Swasthya Khabarpatrika

Bir Hospital

वीरमा टोमोथेरापी सेवाको एक वर्ष: ३ सय २६ बिरामीले लिए सेवा,चैतसम्मको लाइन कुर्दै बिरामी

वीरमा टोमोथेरापी सेवाको एक वर्ष: ३ सय २६ बिरामीले लिए सेवा,चैतसम्मको लाइन कुर्दै बिरामी

वीर बाहेक नेपालको कुनै  सरकारी तथा निजी अस्पतालमा क्यान्सर उपचारका लागि यस्तो प्रकारको मेसिन नरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र भुपेन्द्र बस्नेत बताउँछन्। हाल वीर अस्पतालले डेढ लाखमा क्यान्सर बिरामीहरुका लागि टोमोथेरापी सेवा दिँदै आएको उनले जानकारी दिए। 'यो विश्वसँग तुलना गनुपर्दाे एकदमै सस्तो हो' उनले भने, 'छिमेकी मुलुक भारतमा पनि यही मेसिनबाट सेवा लिन कम्तीमा पनि ५ लाख भारतीय रुपैयाँ खर्च गर्नुपर्छ' उनले भने। शुक्रबार, पुस ५, २०८१
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस