काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको विभिन्न विषयको सिट सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। आयोगले विभिन्न १६ विषयको सिट संख्या र अन्य विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार १६ वटा विषयमा देशभर ८ हजार २५१ सिट छन्। ती सिटमध्ये सबैभन्दा धेरै सिट एमबिबिएसमा छ।
हेरौं कुन विषयमा कति सिट