मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Mon, Oct 26, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
Pharmaceutical industry
नेपाली औषधि उद्योग: अर्थतन्त्रको बलियो खम्बा र सम्भावनाका पाटाहरू
नेपालमा हाल प्याकिङ उद्योगहरू खुल्न थाले पनि कच्चा पदार्थ (एपिआई) उत्पादन गर्ने उद्योगहरू आउन सकेका छैनन्। यदि सरकारले कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ र उपयुक्त औद्योगिक वातावरण सुनिश्चित गरिदिने हो भने भविष्यमा कच्चा पदार्थकै उद्योगहरू पनि स्थापना हुन सक्छन्। यसले नयाँ बजार र ठूलो मात्रामा रोजगारी सिर्जना गर्दै नेपाललाई औषधिमा आत्मनिर्भर मात्र बनाउने छैन, बरु वैदेशिक मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोतका रूपमा स्थापित गर्नेछ।
मंगलबार, वैशाख ८, २०८३
रोग र अर्थतन्त्रको 'औषधि': नेपाली फार्मा उद्योग
कुनै पनि व्यक्ति कुनै रोगबाट ग्रसित छ भने उसलाई स्वस्थ बनाउन के दिइन्छ? पक्कै पनि औषधि। जसरी एउटा थला परेको शरीरलाई उपयुक्त औषधिको आवश्यकता पर्छ, त्यसैगरी मुलुकको शिथिल अर्थतन्त्रलाई गति दिन स्वदेशी उद्योग ‘औषधि’ सावित हुन सक्छ।
आइतबार, वैशाख ६, २०८३
सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि खुला
नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। यसअघि वैशाख २ गतेदेखि नै निष्कासन गर्ने तालिका भए पनि सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण प्रक्रिया एक दिन ढिलाइ हुँदै आजदेखि औपचारिक रूपमा सुरु भएको हो।
बिहीबार, वैशाख ३, २०८३
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
सबैभन्दा पहिला 'औषधि ऐन' लाई संशोधन गरेर यसको दायरा फराकिलो बनाउनुपर्छ। औषधिसँगै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने मेसिनरी र यन्त्रहरूलाई पनि ऐनभित्र समेटिनुपर्छ। हामीले यो आवाज पटक-पटक उठाएका छौँ। आगामी सरकारले पक्कै पनि यसतर्फ ध्यान दिएर स्वास्थ्य प्रविधिको आयातलाई पारदर्शी र गुणस्तरीय बनाउनेछ भन्ने हाम्रो विश्वास छ।
बुधबार, फागुन २७, २०८२
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
नेपालमा हाल कुनै पनि औषधि तयार पार्न करिब १८ देखि २० प्रकारका सामग्रीहरू आवश्यक पर्छन्। जसमा कच्चा पदार्थ, प्याकिङ सामग्री, रासायनिक पदार्थ लगायतका वस्तुहरू प्रयोग हुन्छन्। औषधि उत्पादनको प्रक्रिया निकै लामो र संवेदनशील हुन्छ।
सोमबार, फागुन २५, २०८२
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
औषधि उद्योग यस्तो क्षेत्र हो जसले कम लागतमा धेरै उत्पादन गरी राज्यलाई ठूलो राजस्व बुझाउन सक्छ। छिमेकी राष्ट्रहरूको अनुभव हेर्ने हो भने पनि औषधि उद्योग निर्यातमा चौथो ठूलो उद्योगका रूपमा रहेको पाइन्छ। नेपाल पनि औषधि क्षेत्रमा आधा आत्मनिर्भर भइसकेको छ, जुन अन्य देशको तुलनामा निकै राम्रो प्रगति हो।
आइतबार, फागुन २४, २०८२
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
देशमा समय-समयमा धेरै ठूला राजनीतिक परिवर्तनहरू भए। व्यवस्था बदलिए पनि उद्योग र उद्योगीप्रति सरकारले हेर्ने संकुचित नजरमा भने कुनै परिवर्तन आएन। त्यसैले, औषधि क्षेत्रका जुन मुद्दाहरू हामीले धेरै वर्षअघि उठाएका थियौँ, ती आज पनि समाधान नभई जस्ताको तस्तै रहेका छन्। उद्योगको विकासका लागि न त नीतिगत स्पष्टता छ, न त कार्यान्वयनमा तत्परता नै।
