccancy%20notice/army2.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/vaccancy%20notice/army-3.jpg)