शनिबार, फागुन २३, २०८२
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
यस पटकको एक्स्पोमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्, जहाँ औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ र मेसिनरीहरूको प्रदर्शन गरिनेछ। यसै सन्दर्भमा नेपाली औषधि उद्योगको अवस्था, अर्थतन्त्रमा यसको योगदान र आगामी सरकारले लिनुपर्ने नीतिका बारेमा पूर्व-अध्यक्ष शंकर घिमिरेसँग गरिएको कुराकानी:
बुधबार, फागुन २०, २०८२
स्वदेशी औषधि उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
अहिले औषधि मात्र नभई हरेक वस्तुमा हाम्रो परनिर्भरता बढ्दै गइरहेको छ। त्यसैले, सरकारले उद्योग क्षेत्रलाई वास्तविक प्रोत्साहन दिने र स्वदेशी उत्पादनलाई अनिवार्य बढावा दिने नीति ल्याउन आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा, उद्योगलाई दीर्घकालीन रूपमा अगाडि बढाउन कम्तीमा ५ वर्ष टिक्ने 'स्थायी सरकार' बन्नुपर्छ ताकि नीतिहरूमा अस्थिरता नआओस्।
मंगलबार, फागुन १९, २०८२
स्वदेशी औषधिलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिन्छ : पूर्वअध्यक्ष दाहाल
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको नेतृत्वमा बनेको समितिमा म सदस्य थिएँ। त्यतिबेला ३० प्रकारका औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने निर्णय मन्त्रिपरिषदबाट पारित भएको भनिए पनि हालसम्म कार्यान्वयनमा आएको छैन।
सोमबार, फागुन १८, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
उत्पादन विस्तारको माग, डब्ल्युएचओ-जिएमपी मान्यता प्राप्त एकाइ निर्माणको अवसर, सरकारको नीति समर्थन, घरेलु तथा विदेशी बजारमा निर्यात सम्भावना, र पिपिपी मोडेलमा प्राविधिक तथा वित्तीय सहकार्य जस्ता पक्षहरूले लगानीकर्तालाई आकर्षित गर्ने आधार तयार पारेका छन्। गुणस्तरीय औषधिमा बढ्दो मागले दीर्घकालीन लाभदायी भविष्य सङ्केत गर्दछ। सम्भावना र चुनौती एकअर्काका पर्याय हुन्।
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
औषधि ऐनलाई समयसापेक्ष र प्रवर्द्धनमुखी बनाउनुपर्छ, जसले उद्योगीहरूलाई हतोत्साहित होइन, प्रोत्साहित गरोस्। यदि यस्तो नीति अवलम्बन गरिएन भने, नेपालको उत्पादनशील क्षेत्र कमजोर हुँदै जाने र युवा पुस्ता विदेश पलायन हुने क्रम बढ्ने निश्चित छ। अबको बाटो नियन्त्रण होइन, सहजीकरण र प्रवर्द्धनको हुनुपर्छ।
बिहीबार, मंसिर ४, २०८२
'आधारभूत औषधि उत्पादनमा नेपाली उद्योग सक्षम'
सरकारको साथ र सहयोग हुने हो भने नेपालमा मात्र नभइ विदेशमा पनि औषधि निर्यात गर्न सकिने बताउँछन् औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी। उनी भन्छन्, 'हामी नेपाली उत्पादकहरुले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय औषधि उत्पादन गर्दै आइरहेका छौं,' उनले भने, 'सरकारले साथ दिने हो भने नेपाल औषधिमा छिट्टै आत्मनिर्भर हुन्छ।'
बिहीबार, असोज ९, २०८२
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१२ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search